जाजरकोट । बारेकोट गाउँपालिका–३ पछ्यौरी बस्ने ४३ वर्षीय भक्तबहादुर बोहरालाई १ थान भरुवा बन्दुक सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा अवैध भरुवा बन्दुक लुकाई राखेको
काठमाडौ । सुन्दा नै अचम्म लाग्ने घटना बिश्वमा बेला बेलामा सुन्ने गरिएको छ । एउटा कुकुरको कान १२ दशमलव ३ इन्च लामो भएको कारण गिनीज बुक अफ वल्र्ड रेकर्डमा दर्ता
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि प्रारम्भ भएको पार्टीको गाउँ-नगर अधिवेशनमा कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
महेन्द्रनगर । महेन्द्रनगर बजारबाट आज प्रहरीले छ क्विन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा
खलङ्गा । जुम्लामा १८ वर्षमाथिका ४१ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ । शनिबारदेखि यहाँका १८ वर्षमाथिका ४१ हजार ६७६ जनालाई खोप लगाउने लक्ष्य रहेको बताइएको छ । जिल्ला
काठमाडौ । समय क्रम सँगै जिवनशैलीलाई अझ सहज र सुरक्षीत बनाउन सफल राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको ब्यवसायिक यात्रा सुरु भएको ३ बर्ष पूरा भएको छ । २५ सेप्टेम्बर २०१८
विमल विष्ट, डोटी । मानवीय सेवामा अनेकौं प्रयास नाम एक गैर सरकारी संस्थाले कोरोना माहामारीका कारण लामो समयपछि सञ्चालन भएका जिल्लाका बिभिन्न बिद्यालयमा रुचारलाख ५० हजार बराबरको स्वास्थ्य सामग्री बितरण
काठमाडौँ । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७-७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट प्रकाशित हुने
न्युज अफ नेपाल, अछाम । अछाममा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । ढकारी गाउँपालिका-१ मा चित्रे खेलामा नुहाउने क्रममा स्थानीय चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुरको मृत्यु
काठमाडौं । हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–४ मा सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल सुरु भएको छ । कार्यालय स्थापनाका लागि नगरपालिका, वडा कार्यालय र स्थानीयवासीसँग छलफल थालिएको छ । प्रदेशसभा सदस्य
पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो ।
बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प मापन
काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिट निवेदनको सुनुवाइका लागि अविलम्ब अदालतको सहयोगी ९एमीकस क्युरी० पठाउन आदेश गरेको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ९५८ को पीसीआर परीक्षण गर्दा २११ र ६०४ को एन्टिजेन
न्युज अफ नेपाल, काठमाडौं । नेपाल समाचारपत्रकर्मी तथा पत्रकार महासंघ काभ्रेका सदस्य रामकृष्ण चापागाईंलाई भ्रातृशोक परेको छ । उनका जेठो दाइ हरिकेशर चापागाईंको शुक्रबार निधन भएको हो । बिहान विद्यालय
हेटौंडा, (नेस) । प्रहरीले शुक्रबार विहान करिब ९ बजे एक युवाले बोकेको झोलाबाट लागुऔषध अफिम २ किलो १ सय ग्राम फेला पारेर नियन्त्रणमा लिएको छ । प्रहरी चौकी भैंसे मकवानपुरबाट
काठमाडौँ । नेकपा (एमाले)को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ । भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय
रविन घिमिरे, अर्घाखाँची । देशभर नेपाली कांग्रेसको १४ औं महाधिवेशन चलिरहेका बेला अर्घाखाँचीमा पनि यसको माहोल तातिरहेको छ । खासगरी जिल्लाको अधिवेशनका लागि जिल्ला सभापतिमा ४ जनाले उम्मेदवारी घोषणा गरेका