एजेन्सी। पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा प्रि–मनसुन सुरु भएयता वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा परी ६७ जनाको मृत्यु हुनुका साथै १२५ जना घाइते भएका छन् ।
बुटवल। लुम्बिनी प्रदेश फुटबल संघको आज बुटवलमा भएको प्रथम अधिवेशनले अजित राज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व चयनसँगै अब प्रदेशमा खेलकुदका गतिविधिमा थप चलायमान हुनेआयोजकले
ललितपुर । सैंबु खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ललितपुर–१८ क्षेत्रमा ५ सय १९ परिवारलाई खानेपानी वितरण गरेको छ । २०६६ सालमा पूर्वमन्त्री पम्फा भुषालको सक्रिय पहलमा स्थापना भएको आयोजनाले २०७०
गोरखा। गोरखाको विकट गाउँ आरूघाटमा अवस्थित नेप्लिज एडभान्स सेकेण्डरी वोडिङ स्कुलकी छात्रा आयुष्मा श्रेष्ठ एसईई परीक्षामा जिल्ला उत्कृष्ट भएकी छिन्। ४ जीपीए ल्याएकी श्रेष्ठ जिल्लाकै सर्वोत्कृष्ट अंक ल्याउने छात्रा बनेकी
सञ्चारकर्मी तथा अधिवक्ता सरिता सापकोटाको रचनामा म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बाडुली’ नामक म्युजिक भिडियोमा माया र प्रेम सम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ । यस अघि सापकोटाको रचनामा गीत,
ललितपुर । रोटरी क्लब अफ सैबु भैंसेपाटीको अध्यक्षमा पीताम्बर खनाल चयन हुनुभएको छ । सन् २०२३/२०२४ को लागि खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । क्लबको उपाध्यक्षमा सरद रञ्जित,
बारा । लघुवित्त र सहकारीको ऋण तिर्नु पर्दैन भन्ने अभियानले बाराका सहकारी संस्थाहरुमा समेत नकारात्मक प्रभाव पारेको सहकारीकर्मीहरुले बताएका छन्। सो गलत अभियानका कारण जिल्लाका अधिकांश सहकारी संस्थामा ठुलो परिणाममा
काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र
वीरगन्ज । विगतमा अभावका कारण समस्या झेल्दै आएका कृषकहरुले यसपालि मल अभाव झेल्न नपर्ने भएको छ । मधेश प्रदेशका आठ वटै जिल्लामा यसपालि धान रोपाइँका लागि मल अभाव नहुने कृषि
कास्की । गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा शुक्रबार वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीले लोकसेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको लागि
मुगु । सोरु गाउँपालिका–५ स्थित नेरखोला जलविद्युत् आयोजना लामो समयदेखि मर्मत नहुँदा करिब ७ सय परिवार अँध्यारोमा रात बिताउन बाध्य छन् । उक्त जलविद्युत् आयोजनाको जेनेटर मेसिनमा समस्या उत्पन्न भइ
एजेन्सी । ओडिशाका बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले शुक्रबार ३ रेलवे कर्मचारीलाई पक्राउ गरेको छ । यसरी पक्राउ परेका तीनै जनालाई आईपीसी धारा ३०४ ९हत्या नभएको अपराधी
कास्की । कैलालीको धनगढीमा विसं २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका छन् । नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताको
काठमाडौं । आदिपुरुषका लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । आदिपुरुष फिल्मले सनातनी हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरुलाई गलत रुपमा देखाएको भन्दै सवत्र आलोचना हुदाँ
मनहरी । मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७
एजेन्सी । सामाजिक सञ्जाल बजारमा संघर्षरत माइक्रो(ब्लगिङ प्लेटफर्म ट्विटरलाई हराउन मेटाले लन्च गरेको एप थ्रेड्स सुरु भएको केही घण्टापछि नै कानुनी पेचिलोमा फसेको छ। थ्रेड्स, जसले यसको सुरुवात पछि ३०
कैलाली। विष्फोटक पदार्थसहित कैलाली जिल्लाको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा ईलाकाबाट बिहीबार एक जना पक्राउ परेका छन् । पक्राउ पार्नेमा ४२ वर्षिय शिवा गुप्ता रहेका छन्। प्रयोग हुने गन्धकसहित भारत
काठमाडौं । माल्दिभ्सको राजधानी मालेमा जारी १३औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका ललित धिमालले स्वर्ण पदक जितेका छन् । उनले ७५ के.जी. तौल समूहमा स्वर्ण पदक जितेका छन् ।
काठमाडौँ। काठमाडौंको नागढुङ्गामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा बा ४ ख ६३ ६४
एजेन्सी। इक्वेडरको राजधानी क्विटोमा रहेको विश्वकै सबैभन्दा अग्लो पर्यटकीय केबलकारमा करिब १० घण्टासम्म फसेका दर्जनौं मानिसलाई शुक्रबार बिहानै उद्धार गरिएको छ । क्विटो नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अग्निनियन्त्रक र