दिलकुमार लिम्बू,ताप्लेजुङ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताजस्ता विशेषतायुक्त देश हो ।हामी नेपाली भएको नाताले नेपालको परिचय दिँदा यही शब्दबाट सुरु गर्छौं । विदेशीले पनि यही कुरालाई
मोतीराम तिमल्सिना,काभ्रे । ‘स्थानीय सरकार संचालन भएको तीन वर्ष पुगिसक्दा समेत पुरानै संरचना अनुसार विद्युत्त महसुल बुझाउन कठिन भएकाले स्थानीय सरकारले भौगोलिक सिमा अनुसार महसुल संकलनको ब्यवस्था मिलाउन अनुरोध गर्दर्छु’–धुलिखेल
यमलाल भुसाल,बुटवल । गुट्का व्यापारीसंग महिनामारी रुपमा घुस लिँदैगर्दा राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख तथा अनुसन्धान अधिकृत बिजय रानालाई अख्तियारको टोलीले पक्राउ गरेको छ । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख
यमलाल भुसाल,बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडा नम्वर ७ स्थित सितलनगर क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको रेखदेखको काम गर्ने सुरक्षा गार्डले आत्मदाह गरेका छन् । देवदह नगरपालिका–५ मितेरी टोलका २४ वर्षीय विपिन
न्युज अफ नेपाल,हेटौंडा । थाहा नगरपालिकामा रहेको क्वारेन्टाइनमा रहँदै आएका बीरगञ्जका एक २० वर्षीय युवामा कोरोना पुष्टि भएको छ । उनी बीरगञ्ज महानगरपालिका वडा नम्बर–२३ घर भएका हुन् । उनी
न्युज अफ नेपाल, हेटौंडा । उत्तरी मकवानपुरको थाहानगर–७ स्थित सडकमा चित्लाङबाट चन्द्रागिरि नपातर्फ जाँदै गरेको अटोबाट आइतबार साँझ करिब साढे ६ बजे चरेस बरामद भएको छ । प्र–३–०३–००१ ह ०२५९
लिला सुनुवार, ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बागाउँपालिकाले आफनो गाउँपालिकाका नागरिकहरुलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने निति अनुसार गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला सञ्चालन गरेको छ । प्रयोगशालामा क्षयरोग, मधुमेय, दिशावपिसाव जन्य रोगहरुको परिक्षण,
गोरखा । गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी)
बाँके, (नेस) नेपालगञ्ज उपमहानगरपालिका कार्यालय ‘सिल’ गरिएको छ । चार जना अधिकृत, वडा कार्यालयका दुई अधिकृत, कम्प्यूटर अपरेटर र एकजना वडाध्यक्षमा कोरोना देखिएपछि नेपालगन्ज उपमहानगरपालिका सील गरिएको हो । भेरी
कविराज नेपाल, पाल्पा पछिल्लो समय देशभर कोरोना संक्रमणको सन्त्रास फैलिइरहेका बेला पाल्पामा भने कोरोनाको त्रास क्रमशः कम हँुदै गएको पाइएको छ । एकातर्फ जिल्लामा कोरोना संक्रमित भएका सबै निको भएर
विमल विष्ट, डोटी केही दिन यतादेखिको लगातारको वर्षात्का कारण जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ भुर्केला गाउँमा आएको पहिरोका कारण ३५ घर–परिवार विस्थापित भएका छन् । सो वडामा गाउँ माथिबाट
सल्यान, (नेस) सल्यानमा एकैदिन ३ जना मृत अवस्थामा फेला परेका छन् । छुटाछुटै घटनामा ३ जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो । आइतबार बेलुका आफन्तको
नेपाल समाचारपत्र, गुल्मी गुल्मीमा पहिलोपटक दलित र गैरदलितले सामूहिकरूपमा रक्षाबन्धन बाँधेका छन् । विश्व हिन्दू महासंघ तथा दलित साझा मञ्च गुल्मीको आयोजनामा हिन्दू धर्मको संरक्षण र सामाजिक सद्भावका लागि जिल्ला
स्याङ्जा, (नेस) बुलेट बाइकसहित एक महिनादेखि बेपत्ता रहेका स्याङ्जाका पंकज गिरी मृत अवस्थामा भेटिएका छन् । फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित भीरमा उनको शव भटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी विमलराज
बुटवल, (नेस) नेपाली कांग्रेस रूपन्देहीको जिल्ला संगठन विभागले स्थानीय तह, बुथ तथा वडा सभापतिहरूको प्रशिक्षण कार्यक्रम गरेको छ । प्रशिक्षण कार्यक्रममा कांग्रेसका नगरसभापति, गाउँ समितिका सभापति तथा वडा सभापति गरी
नेपाल समाचारपत्र, बुटवल रूपन्देहीको गैडहवा गाउपालिकामा फुसको छानो भएका करिब १ सय ८० घर–परिवारलाई जस्तापाता वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत फुसको छानो हटाई टिनको छानो बनाउने कार्यक्रमअन्तर्गत
कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उहाँको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो । बिहान ४
दिलकुमार लिम्बु, ताप्लेजुङ ताप्लेजुङको फुङलिङ नगरपालिका–९ का वडाध्यक्ष तारा बरालले सञ्चालन गर्दै आएका आशिका आयल सप्लायर्सले पेट्रोल र डिजेल बजार मूल्यभन्दा बढी रकममा बिक्री गर्दैै आएको छ । ताप्लेजुङको सदरमुकाममा
विमल विष्ट, डोटी सरकारले कुल सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्ने गरी सवारीसाधन सञ्चालन गर्न अनुमति दिए पनि डोटी जिल्लामा सञ्चालन हुने जिपहरूले क्षमताभन्दा दोब्बर यात्रु ओसार्न थालेका छन्
बैतडी, (नेस) बैतडीका कोरोना संक्रमित थुनुवाको पुनः पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी डडेल्धुरा पठाइएको छ । यही साउन १२ गते संक्रमण पुष्टि भएका पुर्चौडी नगरपालिका–१० घर भएका ३२ वर्षीय