काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका नौं जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । काठमाडौं जिल्ला अदालतले नौ जना
काठमाडौं । संसदीय समिति सभापति चयनमा दलहरूबीच समझदारी हुने भएको छ । सभामुखको आह्वानमा मंगलबार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय समितिका सभापतिको चयन पुरानै सहमति कार्यान्वयन गर्ने सहमति गरेको हो
काठमाडौं । परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलकोे उपचार खर्च बेहोर्न अर्थ मन्त्रालयमा पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार उपचार खर्चवापतको बिलअनुसार ५५ लाख २ हजार २ सय ७९ रुपियाँको
–ई–ग्रेड ल्याउनेले पनि प्रमाणपत्र पाउने –वैकल्पिक ५ केन्द्रको परीक्षाफल रद्द –पुनः परीक्षा दिनेको दर बढ्ने भए पनि पुरानै ग्रेड लागु –१ दशमलव ६ जीपीए ल्याउनेले ११ मा पढ्न पाउने काठमाडौं
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन छिटो ल्याउने गरी गृहकार्य अघि बढाउन मुख्य सचिव डा. बैकुण्ठ अर्यालललाई निर्देशन दिएपछि आवश्यक गृहकार्य तीव्र पारिएको छ । प्रधानमन्त्री
काठमाडौं । संसद्को दोस्रो ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा सत्ताको छटपटी देखिन थालेको छ । नेकपा (माओवादी केन्द्र) लाई नेपाली कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै सहयोगमा
एजेन्सी । भारतले नवौँ पटक साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजनामा भएको १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली
हेटौंडा । मकवानपुर प्रहरीले १ सय ९० किलो गाँजासहित १२ जना पक्राउ गरेको छ । प्रहरीले १४४ किलो गाँजासहित ६ जना र अरु ४७ किलो गाँजासहित थप ६ जनालाई गरी
सल्यान। सल्यानको सिद्ध कुमाख गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मको “ हाम्रो सिद्ध कुमाख“ नामक स्थानीय पाठ्यक्रम निर्माण गरेको हो
काभ्रे। बागमती टिपर व्यवसायी सङ्घ काभ्रेपलाञ्चोकले वर्षभरी दुर्घटना नगराउने चालकहरु मध्येबाट गोलाप्रथाद्वारा दश जना चालकलाई पुरस्कृत गरिएको छ । संस्थाले तोकेको अवधिमा नियमित नवीकरण गरिरहेका ५७ चालकहरु मध्येबाट १० जनालाई
सिन्धुली । सिन्धुलीमा माइक्रो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । धनुषाबाट काठमाडौंका लागि हिँडेको ना१ज ८८८७ नम्बरको माइक्रोबस सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खोज चोकमा मंगलबार दिउँसो दुर्घटना हुँदा तीन
कञ्चननपुर । कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । बेदकोट नगरपालिका–३ बजार अनमोल होटल नजिक ३७ वर्षीय लक्ष्मण भट्ट मृत अवस्थामा फेला परेका हुन् । बेदकोट नगरपालिका–१ चम्फापुरका भट्ट
धनगढी । केही समयअघि नेपालमा रास्वपाका सभापति तथा तत्कालीन बहालवाला गृहमन्त्री रबि लामिछाने दोहोरो नागरिकता प्रकरणमा तानिनुभएको थियो। उहाँको नागरिकता विवादपछि उजुरी परेको थियो। त्यसपछि उहाँले तत्कालीन अवस्थामा गृहमन्त्रीसहित भएभरका
काठमाडौं । सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसेलाई नियुक्त गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन
लमजुङ। लमजुङमा झाडापखलाका कारण एक बालको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका २ घनपोखरा भाचे भदौरेका वर्ष ६ का सन्दीप विकको झाडापखालाबाट मृत्यु भएको हो । बालकलाई सोमबारदेखि झाडापखला लागेको
काठमाडौं । अमेरिकामा सुटिङका क्रममा बलिउड अभिनेता शाहरुख खान घाइते भएका छन् । उनको नाकमा चोट लागेको छ । अमेरिकाको लस एन्जलसमा दुर्घटनामा परेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। लस
एजेन्सी। उत्तरपूर्वी कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु भएको छ । उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान गएको सरकरी अधिकारीहरूले बताएका
काठमाडौं । अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भइनसकेको अर्थमन्त्री डा। प्रकाशशरण महतले बताउनुभयो । मंगलबार संसदको अर्थसमितिमा बोल्दै डा। महतले भन्नुभयो, ‘कुनै पनि देश
काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जना पक्राउ परेका छन् । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागुऔषध गाँजा १ सय ९० केजी ८ ग्रामसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एजेन्सी। मलेसियाको एक नदीमा पौडी खेलिरहेका परिवारका १० जना सदस्य बगेका छन् । पौडी खेलेको स्थानबाट २५ किलोमिटर मुनि सात जनाको शव भेटिएका एक जना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्