नेपाल समाचारपत्र, काठमाडौं । भारतको रुड्कीमा केन्द्रीय कार्यालय रहेको केन्द्रीय भवन अनुसन्धान संस्थानले नेपालमा भूकम्पपश्चात् विद्यालय एवं अन्य शैक्षिक संरचनाको पुनर्निर्माणको बारेमा मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको छ। नेपाल
नेपाल समाचारपत्र, काठमाडौं । सैनिक मुख्यालयमा तीन दिनदेखि भएको ‘पृतनापति समन्वयात्मक बैठक’ प्रधानसेनापति पूर्णचन्द्र थापाले समापन गर्नुभएको छ। प्रधानसेनापति थापाले समापन मन्तव्य राख्दै संगठनमा प्रणालीको विकास गरी आन्तरिक व्यवस्थापनको पक्षलाई
काठमाडौं, (नेस) नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यमा क्रमशः वृद्धि भएको छ। सोमबार ७६ हजार ५ सय रुपियाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन मंगलवार २ सय रुपियाँले बढेको छ। नेपाल
नेपाल समाचारपत्र, विराटनगर। विराटनगरमा जारी विराट एक्स्पोमा चार दिनमै २० करोड रूपियाँबराबरको कारोबार भएको छ। एक्स्पोमा १ अर्ब रूपियाँको कारोबार हुने आयोजकको अनुमान छ। उद्योग संगठन मोरङको आयोजनामा विराटनगर–२ स्थित
कृष्णउदास खनाल, वीरगन्ज । डेढ दशकमा वीरगन्ज सुक्खा बन्दरगाहको ठेक्का रकम चार गुणा बढेको छ। सन् २००४ मा ५३ करोड रुपियाँमा लागेको बन्दरगाह व्यवस्थापनको ठेक्का रकम आगामी ५ वर्षका लागि कम्तीमा
नेपाल समाचारपत्र, काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सरकारले नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्ने तयारी शुरू गरेको छ। अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा श्रब्य दृष्य सामग्री
ललितपुर, (नेस) ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेलेमा सुकुराम मिजारको घरमा ग्रेनेड बम राख्ने एक व्यक्ति पक्राउ परेका छन्। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो। उनी नेपाली
नेपाल समाचारपत्र, काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भाषा आयोग र युनेस्को काठमाडौँसँगको सहकार्यमा मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचारगोष्ठीको आयोजना गरियो। अन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फ्रेबु्रअरीको पूर्वसन्ध्यामा आयोजित गोष्ठीमा बोल्दै संस्कृति, पर्यटन तथा
काठमाडौं, (नेस) सीमा विवादका बारेमा पूर्व सांसद मञ्चले सोमबार अन्तरक्रिया गरेको छ। सिंहदरवारस्थित कार्यालयमा मञ्चले ‘नेपाल भारत सीमा समस्या र समाधान विषयक अन्तरक्रिया’ मा विज्ञहरूसँग छलफल गरेको हो। सीमाविद् बुद्धिनारायण
ईश्वरराज ढकाल, काठमाडौं। स्थानीय तहको शिक्षा विभाग प्रमुखमा १३ जना उपसचिवले सहमति पाएका छन्। देशकै पहिलो काठमाडौं महानगरपालिकाको तीन महिनादेखि रिक्त विभागीय प्रमुख हुन तँछाडमछाड देखिएको छ। यहाँसम्म कि आफूनिकटका
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको बजेट हिनामिना गरेको आरोपमा गोरखाको तत्कालीन सिरानचोक गाविस–१ मा रहेको नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ
न्युज अफ नेपाल, काठमाडौं । ‘वाई वाई ग्लोकल टिन हिरो२०२०’ ले आवेदन खुला गरेको छ । ग्लोकल प्रालीले आवेदन खुला गरिएको जानकारी दिएको छ।ग्लोकल प्रा. ली. र भारतिय राजदुताबासले काठमाडौं
दुर्गाप्रसाद शर्मा,पर्वत। पर्वतको पबित्रस्थल मोदीबेणी नजिकै मोदीखोमा एक पुरुषको बेवारिसे शब फेला परेको छ । कुस्मा नगरपालिका वडा नं ५ मा पर्ने मोदीबेणी र फलेबास जोड्ने पुल नजिक मंगलबार दिउँसो
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १८ का १९ वर्षीय रामकिशन थारुलाई जवरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । सोमबार राती आफ्नै गाउँकी एक महिलालाई जवरजस्ती करणी गरेको
कृष्णउदास खनाल,वीरगन्ज। कोरोना भाइरसका परीक्षणका लागि वीरगन्जका नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ र स्वास्थ्य परिक्षण पनि शुरु भएको छ । चीनबाट कोरोना भाइरसको संक्रमण अन्य देशमा समेत फैलन थालेपछि
न्युज अफ नेपाल,काठमाडौँ । पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति भागवत ज्ञवालीको ७७ वर्षको उमेरमा आ बिहान निधन भएको छ । काठमाडौंको अल्का अस्पतालमा उपचारका क्रममा ज्ञवालीको मंगलबार बिहान
सीताराम अधिकारी,धादिङ । निलकण्ठ नगरपालिका वडा नम्बर ३ खुलामञ्चमा आयोजित सातौँ धादिङ महोत्सबमा भएको कृषि मेला प्रदर्शनीमा ५३ जना कृषक पुरस्कृत भएका छन् । जिल्लाभरबाट २ सय ६१ जना कृषकहरुको
न्यूज अफ नेपाल,काठमाडौैंं । खुड्किला,‘इन्नोभेसन घर नेपाल’द्वारा कान्तिपुर सीटि कलेज पुतलीसडकमा आयोजना गरेको रोबोटिक्स प्रतिष्पर्धा र पर्दशनीमा पेप्सीकोला टाउनप्लानिङ्गको करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीे सर्वाेत्कृष्टभएको छ । करियरकाकक्षा ९ काविद्यार्थीहरु सौजन्य
सरस्वती न्यौपाने,रसुवा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले रसुवागढी स्थित हेल्थ डेस्कको निरिक्षण गर्नु भएको छ ।मन्त्री दुलालले भन्नुभयो हेल्थ डेस्कलाई व्यवस्थि गर्न आवश्यक घर मन्त्रालय बाट अस्थायि
काठमाडाैँ । महालक्ष्मी नगरपालिका–९ लामाटारमा दक्षिण एशियामै पहिलो आइएसओ २४५२१ मान्यता प्राप्त मानव मलमुत्र फोहर प्रशोधन र व्यवस्थापन केन्द्र बन्ने भएको छ । सो नगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन