क्यानबेरा । अस्ट्रेलियाका सबैजसो व्यस्त सहरहरुमा धेरैपटक प्रस्तुत भइसकेको नेपथ्य तुलनात्मक रुपले शान्त केन्द्रीय राजधानी क्यानबेराको मञ्चमा भने यसपाला पहिलो पटक उभिएको थियो । थोरै मात्र नेपालीको बसोबास रहेको यस
पाल्पा । शनिबार पाल्पामा भएका दुइ छुट्टाछुट्टै स्थानका दुइ दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ट्याक्टरले ठक्कर दिंदा पाल्पामा आमा–छोराको मृत्यु भएको छ ।
काभ्रे । बनेपाको चारदोबाटोमा रहेको कम्युनिटी वेलनेस सेन्टरले विश्व क्यान्सर दिवसको अवसर पारेर हाडजोर्नी, स्त्रीरोग तथा जनरल मेडिसिन सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा सामान्य स्वास्थ्य परीक्षणको
काभ्रे। नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन जिल्ला कार्य समितिको १६ औँ वार्षिक साधारण सभा धुलिखेलमा सम्पन्न भएको छ । स्थानीय सरकारले वर्गीकरण नगर्दा भएका समस्या, कारोबारमा आएको मन्दी, ब्यवसायीक एकता
नवलपरासी । पूर्वी नवलपरासीमा पर्ने बहुवन त्रिवेणी पहुँच मार्ग संचालनमा निकुञ्जले स्वीकृति नदिए जनता आफै सडक खोल्ने जनाएकाछन् ।झण्डै ५ दशकअघि सम्म चलनचल्तीको यो बाटो नारायणी पारीको चितवन राष्ट्रिय निकुञ्ज
कास्की । चीनले यही माघ छ गते आफ्ना नागरिकका लागि सार्वजनिक गरेको गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गर्दै होटल संघ पोखरा नेपालले काठमाडौंस्थित चिनिया राजदूतावासलाई एक आग्रह
मुगु। हिउँ जमेपछि केही दिन यता अवरुद्ध नाग्म गमगढी सडक सुचारु भएको छ भने सोरु तारापानि गमगढि सडक खण्ड र गमगढि ताल्च ,गमगढि छाइल सडक सुचारु हुन थालेका छन्। हिमपातले
जाजरकोट । ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि नलगाड नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ । नगरपालिकाभित्रका सबै वडा कार्यालयबाट
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले सुर्तीजन्य पदार्थ सेवन न्युनीकरण सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्षतीबाट नागरिकलाई बचाउने लक्ष्यका साथ गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार सुर्य
धनगढी । नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले कैद भुक्तान गर्न थाल्नुभएको छ। शुक्रवारबाट सांसद चौधरीले जिल्ला कारागार कैलालीमा बसेर कैद भुक्तान गर्न थाल्नुभएको हो। बिहीबार
काठमाडौं । नेकपा एमालेको शुभेच्छुक संस्था प्रेस चौतारीको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिने भएको छ । २२ माघ काठमाडौंमा हुन गईरहेको स्थापना दिवसको दिन पुरस्कार वितरण गरिन लागिएको सुचना
काठमाडौं । कतारमा रहेका नेपाली प्रवासी रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम (नेपाली रुपैयाँ झन्डै ८२ करोड) जितेका छन्।
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २१ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १४ औ वर्षमा प्रवेशको अवसरमा शुक्रबार २० वर्ष सेवा गर्ने कर्मचारी, प्राध्यापकहरुलाई सम्मानपत्र प्रदान गरिएको
पाल्पा। ‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने नारा लिएर तानसेनको मुख्य बजार मखनटोलमा शुक्रबार एक दिने सडक खाना महोत्सव आयोजना गरिएको छ । महोत्सवमा सडकमै पकाउने, सडममै खाने अनि मनोरञ्जन पनि लिने
मुम्बई । करिब २९ वर्ष अघि सन् १९९४ मा रिलिज फिल्म ‘अन्दाज अपना अपना’मा आमिर खान र सलमान खानको कमेडी जुगलबन्दीलाई दर्शकले निकै रुचाएका थिए । उनीहरुको अभिनय, कमेडी, कमिक टाइमिङ
मोरङ। विराटनगरमा लागूऔषध खैरो हेरोइन ओसारपसारका क्रममा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयका अनुसार विराटनगरको रानीस्थित १ नम्बर ढाटबाट असई घनश्याम लाखे १ दशमलव
लसएन्जल्स । फिल्म ‘अवतार द वे अफ वाटर’ गत वर्ष १६ डिसेम्बरमा रिलिज भयो । फिल्मले गत वर्ष रिलिज भएर सर्वाधिक कमाउने फिल्मको चौथो स्थानमा आफूलाई उभ्यायाये । फिल्मले विश्वस्तरमा २
काठमाडौँ। यान्त्रिक अवस्था ठिक नभएका २८ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँको किर्तिपुरमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा हेण्डब्रेक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै
वीरगञ्ज। भालुको आक्रमणबाट पर्साको ठोरी गाउँपालिकामा दुई जना घाइते भएका छन् । ठोरी गाउँपालिका-३ रामनगर बस्ने बिबिलाल लोप्चन र सुकमाया तामाङ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू श्रीमान श्रीमती
काभ्रे। सहकारी प्रति विश्वास खस्कँदै गएको, सहकारीहरुले बचत रकम फिर्ता गर्न नसकेको तथा शेयर सदस्य र संचालकहरुबीच मनमुटाव हुन थालेका घटना सार्वजनिक भइरहँदा काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा केन्द्रीय कार्यालय रहेको सामुदायिक