सञ्जय कार्की, रौतहट चन्द्रपुर नगरक्षेत्रमा ठूलो धनराशीको विद्युत् चुहाबट भइरहेको छ । चन्द्रपुर नगरपालिकाको विभिन्न वडाको पोलमानै (स्ट्रिट लाइट) सडक बत्ती जडान हुँदा समेत नेपाल विद्युत् प्राधिकरण बेखबर बनेको छ
कविराज नेपाल, पाल्पा विगतका वर्षमा जस्तो सामान्य अवस्था भएको भए साउनको महिना पाल्पा जिल्ला सदरमुकाम तानसेन र आसपास यतिवेला जता पनि जात्रै जात्रा देखिन्थो तर कोरोना कहरका कारण यतिवेला पाल्पाका
सोलुखुम्बु ।सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको छ । दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी
नेपालगञ्ज ।बाँके जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका सिल गरेको छ समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी
सरस्वती न्यौपाने,रसुवा । गोसाईकुण्ड गाउँपालिका वडा नं. टिमुरे स्थित रसुवा भन्सार कार्यालयले गएको पाँच आर्थिक वर्षमा २७ अर्व राजस्व संकलन गरेको छ । भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा
न्युज अफ नेपाल,पर्वत । पर्वतमा समुदायमा संक्रमणको अबस्था बुझ्न ‘कम्युनिटी टेष्ट स्किृनिङ’ गरिएको छ । मुलुकका बिभिन्न ठाउँमा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि पर्वतमा पनि समुदायमा संक्रमणकोे अबस्था बुझ्नका लागि
न्युज अफ नेपाल,हेटौंडा । भगिनी सम्बन्ध स्थापित भएको चीनको तिब्बत सरकारले बागमती प्रदेश सरकारलाई कोरोना महामारीको बेला ठूलो परिमाणमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । भेन्टिलेटर १६ थान, कन्सेन्ट्रेटर १५
न्युज अफ नेपाल,काठमाडौं । बन्दाबन्दीको समयमा पनि सुनकोशी गाउँपालिका वडा नं ६ अमारेमा तुरतुरे खानेपानी आयोजना तथा न्यौपानेटारमा निगौली ओडारे खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएका छन् । ती खानेपानी
सीताराम अधिकारी,धादिङ । जिल्ला अदालत धादिङले फैसला कार्यान्वयन लक्ष भन्दा बढी गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा बिगो भराउने ५९ मुद्दा रहेकोमा ३४ थान मुद्दा फस्र्यौट भएको छ ।
सञ्जय कार्की,रौतहट । चन्द्रपुर नगरक्षेत्रमा ठुलोधनराशीको बिद्युत चुहाबट भैरहेको छ । चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाको पोलमा नै (स्ट्रीट लाईट) सडक बती जडान हुदा समेत नेपाल बिद्युत प्राधिकरण बेखबर बनेको छ
न्युज अफ नेपाल,हेटौंडा । कोरोना महामारीका बेला संघीय सरकारले गरेको खर्चको विवरणबारे विवाद उत्पन्न भइरहेको बेला उत्तरी मकवानपुरको थाहानगरले भने कोरोना (कोभिड–१९) व्यबस्थापनका क्रममा भएको आम्दानी/खर्चको हिसाब प्रत्येक दिन सार्वजनिक
मोतीराम तिमल्सिना,काभ्रे । २०७४ सालमा मन्दिर स्थापना गर्ने सपना बोकेर शुरु भएको पनौती नगरपालिका वडा नम्वर ५ सुब्बागाउँको मुक्तिनाथ मन्दिर निर्माणको अन्तिम चरणमा पुगेको छ । ‘मन्दिरको पूर्वाधार निर्माण सम्पन्न
दुर्गाप्रसाद शर्मा,पाङ, पर्वत । पर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङमा एक हप्तादेखि सलह किराले धान र कोदोबाली सखाप बनाएको छ । पाङका कृषकलाई बिहान देखि साँझ सम्म धान र
न्युज अफ नेपाल, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको कोभिड–१९ रिपोर्ट नेगेटिभ आएको छ। प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोभिड–१९ भएको पुष्टि भएपछि गृहमन्त्री थापाको पनि कोभिड–१९ परीक्षण
न्युज अफ नेपाल, कपिलवस्तु । कपिलवस्तुका १८ जना कोरोना सङ्क्रमितलाई लक्षण देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्लास्थित ६ स्थानीय तहका ८४ कोरोना सङ्क्रमितसँगको सर्वेक्षणका क्रममा लक्षण
न्युज अफ नेपाल, काठमाडौँ । एशियाली महिला दिवसका अवसरमा लैंगिक समानतामा आधारित नागरिकता अधिकारका भन्ने मूल नाराका साथ अघि बढाउने लक्ष्य लिएको महिला पुनःस्र्थापना केन्द्र (आरेक) ले अपिल गरेको छ
न्युज अफ नेपाल, काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सिकोलामा कपडाले बेरेको नवजात शिशु भेटिएको छ । जिवित अवस्थामा फेला कपडाले बेरेको अवस्थामा भेटिएको शिशुलाई प्रहरीले जिवितै उद्दार गरेको छ
न्युज अफ नेपाल, काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआइजी तथा प्रतिनिधि सभा सांसद नवराज सिलवाल होम क्यारेन्टिनमा बस्नु भएको छ । उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमण बढेसंगै सांसद सिलवालले शुक्रबारबाट
अमृत अर्याल, स्याङजा । स्याङ्जाको गल्याङ नगरपालिकाका विभिन्न स्थानमा किसानहरुलाई थुनेलो नियन्त्रणका लागि औषधी वितरण गरिएको छ । गल्याङ नगरपालिका पशु शाखाको आयोजनामा गाई तथा भैसी पालक किसानहरुलाई थुनेलो नियन्त्रणका
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाउनुभएको छ । उहाँले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गर्नुभयोे ।