भद्रपुर। गाउँपालिकाले वितरण गरेको माछाको भुरामा ठगी गरेको भन्दै पीडित बनेका माछा पालक किसानहरूले गाउँपालिका घेराउ गरी नाराबाजी गर्दै कृषि विकास शाखामा ताला लगाएका छन् । दक्षिणी झापाको कचनकवलका माछा
काठमाडौं । मौरिसस पठाइदिन्छु भन्दै चार लाख भन्दा धेरै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा गोलबजार नगरपालिका ६ स्थाई घर भई हाल
काठमाडौँ। नेपाल–क्यानाडा मैत्री तथा सांस्कृतिक संघले शनिवार राजधानीमा क्यानाडा दिवस मनाएको छ । कार्यक्रममा क्यानाडाका नेपाली आप्रवासी र शरणार्थीहरू र उनीहरुले सामना गर्नुपरिरहेको चुनौतीको विषयमा छलफल गरिएको थियो । क्यानाडाको
काभ्रे। महाभारत गाउँपालिकास्थित वडा नम्बर १ आँपटारमा रहेको ज्ञानोदय आधारभूत विद्यालयमा कार्यरत शिक्षक दिलकुमार दुलालले भैरव माध्यमिक विद्यालयमा कार्यरत कृषि प्राविधिक तर्फका वरिष्ठ प्रशिक्षक मोहन भट्टलाई शनिवार दिउँसो हातपात गरेका
धनगढी। धनगढी उपमहानगरपालिकाले नगरमा फोहोर बोक्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ। यो प्रणाली जडान भएसँगै अब नगरका मानिसले फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको आफ्नो मोबाइल मार्फत नै
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल
काभ्रे। काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नम्बर १ स्थित सापिङ्गका ६८ वर्षीय ठडेन्द्रबहादुर पन्तको शव आठ दिन देखि अस्पतालको मुर्दाघरमा राखिएको छ । ठडेन्द्रका छोरा २१ वर्षीय शेरबहादुर पन्त र
काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक स्व.दुर्गाबावु पाठको स्मृतीमा स्थापित ‘दुर्गाबावु पाठक स्मृती संगीत पुरस्कार’ नेपाल एपीएफ स्कुलको कक्षा ९ मा अध्ययरत छात्र अर्जुन झा लाई प्रदान गरिएको छ । आइतबार
पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधिले विकासका योजनामा बजेट माग्दै मन्त्रालयका ढोका ढोका चाहर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन
ओखलढुंगा । ओखलढुंगाको चम्पादेबी गाउँपालिका ८ बिलन्दुमा गत असार ७ गते बेलुका परेको अविरल बर्षाले बिलन्दुको ढाडखोला माईक्रो हाईड्रोको पावार गृह बगाउँदा बिलन्दुका ४ सय घरपरिवार विद्युत बिहीन बनेका थिए
काठमाडौं । काठमाडौं महानगरपालिका-१८ नरदेबी बस्ने बिनिता पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७४ वर्षीय चौथिनारायण महर्जन समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पौडेलको घरमा जुवातास
काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ६९ हजार ५९५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख
दाङ । लुम्बिनी प्रदेशसभाको आजको बैठकमा बजेटमाथि छलफल हुने भएको छ । लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेस गरेको बजेटमाथि आज छलफल हुन लागेको हो । जसका
हेटौडा । वागमती प्रदेशसभाको बैठक बस्दैछ । प्रदेशसभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ । गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी
काठमाडौं । आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् । श्री एयरलाइन्सले आज (आइतबार)का लागि पूर्वनिर्धारित सबै उडानहरू स्थगित गरेर विमान परीक्षण गर्ने भएको हो । एयरलाइन्सका कर्पोरेट
सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक आज (आइतबार) आह्वान गरिएको छ । बिहीबारदेखि स्थगित भएको उक्त प्रदेशसभाको बैठक आह्वान गरिएको हो । प्रदेशसभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको
काठमाडौं । ‘फेसन फेयर अवार्ड २०२३’ को दोस्रो संस्करण सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा विभिन्न विधामा ‘अवार्ड’ प्रदान गरिएको थियो । समारोहमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ब्यूटीसिएनतर्फ कमला श्रेष्ठ,
काठमाडौं । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने तयारी भइरहेको