न्युज अफ नेपाल, काठमाडौ । प्राध्यापक चन्द्रकला शर्मालाई महाराजगन्ज नर्सिङ क्याम्पस (आइओएम) को निमित्त क्याम्पस प्रमुखमा नियुक्त गरिएकोे छ । उपकुलपति कार्यालयको सिफारिस अनुसार शर्माले असार १४ गतेदेखि लागू हुने
कृष्णउदास खनाल, वीरगन्ज । पर्सामा मंगलबार बिहानै चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । बिहानै खेतमा धान रोप्न र भैंसी चराउन गएका बेला
दमक, (नेस) । दमक जेसिज खुल्ला राष्ट्रव्यापी अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन् ।दमक जेसिज (२०२१) को आयोजना तथा डाइनामिक चेस एकाडेमी (दमक) को प्राविधिक
भूपराज बस्याल ,स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले ६ वटै वडाका किसान र व्यावसायिक कृषक फर्म समूहहरूलाई ५० प्रतिशत अनुदानमा सुन्तला र कागतीका बिरुवा वितरण गरेको छ । किसानहरूलाई फलफूल खेतीमा
धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान-२०७८ को आज एक समारोहबीच शुभारम्भ गरेका छन् । डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका- ४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममा उनले बरपिपलको बिरुवा
दैलेख । नौमुले गाउँपालिका–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । उन्नाइस वर्षको उमेरमा विवाह गरेकी उनले लगातार चार सन्तान जन्माइन् । छोराछोरी उमेर बढ्दै गएपछि जीवन अझ बढी
मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल नगरपालिकाले नगर सभाको नवौं अधिबेशन बजेट, नीति तथा कार्यक्रम, विधेयक र विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । असार ७ गते शुरु भएको अधिबेशनका
यमलाल भुसाल, बुटवल । रुपन्देहीमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को सोमवार बसेको बैठकले निकै खुकुलो पार्दै असार २१ गतेसम्मका लागि निषेधाज्ञा
झापा । झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन्
अमृत अर्याल, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा ड्याम बनाएर कालीगण्डकीको पानी २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ स्थित दोभानमा खसालिने योजना छ ।
कैलाली । कैलालीमा १२० ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कबाट अमरगढी नगरपालिका–८
बासुदेव शर्मा ,जाजरकोट । जाजरकोट चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । गत असार ९ गते भेरी नगरपालिका ४ बोहोरा मोड नजिकै रहेको कल्पना खडकाको किराना पसलको ताला फोरी
दिपेन्द्र गजुरेल । स्पेन- गैरआवाशिय नेपाली संघ क्षेत्रीय समिति क्यानरिया कमिटीमा सर्वसम्मतिमा कार्यसमिति चयन भएको छ। अध्यक्षमा निवर्तमान अध्यक्ष पवनलाल राजभण्डारीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष दामोदर प्रसाद न्यौपाने,उपाध्यक्ष मदन खड्का,सचिब पुष्पराज
काठमाडौं, (नेस) । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अविलम्ब सूचना अधिकारी तोकी आफ्नो कार्यालयको आधिकारिक वेबसाइटमा राख्न स्थानीय तहलाई परिपत्र गरेको छ ।मन्त्रालयले देशभरका ७ सय ५३ स्थानीय तहलाई
दयाराम पण्डित, बाजुरा । हिमाली गाउँपालिका–१ वामकी पुष्पकला रोकाया उमेरले १५ की भइन् । उनले पिठ्युँमा दुधे बालक बोकेकी छिन् । झट्ट हेर्दा उनी कुनै अर्कैको बच्चा डुलाउँदै गरेकीजस्तो देखिन्थिन्
काठमाडौं, (नेस) । सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई बहराइनका लागि आवासीय राजदूत नियुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आइतबार सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरु सपना प्रधान
नेपाल समाचारपत्र, काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले सर्वोच्च अदालतको फैसलालाई अस्वीकार गर्दै यही असार १६ गते १०औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको
नेपाल समाचारपत्र, काठमाडौं । कोरोना भाइरसका कारण भएको लकडाउनमा सबैजसो मानिस घरभित्रै बसे तर बाफल काठमाडौंका ताराबहादुर कुँवर भने सधैं राहत वितरण र जनताको उद्धारमा नै लागिरहे ।कुँवरलाई पनि कोरोनाको
यमलाल भुसाल, बुटवल । घरपरिवारमा माया नपाएपछि भौतारिदै भारतमा अलपत्र परेका रुपन्देही देवदह नगरपालिका चरङेका एक बालकलाई ६ महिना पछि उद्वार गरिएको छ । भारतस्थित प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) अन्तर्गतका प्राविधिकहरु तत्काल कार्यक्षेत्रमा फर्केर पुनर्मिाणका काममा क्रियाशील हुने भएका छन् । प्राधिकरणमा आज भएको वार्तामा इञ्जिनीयरले पाउने संचार, यातायात