काठमाडौँ। नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एकजनालाई आईतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । रामेछापको सुनापती गाउँपालिका १ का २३ वर्षीय सुमन
काठमाडौँ । वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ ठूलो धादिङ घर भई हाल काठमाडौँको
रुपन्देही। जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा इलाकाबाट १ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको मक्खन र एउटा मोटरसाइकलसहित सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका ९बर्मेलिटोल बस्ने ३५ वर्षीय गोपाल आडवानीलाई
वीरगन्ज। पर्साको ठोरी गाउँपालिकाले एक वर्षको अवधिमा सवारीसाधन मर्मतमा मात्रै २४ लाखभन्दा बढि रकम खर्चिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।कार्यालयले हालै सार्वजनिक गरेको ठोरी गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को
पाल्पा। कालीगण्डकी नदीमा बिहीबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता किशोरीको आज शव फेला परेको छ । गर्मीले नदीमा नुहाउने क्रममा रामपुर नगरपालिका–८, भुजातघाटमा नुहाउने क्रममा बेपत्ता १४ वर्षीया पार्वती राम्जालीमगर
रौतहट। रौतहटमा करेन्ट लागेर दुई दिनमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परोहा नगरपालिका ५ घर भएका २५ वर्षीय अबुलैस मिया कबारी, बौधीमाई नगरपालिका ५ कोपवा गाउँका
काभ्रे। सदरमुकामसँग जोडिएको साबिक देविटार गाविस हाल धुलिखेल नगरपालिका वडा नम्वर १ मा सडक शिलान्यासको ३३ वर्ष पछि कालोपत्रे सुरु भएको छ । २०४७ सालमा ढुँडामुख देविटार जोडिने सडक खन्न
काठमाडौं। वान एक्स बेट प्रबर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार र युट्युवरलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको
काठमाडौं । नागरिक लगानी कोष र खल्ती प्रालिबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम सङ्कलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा
धनगढी। धनगढीमा लागूऔषधसहित क्लिनिक सञ्चालन पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ एयरोिर्ट मोटमा गेटा मेडिको क्लिनिक सञ्चालन गर्दै आएका ३० वर्षीया गणेश बाग पक्राउ परेका हुन् ।
स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका बस्ने ९ वर्षीय बालकलाई हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका ६ सिउडबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी)
डडेल्धुरा । सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादी र सुरक्षाफौजबीच पटक पटक भिडन्त भएको डडेल्धुराको महाभारत वन क्षेत्रमा खतरनाक विस्फोट पदार्थ भेटिएको छ। आइतबार आलिताल गाउँपालिका–१ हगुल्टेको रतनटुडास्थित सामुदायिक वनमा विस्फोटक
एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चकवाल जिल्लामा शनिबार यात्रु बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । राजमार्गमा जिल्लाको कल्लर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको उपचारका लागि १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ । मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४ जना डाक्टरलाई मंकीपक्स रोगको उपचारका लागि फोकल पर्सन
मुम्बई। करिब १० वर्षसम्म टेलिभिजनमा बिग बोस होस्ट गरेपछि अभिनेता सलमान खान अब ओटीटीमा डेब्यू गर्दैछन् । १६ जुनमा बिग बोस ओटीटी प्रोमोसनल इभेन्ट भएको थियो । यो मौकामा सलमानले
सुर्खेत । स्थानीय तहहरूमा आर्थिक अनुशासनको अवस्था दयनीय देखिएको छ । अधिकांश स्थानीय तहहरूले ऐन, कानुन र मापदण्डविपरीत जथाभावी रूपमा बजेट खर्च गर्ने गरेको पाइएको छ । महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको मूल्य बढी लिए कारबाही गर्ने चेतावनी दिएकाे छ । विभागले एक सूचना निकालेर कारबाही गर्ने बताएको हो । सरकारले बजेट मार्फत
काठमाडौं । रास्वपा सांसद डोलप्रसाद अर्यालले भारतीय टोली कन्चनपुर प्रवेश गरेर हाइवेको सर्भे गर्दा सुरक्षाकर्मीले जानकारी नै नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले भारतीय
काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल कोशी
धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी सवारी दुर्घटनामा परेका छन् । आइतबार बिहान धनगढीबाट अन्तर जिल्ला बैठकमा सहभागी हुन नेपालगञ्ज जाने क्रममा सिडिओ युवराज कट्टेल सवार से १ झ २६०