न्युज अफ नेपाल,ललितपुर । विश्वब्यापरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम र जनचेतनाका लागि राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ । इमाडोल
दिलकुमार लिम्बू, ताप्लेजुङ । झुसिल किराको कारणले ताप्लेजुङका अलैंची किसानहरुलाई अहिले निकै समस्या भएको छ । सुख्खा समयमा फागुन,चैत,बैशाख र जेष्ठ सम्म अत्याधिक अलैची बगानमा र उतीसको रुखमा देखा पने
न्युज अफ नेपाल, धादिङ । गल्छी गाउँपालिका वडा नम्बर १ घर्तीटारमा किसानहरुले बिक्रि गर्न नपाएपछि तरकारी बारीमै जोतेर नष्ट गरेका छन् । कोरोना भाइरस (कोभिड १९) को महामारी हुननदिन गरिएको
मिला दरै, तनहुँ। भारतीय सिमा क्षेत्र र काठमाडौंबाट जिल्ला भित्रिएकालाई क्वारेन्टाइनमा राखिएको छ । कोहलपुर, नेपालगञ्ज, बिरगञ्ज र काठमाडौँ लगायतका ठाउँबाट आएका भानुवासीलाई क्वारेन्टाइनमा राखिएको भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख
भूपराज बस्याल, स्याङ्जा । वालिङ नगरपालिकाले पालिकाभन्दा बाहिरबाट आउने नागरिकलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने कार्यलाई पूर्णरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । वालिङमा आज आयोजित सर्वपक्षीय, सर्वदलीय बैठकले वालिङभन्दा
न्युज अफ नेपाल, हेटौंडा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बागमती प्रदेश भित्रने यात्रुलाई हेटौंडा उपमहानगरले सेनेटाइज गर्ने व्यबस्था गरेको छ । शुक्रबार हेटौंडा-१५, रातोमाटेमा अटोमेटिक सेनेटाइजर मेसिनको बागमती प्रदेशका
सुभेन्द्र दास, लहान । सिरहाको नवराजपुर गाउँपालिकामा शुक्रबार राहत वितरण भएको छ । लकडाउन प्रभावित दैनिक ज्यालादारी गरि जिविकोपार्जन गरिरहेका डोम समुदायहरु राहत प्रदान गरेको छ । दैनिक छाक टार्न
मिला दरै, तनहुँ। तनहुँ आइपुगेका१० भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । बिहीबार राती बसमार्फत दमौली आएका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको थियो । भारतीय नागरिकलाईशुक्रबारव्यास नगरपालिका–४ स्थित
भूपराज बस्याल, स्याङ्जा । गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले गल्याङ नगरपालिकालाई झण्डै ८० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ । स्याङ्जा क्षेत्र नम्बर दुई ख का सांसद
न्युज अफ नेपाल, विराटनगर। प्रदेश १ मा पीसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ । जसमा २ सय ४३ महिला र ६ सय
न्युज अफ नेपाल, काठमाडौँ । शिखर इन्स्योरेन्सले कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा फोटो पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै ‘कोभिड– १९ बिमा’ गर्ने भएको छ । फोटो पत्रकार क्लब र शिखर
न्युज अफ नेपाल, काठमाडौँ । सूचना तथा प्रविधी सम्बन्धी सम्पूर्ण गतिविधी प्रवाह गर्ने टेकसाथी अनलाईन टेक्नोलोजी पोर्टलले आज स्थापनाको पहिलो वर्ष पूरा गरेको छ । यस कम्पनीले सूचना तथा प्रविधी
न्युज अफ नेपाल, काठमाडौँ । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीको सेवा अवधि समाप्त भएपछि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी महाप्रवन्धक पारस राज कंडेलले लिएका छन् । बैशाख
सुभेन्द्र दास, लहान । जिल्ला प्रहरी कार्यालय सिरहा मातहतका ईलाका प्रहरी कार्यालय लहानले लहान नगरपालिका वडा नम्बर १ स्थित एक टहरामा छापा मार्दै करिब ५ सय लिटर भन्दा बढि घरेलु
सरस्वति न्यौपाने, रसुवा । जिल्लाको गासाईकुण्ड गाउँपालिका वडा नं. २ टिमुरेका वडा अध्यक्ष दावा दिण्डुप तामाङले तीन महिनाको घरभाडा नलिने घेषणा गरेका छन । कोरोना भाइरसका कारण ज्यालामजदुरी गरी दैनिक
मोतीराम तिमल्सिना, काभ्रे । बेथान्चोक गाउँपालिका वडा नम्वर ५ का २८ बर्षिय युवकमा कोरोना भाइरस संक्रमणको आरडिटी एन्टिबडी परिक्षणमा संक्रमण देखिएपछि युवाको सम्पर्कमा रहेका ४० ब्यक्तिहरुलाई एकै साथ आरडिटी परिक्षण
यमलाल भुसाल, बुटवल । कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिनका लागि ढुवानीका सवारी चालक र सहचालकहरुलाई माक्स प्रदान गरिएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल र
न्युज अफ नेपाल, दाङ । लकडाउनको बेलामा फेसबुकमार्फत जरायोको सुकुटी खान बोलाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढ्वा गाउँपालिका ६ का ३५ वर्षीय शिवराज पुन रहेको डिभिजन
न्युज अफ नेपाल, काठमाडौँ । ओखलढुङ्गाको रामपुरमा बनाइएको क्वारेन्टाइनमा रहेकी एक अविवाहित युवतीले शिशुलाई जन्म दिएकी छन् । उदयपुरबाट ओखलढुङ्गा पुगेकी मोलुङ गाउँपालिका–१ की १६ वर्षीया ती युवतीले मृत शिशुलाई
रामधन राई, खोटाङ । खोटाङस्थित दिक्तेलबजारमा लकडाउनकै समयमा आगलागी भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ पोखरीका सिद्दिबहादुर सैंजुको घरमा शुक्रवार दिउँसो आगलागी हुँदा ५ लाख रुपैंयाँ बराबरको धनमाल नष्ट