चितवन । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत फागुन २३ गतेदेखि जिल्लामा ७३ स्थानबाट खोप लगाइने भएको छ । ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका
बैतडी । पैसठ्ठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई यही फागुन २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने
भरतपुर । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करीब ४५ लाख बराबरको
काठमाडौँ । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा
भूपराज बस्याल, काठमाडौ । नर्भिक अस्पतालमा उपचाररत नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका प्रभावसाली नेता संगठन बिभाग प्रमुख गोपालमान श्रेष्ठको सभापति शेर बहादुर देउवाले स्वास्थ्य लाभको कामना गर्नुभएको छ
प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार कोभिड–१९ रोकथाम तथा न्युनीकरणका विषयमा सरोकारवालाबीच अन्तक्रिया सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा निगरानीका लागि सरोकारवालासँग
न्युज अफ नेपाल, धादिङ । धुनिबेसी नगरपालिका–४ निवासी ७५ वर्षीया सान्नानी सार्कीलाई ०७७ पुस २४ गते हत्या गरेर सुन लुट्नेमध्येका ५ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । ढुङ्गाले हानेर हत्या
काठमाडौँ । बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथा आरोहण गर्ने भएको छ । यस वर्षको वसन्तकालीन याममा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख
न्युज अफ नेपाल, हेटौंडा । घरअगाडि पार्किङ गरिराखेको अवस्थामा चोरिएको ना. ४ प ९२१० नम्बर सुपर स्पेलेण्डर मोटरसाइकलसहित चोरीमा संलग्न भएको अभियोगमा एक युवा पक्राउ परेका छन् । फागुन १९
यमलाल भुसाल, बुटवल । रुपन्देहीको सुदोधन गाउँपालिका ३ मा संचालित यस क्षेत्रकै ठुलो एभरेष्ट डोर इन्डष्ट्रिज प्रालि र के इन्टरनेशनलमा आगलागी हुदाँ करोडौ मुल्य बराबरको सामान जलेर नष्ट भएको छ
बासुदेव शर्मा, जाजरकोट । जाजरकोट कानुनी ब्यवस्थाका बारेमा जानकारी दिन समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न भएको छ । भेरी नगरपालिका ११ जगतिपुरमा जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको आयोजनामा बिहिवार शिव
सरस्वती न्यौपाने, रसुवा । अन्तर्राष्ट्रिय नाकाको रूपमा परिचित रसुवागढी नाका शुक्रबारबाट खुलेको छ । नाका खुलेसँगै चीनबाट सात कन्टेनर सामान आयात भएको छ । भन्सार प्रमुख राम प्रसाद रेग्मीका अनुसार
न्युज अफ नेपाल ,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट निजी गाडी चढेर काठमाडौं आइपुगेका छन् । दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री
न्युज अफ नेपाल , काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ । नागरिक आन्दोलनको अगुवाइमा ललितपुरको नख्खुस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शनकारीले म्यानमारका जनताले जस्तै
काठमाडौं । भूमिगतपछि नेत्रविक्रम चन्द विप्लवको पहिलो तस्बिर सार्वजनिक भएका छन् । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिपछि सम्बोधन गर्न काठमाडौं आउने क्रममा विप्लव नवलपरासीमा सार्वजनिक भएका हुन् ।
हरिहर नेपाल, विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ का वडाध्यक्ष नुरुल मियाँसँग दोहोरो नागरिकता रहेको पाइएको छ । मियाँको नेपाल र भारतको दोहोरो नागरिकता रहेको खुलेको हो । वडाअध्यक्ष मियाँले ७०५४९२०३५५७०
वासुदेव शर्मा, जाजरकोट । जाजरकोट भेरी नगरपालिकाले तीन जना कर्मचारीलाई बर्खास्त गरेको छ । भेरी नगरपालिकामा सहायक चौथो पदमा कार्यरत भरककुमार शर्मा, एमआईएस अपरेटर पवन शर्मा र सरोज वलीलाई सेवाबाट
नेपाल समाचारपत्र, गुल्मी । गुल्मीको भाडगाउँमा युवतीको हत्या गर्ने अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा २१ वर्षीया सम्झना बोहराको हत्या गर्ने अभियुक्त ४७ वर्षीय लालबहादुर खत्रीलाई
विनोदसिंह विष्ट, बैतडी । आपराधिक घटनाहरु परिवार र आफन्तबाटै हुने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले पाटन र मैलौलीमा आयोजना गरिएको नागरिक सुनुवाइ कार्यक्रममा प्रहरीले यस्तो बताएको हो
न्युज अफ नेपाल, काठमाडौं । सेन्टर फ्रुटको ब्रान्ड एम्बेसेडरमा नयिका स्वस्तिमा खड्का नियुक्त भकी छिन् । एम्बेसेडरमा नियुक्त भएसँगै स्वस्तिमाले सेन्टर फ्रुटको नयाँ विज्ञापन मुड टिङ टङमा अभिनय गरेकी छन्