तुलसीपुर । साउदीको अल जौफबाट एक नेपालीले तुलसीपुरको मेट्रो अस्पताललाई २५ हजार सहयोग गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१ न्युरोड टोल निबासी मिनप्रसाद धितालले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आर्थिक
मोतीराम तिमल्सिना , काभ्रे । काभ्रे जिल्लामा तेश्रो पटक सोमबारबाट थप १० दिन जेठ १२ गतेसम्म निषेधाज्ञा गरिएको भए पनि बनेपा नगरपालिकाले बुधबार विहानबाट जारी गरेको नगर क्षेत्रको शिलका कारण
ललित सिंह ,बझाङ । काठमाडौंबाट जिल्ला अस्पताल बझाङ पुर्याएका सिलिन्डर खाली भनिएका ७ वटा सिलिन्डर भर्न नेपालगन्ज पुर्याउने तयारी छ ।कोभिड महामारीले जिल्लामा अक्सिजन अभाव भइरहेका वेला सांसद विकले आफ्नो
लिला सुनुवारर, ओखलढुंगा । सामुदायिक अस्पताल ओखलढुंगामा स्थापना गरिएको कोभिड १९ केयर युनिटमा भेन्टिलेटरसहितको सेवा दिने पहल थालिएको छ । अक्सिजनसहित २० वेडको कोभिड केयर सेन्टर स्थापना गरिएपछि १३ जना
नवलपुर । काठमाडौंबाट रुकु्म जाँदै गरेको बस नवलपरासीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाट दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा कम्तिमा ४ जनाको
विनोदसिंह विष्ट–बैतडी । बैतडीमा कोरोना संक्रमणको रोकथाम र उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी नै कोरोना संक्रमणको चपेटामा पर्न थालेपछि कोरोना संक्रमितको उपचारमा समस्या उत्पन्न भएको छ । बैतडीमा हालसम्म ४६
न्युज अफ नेपाल, काठमाडौं । देश कोभिड १९ का कारण आक्रान्त भएका बेला काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले चिकित्सा शिक्षा ऐनलाई लत्याउँदै झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास गरेका छन् ।
विमल विष्ट, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट (कारखाना) स्थापना हुने भएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणका बिरामीलाई अक्सिजन अभावमा समस्या उत्पन्न
न्युज अफ नेपाल, हेटौंडा । कोरोना महामारीका कारण स्थानीय अस्पतालहरुमा उपचार हुन नसकी काठमाडौं रिफर गरिएका संक्रमितप्रति देशका नाम चलेका निजी क्षेत्रका हेलिकोप्टर कम्पनीहरुले ‘लुट’ मच्चाएको भन्दै नेकपा एमालेका एक
न्युज अफ नेपाल, विराटनगर । कोरोना महामारी फैलिरहेको अवस्थामा बिरामीको उपचारमा खटिएका विराट शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । आकस्मिक कक्षमा कार्यरत चिकित्सक डा. सुदीप रेग्मी र
न्युज अफ नेपाल, कास्की । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ । कोभिड– १९ को दोस्रो लहर ९नयाँ भेरियन्ट०फैलिएको र सो को रोकथामका निम्ति
न्युज अफ नेपाल, काठमाडौ । नेपाल चिकित्सक संघले १ सय शैयाको सुविधा सम्पन्न क्वारेन्टिन सेन्टर विस्तार गरि भर्चुअल माध्यमबाट भारतीय राजदुत विनय मोहन क्वात्राले सोमबार उदघाटन गर्नुभएको छ । कोभिड
भूपराज बस्याल, स्याङ्जा । बिश्वभरी छरिएर रहेका स्याङ्जाबासी हरुको छाता संगठन स्याङ्जा सहयोग समाज अन्तराष्ट्रीय समन्वय समितिले स्याङ्जामा अक्सिजन सिलिन्डर वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जासंग समन्वय गरि
भूपराज बस्याल, स्याङ्जा । वालिङ्बाट कोरोना संक्रमीत लिएर पोखरा जादै गरेको एम्बुलेन्स पुतलीबजार नगरपालिका ११ उनियचौर स्थित जाड सिद्र्धार्थ राजमार्गमा खराब सडकका कारण बिग्रीन पुग्यो र अर्को एम्बुलेन्स खोजेर अस्पताल
न्युज अफ नेपाल, नुवाकोट । पछिल्लो समय दिनानुदिन बढिरहेको कोरोना संक्रमणका बिरामीहरुको अत्याधिक चापसँगै उपचारमा आवश्यक अक्सिजनको समेत अभाव हुँदा मुलुकभर अकालमै मृत्युवरण गर्नेहरुको संख्या उच्च छ । यस्तो संकटकाबीच
जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने
हेटौंडा, (नेस) बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारमातहतका सबै अस्पतालमा क्षमताअनुसार अक्सिजन प्लान्ट निर्माणका लागि खरिद प्रक्रिया प्रारम्भ भइसकेको बताउनुभएको छ । उहाँले प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला
नेपाल समाचारपत्र, विराटनगर कोरोना संक्रमितको उपचारका लागि विराटनगर महानगरपालिकाले नयाँ स्थानमा सुविधासम्पन्न आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरले अक्सिजन र आवश्यक थप सुविधासहित ५१ बेडको नमुना आइसोलेसन सञ्चालनमा ल्याएको
रसुवा, (नेस) रसुवा जिल्लाको सबैभन्दा पहिलो विद्यालय नीलकण्ठ माध्यामिक विद्यालय ‘नमुना विद्यालय’ मा छनोट भएसँगै नयाँ भवन निर्माणका लागि करिब २१ लाख रुपियाँ जम्मा भएको छ । जग्गा खरिद गर्न
उत्तम नेपाल, भद्रपुर टोकला चिया बगान प्रशासनलाई विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सोमबार निर्देशन दिइएको छ । मेचीनगर नगरपालिकाको ७ र ८ नम्बर वडामा सञ्चालित टोकला