एजेन्सी । इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मङ्गलबार ७.७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ । भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको पनि सो निकायले
काठमाडौं। सुनको मूल्य मंगलबार तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि,
ललितपुर । ललितपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो (सोमबार) बिहान ती युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा
बेइजिङ। पछिल्लो समय चीनको तेस्रो ठूलो जनसंख्या भएको हेनान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । प्रान्तका ९० प्रतिशतभन्दा बढी जनसंख्या कोभिडबाट संक्रमित भएका स्वास्थ्य अधिकारीले बताएका छन् । ९९
काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ३.५८ अंकले उकालोे लागेको छ । यससँगै सूचक २२१५.३४ विन्दुमा आएको छ । ३६ कम्पनीको १० हजार ५३२ कित्ता सेयर खरिदबिक्री हुँदा ३६
काठमाडौं । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लख छ
वीरगञ्ज। हुण्डी कारोबार गरेको आरोपमा वीरगञ्ज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हुण्डी कारोबारको आरोपमा वीरगञ्ज–१७ अलौ बस्ने १९ बर्षिय राजन कुमार साहलाई १२ लाख २० हजार रकमसहित
काठमाडौँ। हर्न बजाएर ध्वनी प्रदुषण गर्ने १०७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौं उपत्यकामा सोमबार गरिएको विशेष चेकिङको क्रममा चालकहरु कारबाहीमा परेका हुन्। २०७४ वैशाख १ गतेदेखि नै
काठमाडौं। नेपाली साहित्यको श्रीवृद्धिका लागि योगदान पु¥याउने उद्देश्यले सक्रिय रहेका दुई जना स्रष्टा र दुई जना साहित्यिक पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । यही पुस २० गते प्रा.डा. वासुदेव त्रिपाठीको
भक्तपुर । खाना पकाउने एलपी ग्यास विस्फोट हुँदा भक्तपुरमा एकजना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका-३ बालकोटमा ग्यास सिलिण्डर पड्केर तारा घले थपलिया घाइते भएकी हुन् । भक्तपुर प्रहरीले जनाएअनुसार स्थानीय रामप्रसाद
काठमाडौँ । छात्रवृत्ति दिलाई दिन्छु भन्दै नगद ८ लाख रुपियाँ ठगी गरेको अभियोगमा सिरहा कल्याणपुर नगरपालिका-१० घर भई काठमाडौँ बानेश्वर बस्ने २७ वर्षीय सन्तोष मण्डललाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको
भद्रपुर । त्रिभुवन विश्व विद्यालय र परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण विद्यार्थीले पुनः परीक्षा दिनु परेको छ । झापाको दमक बहुमुखी क्याम्पसमा २ सय १४ जना विद्यार्थीले गत वर्ष नै
काठमाडौं। साताको दोस्राे कारोबार दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा ४६.७६ अंकले वृद्धि भई २२११.३८ विन्दुमा पुगेकाे हाे । आज २.१६ प्रतिशतले सेयर बजार बढेको छ ।
काठमाडौं । प्रि ओपन सेसनमा सोमबार नेप्से सूचक ६.८४ अंकले उकालोे लागेको छ । यससँगै सूचक २१७१.४६ विन्दुमा आएको छ । २१ कम्पनीको ४ हजार १८८ कित्ता सेयर खरिदबिक्री हुँदा
काठमाडौँ । प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खाने पानीलगायतका क्षेत्रमा निस्वार्थ रुपमा समाजसेवामा जीवन अर्पण गरेका ८० वर्षे मनु मोक्तानलाई आइतबार रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको
काठमाडौँ। सशस्त्र प्रहरीले केवलकार रोकिएमा गरिने उद्धारको अभ्यास गरेको छ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र मनकामना केवलकार प्राइभेट लिमिटेडको सहकार्यमा रोप रेस्क्यु सम्बन्धी अभ्यास गरिएको
काठमाडौं । लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै
ललितपुर । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने १९ वर्षीय बेधबहादुर नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । बेधबहादुरले किशोरीलाई
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ । आज नेप्से परिसूचकमा २०.५५ अंकले वृद्धि भई २१६४.४८ विन्दुमा रोकिएको छ । आज ०.९६ प्रतिशतले सेयर बजार
एजेन्सी । अमेरिकाले मह उत्पादन गर्ने मौरीका लागि विश्वको पहिलो खोप प्रयोग गर्न स्वीकृति दिएको छ । खोप अमेरिकी फाउलब्रड रोगबाट हुने मृत्युलाई रोक्नको लागि विकसित गरिएको हो । खोपको