जाजरकोट, (नेस) इलाका प्रहरी कार्यालय स्थापना भएको २२ वर्षपछि जाजरकोटका दुई इलाका प्रहरी कार्यालयले आफ्नै भवन पाएका छन् । भेरी नगरपालिका र शिवालय गाउँपालिकामा भवन निर्माण भएपछि इलाका प्रहरी कार्यालयले
एजेन्सी । बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ औषधि परीक्षण सुरु भएको छ । औषधि बेलायतको यूनिभर्सिटी कलेज ‘यूसीएलएच’ मा परीक्षण भैरहेको हो । बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने
विमल विष्ट, डोटी डोटीका प्रायः सबै सरकारी कार्यालयका उजुरी पेटिकामा उजुरी नपर्ने गरेका कारण रितो हुँदै आएका छन् । सेवा ग्राहीका उजुरी तथा गुनासोपत्र राख्नका लागि राखिएका कार्यालएका पेटिकाहरुमा उजुरी
डोटी, (नेस) चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरण पुन, आदर्श गाउँपालिका–५ लामीखालका ३५ वर्षीय वीरबहादुर धामी र
सल्यान । सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुने भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा घर निर्माण
पुष्पा थापा, सर्लाही । बरहथवा नगरपालिका–२ हजरियामा ठेकेदारको लापरबाहीका कारण कालोपत्रे भएको सडक दुई दिन नबित्दै उप्किन थालेको छ । हजरियाको पाञ्चायन मन्दिरदेखि इलाका प्रहरी कार्यालयअगाडि सम्मको ९ सय मिटर
गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको ट्रकको
मार्तडी । जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रमको सहायताले जीपलाई पुर्याइएको छ । दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार नदीमा ड्रमको सहारामा जीपलाई तारेर गाउँपालिकामा
यमलाल भुसाल, बुटवल । रुपन्देही जिल्ला कार्यक्षेत्र रहेको बुटवलमा सञ्चालित धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थामा मर्जरको व्यबस्था मिलाउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ । शेयर सदस्यता बृद्धिलाई तिब्रता दिएको
काठमाडौँ ।ओखलढुङ्गाको प्रसिद्ध ‘पोकली झरना’लाई आकर्षक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । पोकली झरना सेवा समाजले निर्माण गरेको पोकली भरनासम्बन्धी ‘बृत्तचित्र’को उद्घाटन कार्यक्रमका वक्ताले सो झरनाको
वाग्मती । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस पूर्वपश्चिम राजमार्गको हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत बस्तिपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ यात्रु घाइते
चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको सृष्टि च्याउफार्ममा आज अपराह्न आगलागी भएको छ । च्याउफार्ममा लागेको आगोले फार्मका तीन टहरा जलेर पूर्णरूपमा नष्ट भएका छन् । उक्त टहरामा उत्पादन
न्युज अफ नेपाल, कास्की । बाबा फ़ाउण्डेशन नेपालले रोटरी क्लब अफ पोखरा न्यूरोडसँगको सहकार्यमा डस्विन तथा स्टेशनरी सामग्री वितरण गरेको छ । शनिवार फ़ाउण्डेशनले पोखरा महानगरपालिका वडा नं १८ स्थित
विराटनगर । गए राति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट रु
चितवन । इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र
लहान । ज्यान मार्ने उद्योग र अङ्गभङ्गलगायतका मुद्दामा फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ निवासी ४० वर्षीय खगेश्वर गोहिवार रहेको प्रहरीले जनाएको छ ।
दमक । टाटा सुमोले ठक्कर दिँदा आज बिहान झापाको कमल गाउँँपालिका–५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको
काठमाडौँ । वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् ९राखेप० अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा उत्पन्न १० श्यया क्षमताको अस्पताल बनाउने ठाउँको विवाद गाउँसभामा अल्झिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि शुरु भएको नवौँ गाउँसभाले बजेट संशोधन, बेरुजु फछ्र्याैट, प्रगति समीक्षा,
विमल विष्ट, डोटी । सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलमा पहिलो पटक भिडियो एक्सरे मेसिन प्राप्त भएपछि बिरामीको चेक जाँच तथा उपचारमा सहज भएको छ । स्थापना कालदेखि भिडियो एक्सरे नहुँदा