बारा। आजबाट सुरु भएको एसइई परीक्षाको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र लिकको प्रयास गर्ने विद्यार्थी पवन साहको परीक्षा रद्द भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं.१ स्थित नेपाल राष्ट्रिय
काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि घरेलु टोली नेपालले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको फाइनल खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो। खेलको १७
पोखरा। माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ । पोखराको न्यूरोडमा शुक्रबार माइक्रोबसेको ठक्करबाट स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–८ का थकाली चिप्लेढुंगाबाट
बुटवल। सङ्क्रमणकालीन न्यायलाई सबैको साझा एजेन्डा बनाएर समयमै टुंगोमा पुर्याउनुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ‘लोकतन्त्रको १७ वर्ष : सङ्क्रमणकालीन न्याय अलपत्र’ शीर्षकमा
चैत्र १७ गते शुक्रबार बेलुकी ८ बजेर ५४ मिनेटबाट देव गुरु बृहस्पति ग्रह पश्चिम दिशामा अस्त हुदैछन् । महत्त्वपूर्ण दुईवटा ठूला ग्रह शुक्र र देव गुरु बृहस्पति अस्त भएको समयमा
भक्तपुर । भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरी गरेर बिक्री गर्ने गिरोहमध्येका दुई जनासहित मासु पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । खसीबोका चोरी गरी बा २ ज
काठमाडौं । नेपालमा एकैदिन १४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १
मुगु । हिमाली जिल्ला मुगुमा एक साुमदायिक विद्यालयमा पाँच दिनकी सुत्केरी महिलाले एसईई परीक्षा दिएकी छन् । उनले आजबाट सुरु भएको माद्यमिक शिक्षा परिक्षा (एसईई)मा पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिएकी हुन् ।
पर्वत। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरमा पर्ने मालढुंगा—बेनी सडक स्तरउन्नतीको काम रोकिएको छ । कालीगण्डकी नदीबाट निर्माण सामाग्री उत्खनन गर्न नपाएको भन्दै निर्माण कम्पनीले काम बन्द गरेपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय
भक्तपुर । भक्तपुर प्रहरीले खसीबोका चोरी गर्ने र चोरी भएको खसीबोका खरिद गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । रामेछाप दोरम्बा- १ घर भई हाल भक्तपुरको सूर्यविनायक वस्ने वर्ष २४ को सुमन
काठमाडौं । इलाका प्रहरी कार्यालय काइगाउँ डोल्पामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार जोशीराम रेग्मी बेपत्ता भएका छन्। बिहीबार बेलुकी गस्तीकै क्रममा काइगाउँ खोलामा खसेर बेपत्ता भएका दैलेखको नौमुले गाउँपालिका घर भएका
काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डलर साट्ने बहानामा लुटपाट गर्ने मुख्य व्यक्ति पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी डलर साटिदिन्छु भनी प्रलोभन
खोटाङ । माल्टा पठाउने नाममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार बाङमाका दिपेश राई एजेन्टबाट ठगिएका छन् ।माल्टा पठाउने नाममा जुम्लाको हिमा गाउँपालिका–५ कालिकाखेतु, कमालीका धमेन्द्र शाहीले दुई लाख लिएर ठगी
काठमाडौं । देशका छुट्टाछुट्टै र काठमाडौं उपत्यकाबाट हराएका २२ वटा सवारी साधन ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तानतरण गरेको छ । हराएका २२ वटा दुईपाङग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका
धनुषा। स्रोत नखुलेको १४ लाख नगदसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित जनकनन्दनी गाउँपालिका-५ बनरझुला चौकी अगाडिबाट २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको
भक्तपुर । क्यान्सर पीडित समाजसेवी चन्द्र कुमार राईलाई उपचारका लागि विभिन्न सहयोगी हातहरुबाट सङ्कलित रु १७ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आज ललितपुरमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा
काठमाडौं । बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालित बिमा कम्पनीहरु जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महतको मृत्यु भएको छ । शुक्रबार बिहान प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार बढेको छ। बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल
न्यूयोर्क । नेपालमा पर्यटक भित्र्याउने पहल स्वरूप अमेरिकाको न्यूयोर्कमा विशेष कार्यक्रम गरिएको छ । आफूलाई नेपालमा पुनः कल्पना गर्नुहोस् भन्ने नारासहित न्यूयोर्कको म्यानहाटनमा बिहीबार नेपाली महावाणिज्य दूतावासले अन्तरक्रिया कार्यक्रम गरेको