नानीराम नेपाल, सिन्धुपाल्चोक। नेपाली कांग्रेसको वडा अधिवेशन सिन्धुपाल्चोकमा रोचक बनेको छ । वडा अधिवेशनले सिन्धुपाल्चोक कांग्रेसभित्रको कलहलाई छताछुल्ल बनाइदिएको छ । वडा अधिवेशनबाट नयाँ अनुहार र नयाँ पुस्ताले चुनाव जितिरहँदा
नेपाल समाचारपत्र, भद्रपुर । राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भद्रपुर भन्सार कार्यालयबाट राजस्व तिरेर निस्किएको सामानलाई नियन्त्रणमा लिएर इटहरी लैजान खोजेपछि यहाँका व्यापारी र कारोबारीले त्यसको प्रतिकार गरेका छन् ।
नेपाल समाचारपत्र, बैतडी। मानव अधिकार विषयमा सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । इन्सेकले आयोजना गरेको ‘मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षाका सवालहरु’ विषयक छलफल कार्यक्रमका
अमृत अर्याल, स्याङ्जा । पोखरा–सुनौली (भारतीय सिमाना जोड्ने) मुलुककै पहिलो सिद्धार्थ राजमार्ग पछिल्लो समय लागुऔषध ओसारपसार गर्ने सजिलो मार्ग बनेको छ । लागुऔषध प्रयोगकर्ता र ओसारपसार गर्ने व्याक्ति पक्राउ पर्ने
दिपेन्द्र शर्मा, सुर्खेत । कर्णालीका सरोकारवालहरुले सबैको साझा प्रयासवाट मात्रै दिगो विकास लक्ष्यको कार्यान्वयनमा सहजता हुने वताएका छन । कर्णालीमा दिगो विकासका लक्ष्यहरुको कार्यान्वयनको अवस्था र आगामी कार्यदिशा सम्बन्धी उच्च
काठमाडौ (नेस) । खप्तड राष्ट्रिय निकुन्जको सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले अबैध रुपमा आरक्षभित्र शिकार गरी रहेका २ जनालाई बन्दुक सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङका दिलबहादुर जेठारा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रबद्र्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ । सम्झौता पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ्ग विभागका
काठमाडौं । बाग्मती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकार र
भद्रपुर । राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भद्रपुर भन्सार कार्यालयबाट राजश्व तिरेर निस्किएको सामानलाई नियन्त्रणमा लिएर इटहरी लैजान खोजेपछि यहाँका व्यापारी र कारोबारीले त्यसको प्रतिकार गरेका छन् । व्यापारी र
न्युज अफ नेपाल, ललितपुर । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रकम अभावले संस्कृति, सम्पदा संरक्षणको काम रोकिनुपर्ने अवस्था पूर्ण रुपमा अन्त्य भएको बताउनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले बुधबार
यमलाल भुसाल, बुटवल । पहिरो पीडितले नगरपालिकाका मेयर शिवराज सुवेदीलाई आक्रमण गरेपछि बुटवल उपमहानगरपालिकाले ज्योतिनगर क्षेत्रका पहिरोबाट विस्थापित भएकालाई अस्थायी आवासका लागि घरबहाल खर्च रकम सहयोग गर्ने भएको छ ।पहिरो
न्युज अफ नेपाल, काठमाडौं । सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । सिम्ता गाउँपालिका वडा नम्बर ४ को बजेडीचौरमा बुधबार बिहान यात्रुबाहक बस ना ७
एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमणका लागि बुधवार त्यसतर्फ प्रस्थान गर्नु भएको छ ।संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र क्वाड शिखर सम्मेलनमा भाग लिने उहाँको
रौतहट । अवैध रूपमा ल्याउँदै गरेको चाँदी जस्तो देखिने धातु सहित १ जना पक्राउ परेका छन् । गौर नगरपालिका-४ स्थित गौर बसपार्कबाट ४० किलो चाँदी जस्तो देखिने धातु सहित सर्लाही
मुग्लिन । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ । मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका
काठमाडौं । काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको
मुग्लिन । पहिराका कारण अवरुद्ध मुग्लिन -नौविसे सडक सञ्चालनमा आएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिराका कारण गएराति ११ बजेदेखि दुईतर्फी अवरुद्ध बनेको सडक ११
चितवन । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भरतपुर महानगर कमिटीकोे विस्तारित बैठक मंगलबार सम्पन्न भएको छ । चितवन जिल्ला इन्चार्ज ईश्वरी भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न विस्तारित बैठकमा २९ वडाका इन्चार्ज
काठमाडौँ । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाउनुभएको छ । क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि
गोकुल घोरसाइने, बारा। अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोधमा स्वास्थ्यकर्मी र कर्मचारीले गर्दै आएको आन्दोलनका कारण बाराको सिम्रौनगढ नगर अस्पतालको सेवा एक सातादेखि सेवा ठप्प बनेको छ । अस्पतालमा