महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ ।“मध्यरातमा
मोतीराम तिमल्सिना, काभ्रे । एसोएस बालग्राम काभ्रे र एसओएस युवालय काभ्रेले ३५ औ एसोएस अन्तराष्ट्रिय दिवसको अवसर पारी ‘जीवनका लागि शिक्षा’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । भर्चुअल माध्यबाट
न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेश सरकारले निजी तथा सामुदायिकस्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाँटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाज दबाउने मनासयले लोकतन्त्रको मूल्यमान्यता उपहास हुने गरी आफैंले सञ्चारमाध्यम खोल्न
न्युज अफ नेपाल, हेटौंडा । हेटौंडा सामुदायिक आँखा अस्पताललाई हेटौंडा उपमहानगरपालिकाबाट आँखाजाँच गर्ने मेसिन खरिद गर्न सहयोग प्राप्त भएको छ ।आँखाजाँच मेसिन खरिदका लागि उपमहानगरले १० लाख रुपियाँ सहयोग प्रदान
बैतडी । छुट्टाछुट्टै दुई ठाउँमा पहिरा खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । राजमार्गको जिल्लाको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर र दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग
विमल विष्ट, डोटी । डोटीको शिखर नगरपालिका–६ अणिउल स्थित सेती नदीमा एक बेवारिसे शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दानबहादुर मल्लले सेती नदीमा शव
पाल्पा, (नेस) । पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ३ हिरापोखराकी ३५ वर्षीया नीरा विकको करेन्ट लागेर
दोलखा, (नेस) नेपाल चीन सिमानाभन्दा केही माथि तिब्बतको टिङ्ग्री काउन्टीमा पर्ने तामाकोशी नदीको सहायक नदी रोङ्सीमा पहिरो खसेर ताल बनेपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ड्यामको पानी घटाइएको छ । चीनसँगको
यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशका चार मन्त्रीलाई जनता समाजवादी पार्टी (उप्रेन्द्र यादव) पक्षले सांसद पद निलम्बन गर्ने गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।प्रदेश सरकाको नीति तथा कार्यक्रमको विपक्षमा
काठमाडौं, (नेस) । काठमाडौंमा जारी निषेधाज्ञाका बीच पनि राहत वितरण कार्य रोकिएको छैन । हालै हजुरलाई नमस्ते परोपकारी संस्थाले पाँच सय परिवारलाई विभिन्न चरणमा गरी राहत वितरण गरेको छ ।
अमृत अर्याल, स्याङ्जा । औषधीको रुपमा प्रयोग हुने तितेपातीको व्यवसायीक रुपले खेती गर्न शुरु गरिएको छ । खेतबारी लगायत जताततै त्यसै उम्रने तितेपातीको व्यवसायीकताको बारेमा थाहा नपाएर खेर गैरहेका बेला
मोतीराम तिमल्सिना, काभ्रे । ‘मरेर गए नि नतोडिने बन्धन माया हो’ यहि गितमा टिकटक बनाएका ६ बर्षिय युवान घिमिरे र युवानको आमा ३० बर्षिया मनिषा कार्की घिमिरे (उपाध्याय) को रहस्यम
काठमाडौं, (नेस) । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोलातारिरहेको भिडिओ रिट्वीट गर्दै स्वास्थ्यकर्मीले जीवन रक्षाका लागि देखाएको साहसको प्रशंसा गर्नुभएको छ ।गतअसार
दयाराम पण्डित, बाजुरा । अविरल वर्षाका कारण हिमाली गाउँपालिकाका ४० घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् । गाउँको तलबाट निरन्तर पहिरो जान थालेपछि अधिकांश बस्ती नै जोखिममा परेको हो ।
दुर्गाप्रसाद शर्मा, पर्वत । कोरोना संक्रमितको निधन भएपछि नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएको छ । तर कतिपय गाउँमा सेनालाई बोलाउन कठिन छ । अझै परिवारका सदस्यमा संक्रमण पुष्टि भएपछि
न्युज अफ नेपाल, काठमाडौं । माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकास्थित हुम्डे एयरपोर्ट क्षेत्रको केही माथि चामे लगायतको क्षेत्रमा मस्र्याङ्दी थुनिएको छ । चामे क्षेत्रमा मस्र्याङ्दी नदीमा पानीको सतह बढेसँगै माथिल्लो
सप्तरी । सप्तरीमा नौ वर्षीया बालिकाको आज विभत्स हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तत्कालीन तरही गाविसका पूर्व अध्यक्ष
दिपेन्द्र शर्मा, सुर्खेत । कर्णाली प्रदेशमा आमसञ्चार नीति वनाइने भएको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारीले कर्णाली प्रदेश सरकारले आमसञ्चार नीति बनाउने वताउनु भएको
अमृत अर्याल, स्याङ्जा । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘कृषि, उद्योग, ब्यापार, पर्यटन, उर्जा, सूचना प्रणाली र
डडेल्धुरा । कोरोना सङ्क्रमण र निषेधाज्ञाले डडेल्धुरामा निर्माण सामग्रीमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएपछि उपभोक्ता तथा ठेकेदारहरु मर्कामा परेका छन् । कोरोना नियन्त्रण र रोकथामका लागि जारी भएको निषेधाज्ञाले निर्माणलगायत दैनिक