न्युज अफ नेपाल,काठमाडौं । चेन होटल मेरियट काठमाडौं विश्वकै उत्कृष्ट होटलमा छानिएको छ । बिश्वभर रहेका पर्यटकीय गन्तब्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरले सन् २०२० को ‘ट्राभलरर्स
काठमाडौँ । बीमा समितिले सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा गर्ने कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेटको बुँदा नं ५५ र २८५ को कोरोना बीमासम्बन्धी व्यवस्थालाई
न्युज अफ नेपाल, अयोध्या । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजा गरेका छन् । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने
न्युज अफ नेपाल, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाले लकडाउनको घोषणा गरेको छ । उपमहानगरपालिकाले आज राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरेको हो । उप–महानगरपालिकाकी
न्युज अफ नेपाल, चितवन । बाढीले बगाएर भारत पुर्याएको एउटा गैँडाको तीन वर्षपछि उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन
न्यूज अफ नेपाल, काठमाडौँ । विशेषज्ञ चिकित्सकहरुले भनेजस्तै कोरोना संक्रमणले नेपालका कुनै पनि क्षेत्रलाई नछोड्ने निश्चित छ । बागलुङस्थित धौलागिरी अस्पतालकी नर्समा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको
वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङमा सञ्चालनमा रहेका लघु जनविद्युत् आयोजनामा क्षति पुगेको छ । पहिरोले जिल्लाको ढोरपाटन नगरपालिका–६ मा रहेका खानीखोला लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । विद्युत्
रोशन पराजुली, हेटौंडा मानसिकरूपमा कमजोर भएपछि करिब १० वर्षदेखि घरभन्दा टाढा खोरमा थुनेर राखिएका एक व्यक्तिको उद्धार गरिएको छ । हेटौंडामा केन्द्रीय कार्यालय रहेको मानव सेवा आश्रमले उनलाई आश्रमको प्रदेश–१
लीला सुनुवार, ओखलढुंगा ९ महिनाअघि बिछ्याएको कालोपत्रे उप्किएपछि ठेकेदार कम्पनीलाई कारबाही गर्नुको साटो त्यही कम्पनीलाई पुनः कालोपत्रे गर्न जिम्मा दिइएको छ । ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडकमा बिछ्याइएको डीबीएसटी कालोपत्रे कामै नलाग्ने
यमलाल भुसाल, बुटवल गुट्का व्यापारीसँग मासिकरूपमा घूस लिँदै गर्दा राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख तथा अनुसन्धान अधिकृत विजय रानालाई अख्तियारको टोलीले पक्राउ गरेको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख
राम धामी, डडेल्धुरा पछिल्ला दिनहरूमा कोरोना संक्रमण बढ्दै गए पनि डडेल्धुरा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दिनहुँ सर्वसाधारणको भीडभाड लाग्न थालेको छ । बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि
डडेल्धुरा, (नेस) डडेल्धुरामा आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दै गएकोे छ । गत आर्थिक वर्ष अर्थात् २०७४ को साउनदेखि २०७७ को हालसम्मको तथ्यांक हेर्दा डडेल्धुरामा ७१ जनाले आत्महत्या गरेका छन् ।
काठमाडौं, (नेस) उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र सेवा आयोगको कार्यकक्षमा लगाएको ताला खोल्ने अन्तरिम आदेश दिएको भोलिपल्ट सोमबार ताला खोलिएको छ । फाइल बढुवामा परेका दुई कर्मचारीले दिएको
काठमाडौं, (नेस) आफ्नै नेतृत्वमा रहेको सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट बच्न ६० कटेका र १२ वर्ष मुनिका वालवालिकालाई घरबाट वाहिर ननिस्किन आग्रह गरेका २४ घण्टा नवित्दै भोलिपल्ट विहान
मिला दरै, तनहुँ कोभिड १९ को संक्रमण बन्दाबन्दी खुलेसँगै संक्रमितको संख्या बढ्दै गएको छ । सामान्य सावधानी अपनाउँदा संक्रमणबाट जोगाउनका लागि मास्कको प्रयोगमा जोड दिइएको छ । जिल्ला प्रहरी कार्यालय
बैतडी, (नेस) बैतडीको मेलौली नगरपालिका–२ सलेनामा तीन जना स्थानीय युवा मंगलवारदेखि आमरण अनशन बसेका छन् । वडा नं २ को कार्यालयले एकलौटी कामकारबाही गरेको भन्दै ५ बुँदे मागसहित स्थानीय विवेकानन्द
न्युज अफ नेपाल,भद्रपुर । कोरोना संक्रमण देखिएकी प्रहरी चौकी बिर्ताबजारकी महिला प्रहरीको सम्पर्कमा आएका १७८ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।ती संक्रमित महिला प्रहरीले धेरैजनासँग सम्पर्क गरेकाले धेरै संख्यामा कन्ट्याक्ट
राम धामी,डडेल्धुरा । पछिल्ला दिनहरुमा कोरोना संक्रमण बढदै गए पनि डडेल्धुरा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दिनहु सर्वसधारणको भिडभाड लाग्न थालेको छ ।बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि सरकार
न्युज अफ नेपाल,काठमाडौं । काठमाडौं महानगरले आफ्नो भौगोलिक क्षेत्रभित्र सञ्चालनमा रहेका पोलि क्लिनिकसहितका स्वास्थ्य संस्था र २५ शैयासम्मका अस्पतालको दर्ता र नविकरण तथा स्तरोन्नतिको अनुमति जारी गर्ने भएको छ ।
एजेन्सी ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले ईन्डियन प्रिमियर लीग (आईपीएल) बाट चिनियाँ प्रायोजन रद्द गर्ने भएको छ ।अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार आईपीएलको प्रमुख प्रायोजकको रुपमा रहेको चिनियाँ कम्पनी भिभोसँग सम्झौता