काठमाडौं। काठमाडौंस्थित भारतीय दूताबासले विभिन्न कार्यक्रमको आयोजना गरी बिहीबार भारतको ७४ औं गणतन्त्र दिवस मनाएको छ । दूताबास परिसरमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराएर शुरु
काठमाडौं। लोकसेवा आयोगले स्थानीय तहका १० जना कर्मचारीलाई उमेर हद नलगाई सात दिनभित्र फाराम भर्न भनेको छ । आयोगले बिहीबार एक सूचना जारी गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई शाखा
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान
परिचय समयका स्वरहरु मुक्तककार नेपाल रानाभाट सुबोधद्वारा लेखिएको मुक्तक सङ्ग्रह हो । विक्रम संवत् २०७५ सालमा नेपाल मुक्तक प्रतिष्ठान काठमाडौँद्वारा प्रकाशित यस सङ्ग्रहको आवरण-चित्रांकनकला उमेशचन्द्र अधिकारीको रहेको छ । भाषा
वीरगञ्ज । वीरगञ्जबाट मनीट्रान्सफर कम्पनीमा काम गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज वडा नम्बर
बाँके । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब सबैले बलियो कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन्। कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता महरले
धनगढी । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावल र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलबीच जम्काभेट भएको छ। बिहीबार दिउँसो धनगढी विमानस्थलमा रावलद्वयको जम्काभेट भएको हो। भेटमा नेता रावलले
बागलुङ । १७ वर्षीया र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ढोरपाटन नगरपालिका-७ बोबाङ बस्ने २२ वर्षीय आयुष बिक र २१
सुर्खेत । जाजरकोट जुनीचाँदे गाउँपालिकामा कार्यरत केही कर्मचारीहरु कार्यालयमा नआए पनि तलबभत्ता भने बुझ्ने गरेको खुलासा भएको छ । अधिकांश स्वास्थ्य संस्थामा कार्यरत स्वासथ्यकर्मी नेपालगन्ज, सुर्खेत बसेर गाउँपालिकाबाट तलबभत्ता बुझ्ने
काठमाडौँ। नेपाल नेत्र ज्योति संघको आयोजनामा कपिलवस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३ सय ५८ जनालाई उज्यालो प्रदान गरिएको छ । नेत्र ज्योति संघ, अन्तर्गत सञ्चालित छन्द
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढेको छ । यससँगै सूचक २१८६.५० विन्दुमा आएको छ । यो सेसनमा २५ कम्पनीको १६ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ८
एजेन्सी । डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फिर्ता अनुमति दिइने मेटाले घोषणा गरेको छ । घोषणासँगै उनको अकाउन्टमा दुई वर्षको निलम्बन समाप्त हुनेछ । निलम्बन ‘आउँदो हप्ताहरूमा’ समाप्त हुने सामाजिक
एजेन्सी । भारतले भारतले आज विभिन्न कार्यक्रमको आयोजना गरी ७४ औँ गणतन्त्र दिवस मनाइरहेको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसी यस वर्षको प्रमुख अतिथि छन् । प्रधानमन्त्री नरेन्द्र मोदी
मेष मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सरकारी निकायको भय रहला । परिवारमा चिन्ता बढ्न सक्छ, तर विद्यामा सफलता
काठमाडौं । यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन चलाउने १३ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज (बुधबार) जिल्लाको महाराजगञ्जमा गरिएको विशेष चेक जाँचको क्रममा उनीहरूलाई प्रहरीले कारबाही
बुटवल । साँचो प्रेम र करुणाको सन्देश विश्वभर शान्तिका अग्रदूत गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट फैलाउने भन्दै भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापुबाट श्री रामकथा प्रवचन हुने भएको छ । लुम्बिनीको
सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले एक वर्षभित्रै पालिका भरिका सबै घरधुरीमा विद्युतीकरण गरिसक्ने भएको छ । पालिकालाई अध्यारोमुक्त गर्ने लक्ष्यका साथ अगाडि बढेको गाउँपालिकाले एक वर्षभित्रै सबै घरधुरीमा विद्युतीकरण गरिसक्ने
धादिङ । जिल्लाको गल्छी गाउँपालिका–५ स्थित कालिका आधारभुत विद्यालयका ११ जना विद्यार्थीलाई काठमाण्डौं लिकमार्ग निवासी सिंह परिवारले न्यानो कपडा सहयोग उपलब्ध गराएको छ । आमा नभएपछि पढ्नमा भन्दा नाना र
काठमाडौं । कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङले नेकपा एमालेसँगको सबै आवद्धता त्यागेको घोषणा गरेकी छन् । बुधबार विज्ञप्ति जारी गरेर उनले साझा भूमिकामा रहनुपर्ने सभामुखमा निर्वाचित भएकाले एमालेको सम्पूर्ण जिम्मेवारी
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्कट्टेलले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । ११ सदस्यीय मन्त्रिपरिषदलाई उनले बुधबार बाँकी मन्त्री नियुक्त गरेर पूर्णता दिएका हुन् । उनले बुधबार नियुक्त गरेका