सिन्धुली । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ सिन्धुलीको पाँचौ सम्मेलन आइतबार र शनिबार सिन्धुलीमाढीमा हुने भएको छ । अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीले आज पत्रकार समेलन गरेर
सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन पश्चात् डा.बाबुराम भट्टराईसँग एकता हुने बताएका छन् ।
काठमाडौँ। देशभर थप ६२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६२१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ४६
नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोट गर्न यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्न निर्देशन दिएको छ
राजनीतिक दलहरूले आसन्न प्रदेश तथा सङ्घको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
सिन्धुपाल्चोक । गएरातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदीले सडक कटान गरी यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको
बैतडी । एक जोडी युवायुवती बैतडीमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको सिगास गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक रहेका बैतडीका
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्न बताएका छन् ।
गलकोट। बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । धादिङ घर भई बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएकी सपना थापाकी छ वर्षीया छोरी सुहाना
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ८ ढाडखोलाका स्थानियहरुलाई सामान्य ज्वरो, रुघाखोकीको विरामी हुदाँ औषधी लिनु परेमा घण्टौ हिडेर मरिणको भालुमारा वा क्यानेश्वरको क्वाटर पुग्नुपर्ने बाध्यता थियो । तर
बैतडी । जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण
कोलम्बो । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर क्लब उल्भ्सले मिडफिल्डर म्याथुएस नुनेसलाई अनुबन्ध गरेको छ । उल्भ्सले पोर्चुगिज मिडफिल्डर नुनेसलाई स्पोर्टिङ लिस्बनबाट अनुबन्ध गरेको हो । उल्भ्सले क्लबको कीर्तिमानी मूल्य ४२.२ मिलियन
काठमाडौँ। मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरुले आज बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई
मुम्बई। भारतीय टेलिभिजनको विवादास्पद रियालिटी शो ‘बिग बोस १६’ चाँडै नै नयाँ सिजनका साथ पुनरामगन गर्दैछ । नयाँ सिजनका लागि शोका होस्ट सलमान खानले अघिल्लो १५औं संस्करणको भन्दा तीन गुणा
एजेन्सी । हाइटी भूकम्पको एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् । संयुक्त राष्ट्रसङ्घका अनुसार यहाँका विद्यालय भवन एक वर्षअघिको भूकम्पले
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं एमाले जिल्ला कमिटी सचिवालय सदस्य शंखरबहादुर राई सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो इटहरीबाट बाइक चढेर विराटनगर जानेक्रममा हलगडाचोकमा
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबार तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । जसअनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ छ भने अनार २७५ रुपैयाँमा
भक्तपुर । चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर (२) का सभापति उद्धवबहादुर खड्कालाई
पोखरा । यतिबेला गण्डकी प्रदेशले खेलकुदमा आलोचना खेपिरहेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिँदै गर्दा समेत गण्डकी प्रदेश सरकार, खेलकुद मन्त्रालय तथा खेलकुद परिषद्ले कुनै कदम नचालेको भन्दै