कालिकोट। नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४ का लागि संकलित घटनाहरुको समोबार अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम कालिकोट जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । इन्सेक कालिकोटको आयोजनामा राखिएको कार्यक्रममा
कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीका एक इन्स्पेक्टरले सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको भन्दै एक पीडितले टिवटरमार्फत सार्वजनिक गरेकी छिन् । उनले ट्विटरमा लेखेकी छिन्, ‘सुरक्षा सेवक भएर उनले नेपाल प्रहरीको
काठमाडौँ। सेयर बजार २१.३२ अंकले घटेकाे छ । साेमबार नेप्से सूचक २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा अडिएको छ । ४ अर्ब भन्दा बढीको सेयर कारोबार हुँदा ३ वटा कम्पनीमा सकारात्मक सर्किट
रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा झन्डै तीन वर्ष अघि निर्माण सुरु भएको बहुउद्देश्यीय कभर्डहल अहिले अलपत्र बनेको छ । मन्थली नगरपालिका–२ स्थित भुत्याहा खोला किनारमा झन्डै ८० प्रतिशत काम सम्पन्न
मुगु। मुगुको सोरु गाउँपालिकास्थित स्वास्थ्य चौकीमा पछिल्लो समय औषधिको अभाव देखिएको छ । स्थानीय बिरामीलाई एक चक्की सिटामोल समेत पाउन मुस्किल पर्ने अवस्था रहेको स्थानीय अगुवाहरू बताउँछन् । दैनिक १०
झापा। झापाका झर्रोवादी साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा आज अमेरिकाको टेक्सासमा निधन भएको छ । मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टा निवासी उहाँका एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित
काठमाडाैं । कञ्चनपुर, डोटी र मोरङबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । कञ्चनपुरकाके भिमदत्त नगरपालिका-४ बसपार्कस्थित रेष्टुरेन्टबाट अवैध लागुऔषध खैरो हेरोइन ६ सय ५० मिलिग्रामसहित बेदकोट नगरपालिका-७ बस्ने २३ वर्षीय किरण जोशीलाई प्रहरीले पक्राउ गरेको
काठमाडौं । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सोमबार भएको खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपालले फाइनलको यात्रा सुनिश्चित
लमजुङ । पूर्वी लमजुङको राइनास नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन बाल बचत खाता सञ्चालनमा ल्याएको छ । नगरपालिकाले सामुदायिक विद्यालय प्रति बालवालिकाको आकर्षण वढाउन तथा आर्थिक समस्याका कारण कुनै पनि
लमजुङ । राष्ट्रिय जनगणनको सार्वजनिक नतिजाअनुसार जातिको आधारमा लमजुङमा सबैभन्दा धेरै गुरुङहरू रहेका छन् भने सबैभन्दा कम मगरहरू छन् । नतिजाअनुसार गुरुङहरुको जनसँख्या ४५ हजार पाँचसय ९७ जना रहेको छ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायका लागि शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको धारणा राखेका छन् । चाबहिलस्थित जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा वितरण गरिँने छात्रवृत्ति प्रतिस्पर्धा (परीक्षा)को माध्यमबाट वितरण गर्ने भएको छ । महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा
भद्रपुर । मोरङको सीमा नाकाबाट तस्करीको माध्यमबाट नेपाल भित्र्याइएको १० बोरा चिनीसहित एउटा अटो ट्याम्पो झापाको दमकबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचनाको आधारमा
हेटौडा । वागमती प्रदेश सभाको बैठक आज (सोमाबार) बस्दैछ । प्रदेश सभा भवन, हेटौडामा उक्त सभो बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । गत असार १ गते
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्दैछ । संघीय संसद् भवन, नयाँबानेश्वरमा उक्त सभाको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री तथा
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मनुभएका कोइरालाको विसं २०६६ चैत ६ गते
काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी
– जाहेरी रोकेर सहमति प्रयास – ८ दिनदेखि अस्पतालमा शव काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका–१ स्थित सापिङका ६८ वर्षीय ठडेन्द्रबहादुर पन्तको शव आठ दिनदेखि अस्पतालको मुर्दाघरमा राखिएको छ ।
काठमाडौं । सर्वोच्च अदालतले माईतीघर मण्डला लगायतका स्थानमा आन्दोलन र प्रदर्शन गर्नबाट रोक लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेश बदर गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार
‘फेरि समाजवादी मोर्चा हुँदै नेकपातिर फर्कन पर्ने अवस्था आएको छ । झण्डै दुई तिहाइ भएको नेकपा एकचोटी असफल भयो भन्दैमा कम्युनिस्ट एकताको कुरा छाड्नु हुँदैन । समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई