काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला ९३ हजार २ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा १ सय रुपियाँले घटेर ९३
काठमाडौं । आज बिहीबार पनि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारबाट ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि
नवलपरासी । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पूर्वी नवलपरासीमा सञ्चालित कुस्ती र सेपाकताक्रोमा विभागीय टोली नेपाली सेनाले ११ स्वर्ण पदक जितेको छ । कुस्तीमा मंगलबार ६ स्वर्ण जितेको सेनाले बुधबार सेपाकताक्रोमा महिला
एजेन्सी । भारतले बुधवार एक एडभाइजरी जारी गर्दै आफ्ना सबै नागरिकहरूलाई युक्रेन यात्रा नगर्न अनुरोध गरेको छ । युक्रेनको सुरक्षा अवस्था थप बिग्रिएको भन्दै भारतले यस्तो एडभाइजरी जारी गरेको हो
लाखे’को आइटम ट्रयाक सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माताले गीत सार्वजनिक गरेका हुन् । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल घिसिङले बिरिसु मिडियाले आयोजना गरेको
एजेन्सी । बेलायतका कट्टरपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छिन् । योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ । राजीनामा पत्रमा ब्रेभरम्यानले “नियमहरूको प्राविधिक उल्लङ्घन“ भएको स्वीकार
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले शुक्रबार सामाजिक सञ्जालमा संवाद गर्दैछन् । जसका लागि बिहीबार १२ बजेसम्म नाम टिपाउन समय दिइएको छ । ओलीसँग संवाद गर्न बुधबार दिउँसो साढे
बुटवल । नेता सन्तोषकुमार पाण्डेयले नौँ पटक मन्त्री बनेर पनि जिल्लाको विकास गर्न नसक्नेले अब आराम लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार दीपक बोहरालाई
बुटवल । बुटवल–८ मा संचालित श्री कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थापनाको अवसर पारेर सामाजिक उत्तर दायित्व अन्तर्गत तीन दिने कार्यक्रम तय गरि मनाउन शुरु गरेको छ । सहकारीले बुधबार
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन् । ओली अस्वस्थ भएपछि पार्टीका सार्वजनिक कार्यक्रम र भेटघाट स्थगित गरिएको छ । उनलाई ज्वरो, रुघाखोकीले सताएपछि दमक-९ स्थित
रसुवा । रसुवामा स्कुटर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको गोसाईकुण्ड गाउँपालिका–५ स्थित पासाङल्हामु राजमार्गअन्तर्गत याङयाङ खोला नजिकैको सडकखण्डमा स्कुटर दुर्घटना उनीहरु घाइते भएका हुन् ।
काठमाडौं । नेकपा (एमाले)बाट मधेस प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार बनेकी नेत्री फूलकुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । महतो अखिल महिला सङ्घको सचिवालय सदस्यसमेत हुनुहुन्छ । महतोलाई कांग्रेसका सहमहामन्त्री,
वीरगञ्ज । प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरिएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको
बाजुरा। चौथो संस्करणको छेडेदह फुटबल कपको उपाधि पनि कन्सर्न बाजुराले उचालेको छ । छेडेदह स्पोर्टस् क्लबको आयोजनामा असोज २६ गतेदेखि संचालन भएको उक्त प्रतियोगितामा रानिवन स्पोर्टस् क्लवलाई ३–२ को अन्तरले
जाकार्ता । एउटा अचम्मको घटनामा इन्डोनेसियाको राजधानी जाकार्ताका लागि टर्किस एयरलाइन्सको विमानलाई मादक पदार्थ सेवन गरी उडान परिचरहरूसँग झगडा भएपछि आपतकालीन अवतरण गर्न बाध्य पारिएको छ । उक्त विमान इस्तानबुलबाट
पोखरा । म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार उनी खुट्टामा चोट लागेर उनी घाइते भएकी हुन्
काठमाडौं नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सअन्तर्गत महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् ।यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५.४७ मिटरको कीर्तिमान तोडेर जयरानीले
लन्डन । आईसीसी टी २० विश्वकपको पहिलो चरणमा हारसँगै सुरुवात गरेपछि वेस्ट इन्डिज र श्रीलंकामाथि दबाब बढेको छ । दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजलाई स्कटल्यान्डले ४२ रनले हराएको हो
पोखरा । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ । यो समाचार तयार पार्दासम्म आर्मीले ४४ स्वर्ण, ३१ रजत र
मुम्बई । नोरा फतेही बलिउडकी लोकप्रिय डान्सरमध्ये एक हुन् । उनी टेलिभिजनमा एक डान्स रियालिटी शोमा निर्णायक पनि छिन् । नोराले ठूला फेस्टिभल तथा इभेन्टमा नृत्य प्रस्तुति दिँदै आएकी छन्