स्याङ्जा, (नेस) बुलेट बाइकसहित एक महिनादेखि बेपत्ता रहेका स्याङ्जाका पंकज गिरी मृत अवस्थामा भेटिएका छन् । फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित भीरमा उनको शव भटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी विमलराज
बुटवल, (नेस) नेपाली कांग्रेस रूपन्देहीको जिल्ला संगठन विभागले स्थानीय तह, बुथ तथा वडा सभापतिहरूको प्रशिक्षण कार्यक्रम गरेको छ । प्रशिक्षण कार्यक्रममा कांग्रेसका नगरसभापति, गाउँ समितिका सभापति तथा वडा सभापति गरी
नेपाल समाचारपत्र, बुटवल रूपन्देहीको गैडहवा गाउपालिकामा फुसको छानो भएका करिब १ सय ८० घर–परिवारलाई जस्तापाता वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत फुसको छानो हटाई टिनको छानो बनाउने कार्यक्रमअन्तर्गत
कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उहाँको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो । बिहान ४
दिलकुमार लिम्बु, ताप्लेजुङ ताप्लेजुङको फुङलिङ नगरपालिका–९ का वडाध्यक्ष तारा बरालले सञ्चालन गर्दै आएका आशिका आयल सप्लायर्सले पेट्रोल र डिजेल बजार मूल्यभन्दा बढी रकममा बिक्री गर्दैै आएको छ । ताप्लेजुङको सदरमुकाममा
विमल विष्ट, डोटी सरकारले कुल सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्ने गरी सवारीसाधन सञ्चालन गर्न अनुमति दिए पनि डोटी जिल्लामा सञ्चालन हुने जिपहरूले क्षमताभन्दा दोब्बर यात्रु ओसार्न थालेका छन्
बैतडी, (नेस) बैतडीका कोरोना संक्रमित थुनुवाको पुनः पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी डडेल्धुरा पठाइएको छ । यही साउन १२ गते संक्रमण पुष्टि भएका पुर्चौडी नगरपालिका–१० घर भएका ३२ वर्षीय
बासुदेव शर्मा,जाजरकोट । कामको सिलसिलामा जाजरकोट सदरमुकाम खलंगा आउँदै गर्दा बाटोमा हिँड्ने क्रममा एक्कासी माथीबाट आएको पहिरोमा परी एक युवती गम्भीर घाईते भएकी छन् । बारेकोट गाउँपालिका ९ की खिम
यमलाल भुसाल,बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले जिल्ला उपाध्यक्ष दिनेश पाण्डे र केन्द्रीय सभासद भगवती पाण्डेमाथि अख्तियारका कर्मचारीले गरेको दुव्र्यवहारप्रति घोर भर्त्सना गरेको छ । अध्यक्ष यानेन्द्र जीसी र सचिव
यमलाल भुसाल,बुटवल । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाया स्रोत नखुलेको रकम सहित रुपन्देहीबाट पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा अख्तियार
भूपराज बस्याल,स्याङ्जा । एक महिना देखि बेपत्ता स्याङ्जा चापाकोट नगरपालिका ५ सेखामका १९ वर्षीय पंकज गिरी सोमबार मृत फेला परेका छन् । असार १८ गतेदेखि बुलेट मोटर साइकलसहित बेपत्ता भएका
न्युज अफ नेपाल,काठमाडौं । काठमाडौं महानगरपालिकाले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसुति तथा स्त्री रोग अस्पताललाई कोभिड – १९ परीक्षणका गर्ने मेसिनसहित अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण
भक्तपुर । कोभिड–१९ को सङ्क्रमणको बीचमा पनि आज यहाँका विभिन्न कुण्ड एवं पोखरीमा मेला लागेको छ । नेपालको दोस्रो गोसाइँकुण्डका रूपमा मानिने नगरकोटस्थित महादेवपोखरी कुण्डमा आज बिहानदेखि मेला लागेको हो
कास्की । अन्नपूर्ण गाउँपालिकामा आज दिउँसो भएको जीप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा जीप चालक मुस्ताङ घर भएका ४० वर्षीय सोमप्रसाद शेरचनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी
कञ्चनपुर । बेदकोट नगरपालिकाको छेलास्थित औद्योगिक क्षेत्र सञ्चालनको बाटो खुलेको छ । वन तथा वातावरण मन्त्रालयले औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत गरेको हो । वन तथा वातावरण मन्त्रालयले
राम धामी,डडेल्धुरा । डडेल्धुरामा आत्महत्या गर्नेको संख्या बर्षेनी बढ्दै गएकोे छ । गत आर्थिक वर्ष अर्थात २०७४ को साउनदेखि २०७७ को हालसम्मको तथ्यांक हेर्दा डडेल्धुरामा ७१ जनाले आत्महत्या गरेका छन्
न्युज अफ नेपाल,रसुवा । रसुवाको धुन्चे-स्याफ्रुबेशी सडक खण्डको खोपाङमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।आईतबर परेको अविरल वर्षाका कारण सडक भासिन गई सवारी आवागमन बन्द भएका छन् । भासिएको सडक
न्युज अफ नेपाल,हेटौंडा । नेपाल पत्रकार महासंघको हेटौंडामा भदौ २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारीबारे छलफल भएको छ । महासंघ केन्द्रीय अध्यक्ष गोबिन्द आचार्य, महासचिव रमेश बिष्ट, केन्द्रीय
मोतीराम तिमल्सिना,काभ्रे । मकै पाक्न लागेको समयमा बँदेलले क्षति पुर्याउन थाले पछि कृषकहरु चिन्तत देखिन थालेका छन् । जिल्लाका अधिकांश स्थानमा बँदेलको आतकंले कृषकहरुले हैरानी ब्यहोर्न थालेका छन् । रातभर
न्युज अफ नेपाल,काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि कामाठाडौँ महानगरपालिकाबाट अनिवार्य अनुमति लिनु पर्ने भएको छ ।सो