काठमाडौं नेकपा एमालेकातर्फबाट उम्मेदवार हुनेको नाम धमाधम सार्वजनिक भरहेको छ । स्रोतका अनुसार सिन्धुपाल्चोक–१ मा सरेश नेपाल, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, ओखलढुंगामा यज्ञराज सुनवार, सिन्धुलीमा प्रदीप कटुवाल र मनोज थापा,
काठमाडौं । नेकपा एमालेले काभ्रेपलाञ्चोकमा गोकुल बाँस्कोटालाई प्रतिनिधिसभामा उम्मेदवार बनाउने भएको छ । एमालेले काभ्रेपलाञ्चोकबाट प्रतिनिधिसभा क्षेत्र १ मा रेशम लामा तथा क्षेत्र नम्बर २मा गोकुल बाँस्कोटालाई उम्मेदवार बनाउन लागेको
बाँके । मंगलबार देखि लगातारको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा जलमग्न भएको छ । उक्त गाँउपालिकामा दुई सय घर पूर्ण रुपमा क्षति भएको छ भने छ हजार
इलाम । खोलाले बगाउँदा इलाम नगरपालिकाका एक बाललको ज्यान गएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका-५ बिब्ल्याँटेका निगम राई रहेको प्रहरीले जनाएको छ । मामाको छोरासँग घाँस काट्न गएको बेला
बाँके । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको छ । वर्षाले नदीमा आएको बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत
वालिङ । अविरल वर्षासँगै पहिरो खस्दा यहाँका पाँच घर जोखिममा परेका छन् । स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ । स्थानीय धनबहादुर
काठमाडौं । हाल नेपालमा मध्यपश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदलीरही बाँकी
सीताराम अधिकारी, धादिङ । अविरल वर्षाका कारण जिल्लाका अधिकांश भू–भागमा पहिरो गएको छ । पहिरोमा परी एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा मकवानपुर थाहा नगरपालिका–५ का
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायको चार वर्षे कार्यकाल आजदेखि पूरा हुँदैछ । उहाँहरुको २०७५ असोज २१ गते नियुक्ति भएको थियो । प्राज्ञ
दाङ । दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मामाघरमा रहेका छोराछोरीलाई लिन जाने क्रममा खैरेनी खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका १५ निवासी ४८ वर्षीय मदन डाँगीको मृत्युु भएको
काठमाडौं । नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् ।विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा आफन्तकहाँ
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी रुपन्देहीकी सहसचिव झरना चौधरीको कारको ठक्करबाट मृत्यु भएको छ ।
काठमाडौं । हाल नेपालमा दक्षिण(पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदलीरही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश
तनहुँ । तनहुँ कारागारमा रहेका कैदीबन्दी आफन्तसँग टीका लगाउन पाउँदा खुसी भएका छन् । विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन् । कोभिड–१९ को
सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका-३ खुड्खुडीका लालबहादुर आले मगर तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थे । हिँडेर घट्ट पुगे पनि सित्तिमित्ती पालो पाउदैनन् थिए । दुईदेखि चार घण्टा पालो
काठमाडौं,१९ असोज । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको बन्दसूचीको अन्तिम नामावली सार्वजनिक भएको छ । असोज १६ गते कांग्रेसले संशोधित सूची निर्वाचन आयोगमा बुझाएको थियो । त्यसअघि नेपाली
चितवन । स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले विभिन्न शीर्षकमा भत्ता पाउने गरेका छन् । भरतपुर महानगरपालिकाका एक वडासदस्यले मात्रै दसैँ अगाडि प्राप्त गरेको झण्डै ४० हजार भत्ता सामाजिक काममा लगाएका
काठमाडौं,१९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
काठमाडौं। विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने बताउँनुहुन्छ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय
काठमाडौं,१९ असोज । दुर्गापक्षको मुख्य दिन बुधबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ