प्रतिगमनको प्रतिकार : प्रतिगमनविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको प्रदर्शनमा सहभागीहरु । तस्वीर : नेस
सुनील महर्जन, काठमाडौं । नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर निर्वाचन आयोगको ध्यान गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् ।आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको
राम धामी, डडेल्धुरा । भारतको महाराष्ट्र र गोवा राज्यका राज्यपाल बरिष्ठ राजनीतिज्ञ भगतसिँह कोश्यारीले सदियौंदेखि असल छिमेकीका रुपमा रहेका नेपाल र भारतबीचको प्रगाढ सम्बन्धलाई अझै सुदृढ बनाएर लैजानु आबश्यक भएको
न्युज अफ नेपाल,हेटौंडा । हेटौंडामा अर्को औद्योगिक क्षेत्र स्थापनाको निश्चय भएको छ । हेटौंडा–१३ र १४ वडास्थित करिब २ सय बिघा क्षेत्रफलमा नेपाल सरकारको स्वामित्वमा मयुरधाप औद्योगिक क्षेत्र स्थापना हुने
घनश्याम बगाले,नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ वालुवा डांडामा विहिबार प्याराग्लाईडिंगको सफल उडान भएको छ । पर्यटन क्षेत्रको प्रर्वधनका लागि महाभारत पर्वत श्रृंखलाको दक्षिण स्थित शिवालिक पहाड देखि भित्री
अमृत अर्याल, स्याङजा । स्याङ्जाको भीरकोट–५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ । आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने
विमल विष्ट, काठमाडौँ । बेलायतका मन्त्री यवम संयुक्त राष्ट्र संघीय जलवायु परिर्वतन सम्बन्धि पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलनका अध्यक्ष आलोक शर्मा र वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले बिच आज
जलेश्वर । विगत सात महिनाको अवधिमा महोत्तरीमा ४१ वटा यौन हिंसाका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका अनुसार आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि माघ महिनासम्म जिल्लामा ४१
खोटाङ । जनसेवा समाज नेपाल र डिटुएन फाउण्डेशन अमेरिकाको साझेदारीमा खोटाङका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । अमेरिकी सहयोगमा जनसेवा समाज नेपाल जालपाद्वारा सञ्चालित कोरोना सहायता
न्युज अफ नेपाल, काठमाडौँ । शिक्षा पत्रकार समूहले आफ्नो २१ औँ स्थापना दिवस मनाएको छ । काभ्रेको धुखिखेलमा आयोजित कार्यक्रममा समूहका संस्थापक अध्यक्ष राजन शर्माले शिक्षालाई पत्रकारिताको एउटा बिटका रुपमा
दुल्लू । सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको
कृष्णउदास खनाल, वीरगन्ज । मध्य तराईको पर्सा, बारा र रौतहटमा दलित, विपन्नहरूको लागि जस्तापाताको छानो बनाइ दिने सुरक्षित नागरिक आवास कार्यक्रम सुस्त गतिमा अघि बढिरहेको पाइएको छ । गत आर्थिक
रसुवा, नेस । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको ओसारपोसार नियन्त्रण गरी वन वनस्पति र वन्यजन्तुको संरक्षण गर्न महाहन्ट अप्रेसन सञ्चालन गरिएको छ । फागुन १ गतेदेखि जेठ मसान्तसम्म सञ्चालन हुने अपे्रसमा
कृष्णउदास खनाल, वीरगन्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७७÷७८ को माघ महिना महिनामा लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कोरोना महामारीले
नेपाल समाचारपत्र, काठमाडौं नेपाल एपीएफ क्लब जारी महिला राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । बुधबार त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग १–१ बराबरी खेलेसँगै एपीएफ लिग च्याम्पियन
काठमाडौं, (नेस)। डिफेन्डिङ च्याम्पियन विट्स एकेडेमी र केभीएसले पाँचौं प्याब्सन फुटसल प्रतियोगितामा बुधबार विजयी शुरुआत गरेका छन् निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सन) द्वारा आयोजित प्रतियोगितामा विट्सले ग्रिन तारालाई ३–१
न्युज अफ नेपाल, काठमाडौं । अपहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ दिएर प्रधानमन्त्री केपी ओली सर्वोच्च अदालतबाट फर्केका छन् । बिहीबार मध्यान्ह लिखित जवाफ दिएर कामचलाउ प्रधानमन्त्री ओली सर्वोच्चबाट फर्किएको प्रधानमन्त्रीका
ओखलढुङ्गा । पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परिसरमा पर्खाल लगाउने क्रममा आज बिहान माथिबाट थुपारिएको
डोटी । पछिल्लो समय कैलालीबाट बीपीनगर हुँदै डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जोड्ने फास्ट ट्रयाक खुलेपछि यहाँका विभिन्न ठाउँहरुमा बस्ती विस्तार हुने क्रम तीव्ररूपमा बढेको छ । फास्ट ट्रयाकको काम
नेपाल समाचारपत्र, काभ्रे । धुलिखेल नगरपालिकाको ३५औं स्थापना दिवसको अवसरमा नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले धुलिखेल नगरपालिकाले बालमैत्रीका ३९ वटा सूचक पूरा गरेकाले