खोटाङ । कोरोना सङ्क्रमणदर केही कम हुँदै गएपछि जिल्लाका स्थानीय तहले अवरुद्ध पठनपाठन भौतिक उपस्थितिमै पुनःसञ्चालनमा ल्याउन थालेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य सुरक्षालाई पालना
बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका–३ डुग्रीखोलामा पुल नहुँदा कुयापानी र कुशापानीका स्थानीयवासीलाई आवतजावतमा समस्य परेको छ । तीनै तहको सरकारका प्रतिनिधिलाई पुन निर्माणमा ध्यानाकर्षण गराएको भए पनि बेवास्ता गरेको स्थानीयवासी
सल्यान, (नेस) । सल्यानका ६४ जना जनप्रतिनिधिहरूले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । जिल्लाका १० स्थानीय तहका ६४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला
हुम्ला, (नेस) । हुम्लामा सात गाउँपालिका ४४ वडामध्ये नेपाली कांग्रेस हुम्लाले २३ वडा अधिवेशनले सर्वसम्मत नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन गरेका छ । शुक्रबारबाट शुरू भएका वडा अधिवेशन २१ वटा
दुुर्गाप्रसाद शर्मा, पर्वत । मोटरबाटोबाट पहिरो आउने डरले माधव पौडेलले डेढ वर्षअघि बाटोमाथि घर बनाउनुभयो । पुरानो घरमा सडकबाट पहिरो जान सक्ने आशंकाले नयाँ घर बनाउन सडक माथि गए पनि
डोटी, (नेस) । डोटी जिल्लामा काग्रेसका वडास्तरका पदाधिकारी सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत डोटीका वडा तहको शुक्रबार र शनिबार भएको निर्वाचनमा नौवटै स्थानीय तहका वडाका पदाधिकारी
हेटौंडा, (नेस) । नेकपा एमालेका २५ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । मकवानपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको पार्टी रोजेका हुन् । चुनाव जितेका हेटौंडा
वीरबहादुर बम, मुगु । हिमाली जिल्ला मुगुका सबै डिपो कार्यालय रित्तिएका छन् । जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनीका सबै डिपो तथा बिक्री केन्द्रहरु रित्तिएका हुन् । यो वर्षको
नेपाल समाचारपत्र, काभ्रे । पार्टी विभाजन भएपछि नेकपा एमाले काभ्रेले पहिलोपटक कार्यकर्ता भेला शनिबार काभ्रेमा गरेको छ । लामो समयपछि भएको भेलामा जिल्लाका विभिन्न स्थानबाट कार्यकर्ता सहभागी भएका थिए ।
गोकुल घोरसाइने, बारा । निजगढ नगरपालिकाले चालू आर्थिक वर्षका लागि लगाउने तयारी गरेको नदीजन्य पदार्थ उत्खनन तथा निकासी ठेक्का विवादमा परेको छ । नगरपालिकाले राष्ट्रिय वन तथा चुरे क्षेत्रमा पर्ने
बैतडी । सुदूरपश्चिममा प्रदेशमा आज थप ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट प्रदेशभर ८०४ जनाको नमूना परीक्षण गर्दा ३४ जनामा
डोटी । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका सम्पूर्ण विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै
अमृत अर्याल, स्याङ्जा । नेकपा एमालेबाट बिद्रोह गरेर फुटेको नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी) पार्टी स्याङ्जाको अध्यक्षमा रामचन्द्र भट्टराई चयन हुनुभएको छ । माधब कुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी)
सिरहा । सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ७५ लाखभन्दा बढी मूल्यको औषधी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले शनिबार बिहान लहान–ठाँडी सडकअन्तर्गत लहान
किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल छ्याङ्कुटी–दिदिङ सडकखण्ड सञ्चालनमा आएको छ । अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडकखण्डको पहिरो हटाइएपछि आज दिउँसोबाट पुनः सडक
म्याग्दी । यहाँ पछिल्लो पाँच महिनाको अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका ३२ जनाको शव रेडक्रसकर्मीले निःशुल्क व्यवस्थापन गरेका छन् । स्थानीय तहले सञ्चालन गरेका कोरोना अस्पतालमा ज्यान गुमाएका सङ्क्रमितको
रामधन राई, खोटाङ । खोटाङमा बिचार मिल्ने तथा अग्रगामी चरित्रका राजनीतिक पार्टीबीच कार्यगत एकता गर्नुपर्ने धारणा राखिएको छ । केपी ओली नेतृत्वको एमालेबाट बैचारिक बिद्रोह गरी गठित नेपाल कम्यूनिष्ट पार्टी
भूपराज बस्याल, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको अक्टोबरमा हुने दशौ महाधिवेशनको लागि युएई बाट निमेष गिरिले सचीव पदमा उम्मेद्बारी घोषणा गर्नु भएको छ । युएईमा लामो समय
न्युज अफ नेपाल, हेटौंडा । नेपाल कांग्रेसको आसन्न १४ औं महाअधिवेशनमा बागमती प्रदेश सभापतिमा माइकल रामचन्द्र अर्यालले उम्मेदवारी घोषणा गर्नुभएको छ । शनिबार हेटौंडा वडा नम्बर–२ का क्रियाशील सदस्यहरुको भेलालाई
वालिङ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बेँसीका १५७ घरमा धारा निर्माण भएसँगै