टीकापुर ।टीकापुर बनगाउँका किसान लक्ष्मीप्रसाद चौधरी केही दिनदेखि युरिया मलको खोजीमा हुनुहुन्छ । जहाँ–जहाँ मल पाइन्छ भन्ने सुन्यो त्यतैत्यतै दौडिएका लक्ष्मीले कतै मल पाउनुभएको छैन । मल अभावमा धानको उत्पादन
नेपाल समाचारपत्र, पाल्पा गत सोमबारदेखि पाल्पा जिल्लालार्इंं कोरोनामुक्त जिल्लाका रूपमा घोषणा गरिएको भए पनि संक्रमणको खतरा भने टरेको छैन । गएको जेठ १७ गते पहिलोपटक कोरोना संक्रमित देखिएको पाल्पा दुुई
पर्वत, (नेस) पर्वतको मोदी गाउँपालिका–६ तिलाहारस्थित रातमाटामा ट्याक्टर दुर्घटना हुँदा सोही ट्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मोदी गाउँपालिका–७ राम्जादेउरालीबाट वडा नं २ देउपुरतर्फ आउँदै गरेको ग१त ६२७९ नम्बरको
नेपाल समाचारपत्र, बैतडी जिल्ला अस्पताल बैतडीमा पीसीआर मेसिन आइपुगेको छ । पिसीआर मेसिन जिल्ला आइपुगे पनि जडान हुन भने केही समय लाग्ने बताइएको छ । प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीमा
काठमाडौं, (नेस) विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा बुधबार १ हजार २ सय ७८ जनालाई फिर्ता ल्याएको छ भने ५ वटा शव पनि नेपाल ल्याइएको छ । बुधबार बिहानदेखि
बासुदेव शर्मा,जाजरकोट । जाजरकोटका एक बालकलाई आर्थिक अभावका कारण ब्लड क्यान्सरको उपचारमा समस्या भएको छ । भेरी नगरपालिका १३ कुदुका २० महिनाका बालक युनिक रोकायलाई ब्लड क्यान्सर भएको हो ।
मोतीराम तिमल्सिना,काभ्रे । धुलिखेल नगरपालिकाको शिर काभ्रेकोट देविस्थानमा निर्माण भईरहेको पार्कमा रोटरी क्लव धुलिखेलको सहयोगमा बृक्षारोपण गरिएको छ । धार्मिक क्षेत्र भएकाले धर्मसँग सम्वन्धित विरुवाहरुको बृक्षारोपण गरिएको हो । रोटरी
न्युज अफ नेपाल,काठमाडौं । चेन होटल मेरियट काठमाडौं विश्वकै उत्कृष्ट होटलमा छानिएको छ । बिश्वभर रहेका पर्यटकीय गन्तब्य र होटलबारे समिक्षा प्रकाशन गर्ने साइट ट्रिप एडभाइजरले सन् २०२० को ‘ट्राभलरर्स
काठमाडौँ । बीमा समितिले सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा गर्ने कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेटको बुँदा नं ५५ र २८५ को कोरोना बीमासम्बन्धी व्यवस्थालाई
न्युज अफ नेपाल, अयोध्या । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजा गरेका छन् । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने
न्युज अफ नेपाल, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाले लकडाउनको घोषणा गरेको छ । उपमहानगरपालिकाले आज राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरेको हो । उप–महानगरपालिकाकी
न्युज अफ नेपाल, चितवन । बाढीले बगाएर भारत पुर्याएको एउटा गैँडाको तीन वर्षपछि उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन
न्यूज अफ नेपाल, काठमाडौँ । विशेषज्ञ चिकित्सकहरुले भनेजस्तै कोरोना संक्रमणले नेपालका कुनै पनि क्षेत्रलाई नछोड्ने निश्चित छ । बागलुङस्थित धौलागिरी अस्पतालकी नर्समा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको
वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङमा सञ्चालनमा रहेका लघु जनविद्युत् आयोजनामा क्षति पुगेको छ । पहिरोले जिल्लाको ढोरपाटन नगरपालिका–६ मा रहेका खानीखोला लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । विद्युत्
रोशन पराजुली, हेटौंडा मानसिकरूपमा कमजोर भएपछि करिब १० वर्षदेखि घरभन्दा टाढा खोरमा थुनेर राखिएका एक व्यक्तिको उद्धार गरिएको छ । हेटौंडामा केन्द्रीय कार्यालय रहेको मानव सेवा आश्रमले उनलाई आश्रमको प्रदेश–१
लीला सुनुवार, ओखलढुंगा ९ महिनाअघि बिछ्याएको कालोपत्रे उप्किएपछि ठेकेदार कम्पनीलाई कारबाही गर्नुको साटो त्यही कम्पनीलाई पुनः कालोपत्रे गर्न जिम्मा दिइएको छ । ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडकमा बिछ्याइएको डीबीएसटी कालोपत्रे कामै नलाग्ने
यमलाल भुसाल, बुटवल गुट्का व्यापारीसँग मासिकरूपमा घूस लिँदै गर्दा राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख तथा अनुसन्धान अधिकृत विजय रानालाई अख्तियारको टोलीले पक्राउ गरेको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख
राम धामी, डडेल्धुरा पछिल्ला दिनहरूमा कोरोना संक्रमण बढ्दै गए पनि डडेल्धुरा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दिनहुँ सर्वसाधारणको भीडभाड लाग्न थालेको छ । बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि
डडेल्धुरा, (नेस) डडेल्धुरामा आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दै गएकोे छ । गत आर्थिक वर्ष अर्थात् २०७४ को साउनदेखि २०७७ को हालसम्मको तथ्यांक हेर्दा डडेल्धुरामा ७१ जनाले आत्महत्या गरेका छन् ।
काठमाडौं, (नेस) उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र सेवा आयोगको कार्यकक्षमा लगाएको ताला खोल्ने अन्तरिम आदेश दिएको भोलिपल्ट सोमबार ताला खोलिएको छ । फाइल बढुवामा परेका दुई कर्मचारीले दिएको