गोरखा । गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा
काठमाडौं । नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो । तथापी, पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ । अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले अमेरिका, स्विट्जरल्यान्ड,
काठमाडौं । देशको सङ्घीय राजधानी काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा झरी रोकिएपछि मौसमा सुधार भएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेसँगै काठमाडौंसहित आसपासका क्षेत्रमा बिहानदेखि घाम लागेको हो । काठमाडौंमा
काठमाडौं । काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य बालकृष्ण ढुङ्गेलको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार बिहान
काठमाडौं । नेकपा एमालेका नेता घनश्यमा भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत शनिवार दिउँसो एक सन्देश दिँदै उनले पार्टी छाडेको घोषणा गरेका हुन् । यस्तो छ
काठमाडौं । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान
दाङ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु४०प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा
पूर्वी नवलपरासी । अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर शुक्रबार पूर्वी नवलपरासीका एकसय ४४ घर डुबानमा परेका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षा पछि
काठमाडौं नेकपा एमालेले डडेल्धुरामा उम्मेवार नउठाएर नेपाली कांग्रेस (विपीं का उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको छ ।नेकपा एमाले सुदुरपश्चिम कमिटीले सार्वजनिक गरेको सम्भावित प्रतिनिधिसभाको उम्मेदवारको सूचीअनुसार डडेल्धुरामा मल्ललाई सघाउन लागेको
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गायक, संगीतकार एवम् अभिनेता मुरलीधरलाई सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएको छ। सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव
काठमाडौं नेकपा एमालेकातर्फबाट उम्मेदवार हुनेको नाम धमाधम सार्वजनिक भरहेको छ । स्रोतका अनुसार सिन्धुपाल्चोक–१ मा सरेश नेपाल, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, ओखलढुंगामा यज्ञराज सुनवार, सिन्धुलीमा प्रदीप कटुवाल र मनोज थापा,
काठमाडौं । नेकपा एमालेले काभ्रेपलाञ्चोकमा गोकुल बाँस्कोटालाई प्रतिनिधिसभामा उम्मेदवार बनाउने भएको छ । एमालेले काभ्रेपलाञ्चोकबाट प्रतिनिधिसभा क्षेत्र १ मा रेशम लामा तथा क्षेत्र नम्बर २मा गोकुल बाँस्कोटालाई उम्मेदवार बनाउन लागेको
बाँके । मंगलबार देखि लगातारको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा जलमग्न भएको छ । उक्त गाँउपालिकामा दुई सय घर पूर्ण रुपमा क्षति भएको छ भने छ हजार
इलाम । खोलाले बगाउँदा इलाम नगरपालिकाका एक बाललको ज्यान गएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका-५ बिब्ल्याँटेका निगम राई रहेको प्रहरीले जनाएको छ । मामाको छोरासँग घाँस काट्न गएको बेला
बाँके । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको छ । वर्षाले नदीमा आएको बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत
वालिङ । अविरल वर्षासँगै पहिरो खस्दा यहाँका पाँच घर जोखिममा परेका छन् । स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ । स्थानीय धनबहादुर
काठमाडौं । हाल नेपालमा मध्यपश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदलीरही बाँकी
सीताराम अधिकारी, धादिङ । अविरल वर्षाका कारण जिल्लाका अधिकांश भू–भागमा पहिरो गएको छ । पहिरोमा परी एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा मकवानपुर थाहा नगरपालिका–५ का
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायको चार वर्षे कार्यकाल आजदेखि पूरा हुँदैछ । उहाँहरुको २०७५ असोज २१ गते नियुक्ति भएको थियो । प्राज्ञ