दाङ । ज्योतिपुञ्ज एजुकेशन ग्रुपले आज बिहिवार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई मोटिभेसनल कार्यक्रम घोराहीमा सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई अनुशासित, संस्कारितसगै अध्ययन अध्यापनमा प्रेरित गर्ने उद्देश्यले मोटिभेसनल कार्यक्रम गरिएको
धादिङ। भूकम्प गएको पनि ८ वर्षवितिसक्यो । विद्यालय पुनः निर्माण सकिएको बताएर जिल्ला तहमा राखिएको पुनः निर्माण कार्यालय समेत बन्द भइसकेको छ । तर धादिङ जिल्लाको विद्यालयमा अझै पनि भत्केकै
काठमाडौं । भनिन्छ, हुने बिरुवाको चिल्लो पात। काठमाडौंको मध्य-बानेश्वरस्थित भ्याली भ्यू स्कुलका दिक्षान्त पाण्डेले उक्त भनाइलाई चरितार्थ गरिदिएका छन्। भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर नतिजाको पर्खाइमा रहेका दिक्षान्त अहिले
काठमाडौं । नेविसंघले संघीय शिक्षा ऐन जारी गर्न माग गरेको छ । सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार मन्त्री रेखा शर्मालाई भेटेर नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले संघीय शिक्षा ऐन जारी गर्न पहल
काठमाडौं । कीर्तिपुर नगरपालिका-४ दुध पोखरीस्थित ४९ वर्षीय अजित बिष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय मनोज बिष्टसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष
चितवन। सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरो खसेपछि
काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान ११ः२५ बजेको फ्लाइटमा ज्याक मा पाकिस्तानको लाहौर प्रस्थान गरेका हुन् । गत मंगलबार
एजेन्सी। भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई-टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । घटना त्रिपुराको राजधानी शहर
औषधीको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नु : औषधी विभाग काठमाडौँ। औषधी व्यवस्था विभागले औषधी पसललाई औषधीको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ ।
काठमाडौं । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रशिक्षण हुने भएको छ । भोलि (बिहीबार) बिहान ८ बजेदेखि उक्त महासंघको प्रशिक्षण हुने भएको हो । नेपाली कांग्रेसनिकट भातृ संगठन नेपाल लोकतन्त्रवादी
काठमाडौं । यस वर्षको भानु पुरस्कार साहित्यकार प्रा.घनश्याम कँडेललाई प्रदान गरिने भएको छ । नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले नेपाली भाषा र साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले निजी विद्यालयका शिक्षकहरूलाई सरकारी विद्यालयका शिक्षकसरह तलबभत्ता दिन निर्देशन दिएका छन् । निजी विद्यालयले शिक्षकहरूलाई सरकारले तोकेअनुसार तलबभत्ता नदिएको गुनासो आएको भन्दै
कालिकोट । जिल्लाका पाँचवटा स्थानीय तहमा सञ्चालन भइरहेको ३ वर्षे भकारी परियोजनावाट स्थानीय समुदायमा रहेका विपन्न गरिबीको रेखामुनी रहेका नागरिकहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ । खाँडाचक्र, तिलागुफा तिलागुफा नगरपािलका,
काठमाडौं । मुस्लिम धर्मालम्बीहरूको महानपर्व वकरिद मनाउनेक्रम जारी छ । यस अवसरमार सरकारले सार्बजनिक बिदासमेत दिएको छ । आज सोही अवसरमा घण्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरूले सामुहिक रूपमा नमाज पढेका
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गरेका छन् । भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ
काठमाडौं । मनसुन शुरू भएपछि आएको बाढी पहिरो, चट्याङ र हुरी बतासमा परी २९ जनाको मृत्यु भएको छ । मनसुन शुरू भएको दुई हप्तामै मुलुकका ४० जिल्ला प्रभावित भएका छन्
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको व्यवहारका कारण आगामी आर्थिक वर्षको बजेट पारित गर्न मेयर चिरीबाबुलाई समस्या पर्ने देखिएको छ । मेयरको व्यवहारबाट रुष्ट वडा अध्यक्षहरूले उहाँलाई समस्या पार्ने
काठमाडौं । पशुपतिको शिवलिंगबाट आइतबार निकालिएको जलहरी बुधबार पुनस्थापित गरिएको छ । बाहिर गेटमा सुरक्षाकर्मी तैनाथ गरेर जलहरी राखिएको हो । जलहरी पुनस्थापित गर्दा दर्शनार्थीलाई प्रवेश निषेध गरिएको थियो ।
काठमाडौं । सर्वोच्च अदालतले समलिंगी विवाहलाई मान्यता दिन आदेश दिएपछि विश्वमा यस विवाहले कानुनी मान्यता पाउने नेपाल ३३औं देश बनेको छ । सर्वोच्च अदालतले समलिंगी विवाहलाई अस्थायी विवाह दर्ता गरिदिन
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०÷२०८१ का लागि सरकारले प्रस्तुत गरेको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बुधवार प्रतिनिधिसभाको बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो । नेपालको