काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधि सेनाका रत्नजित तामाङले जितेका छन् । सेनाको बर्चस्व रहेको प्रतियोगितामा रत्नले सेनाकै नविन श्रेष्ठमाथि
नयाँ दिल्ली, (एजेन्सी) । न्युजिल्यान्डका बायाँहाते स्पिनर एजाज पटेलले एकै इनिङमा १० विकेट लिएका छन् ।भारतमा जन्मेका पटेलले भारतविरुद्ध मुम्बईमा भएको दोस्रो टेस्टमा यस्तो दुर्लभ उपलब्धि हासिल गरेका हुन् ।
काठमाडौं जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको दुवै खेल बराबरीमा सकिएका छन् ।दशरथ रंगशालामा भएको पहिलो खेलमा संकटा क्लबविरुद्ध मनाङ मस्र्याङदी क्लबले बराबरी खेलेको हो । त्यस्तै, दोस्रो
दुर्गाप्रसाद शर्मा , पर्वत । हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा दुई दिन अघि देखि भएको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकामा
नेपाल समाचारपत्र, बाँके । नेपालगञ्जमा कछुवा गतिमा सुख्खा बन्दरगाहको काम भएको छ ।भारत सरकारको सहयोगमा नेपालगञ्ज नाकामा बन्दै गरेको सुख्खा बन्दरगाहको काम एघार महिनामा २० प्रतिशतमात्रै भएको छ । दुई
काठमाडौं, (नेस) राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा आगामी माघ २ र ३ गते हुने जनाएको छ । बोर्डले सूचना प्रकाशित गरी परीक्षा तालिका सार्वजनिक गरेको हो
मोतीराम तिमल्सिना, काभ्रे । अप्सरा चापागाई २९, प्रकृति पराजुली २५, हिराकुमारी भण्डारी ३३ र कुसुम थापा ३३ । उहाँहरु चार जना जिल्ला अदालत काभ्रेपलाञ्चोकमा महिला अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।
एजेन्सी । घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो । श्रीलंकाको स्वास्थ्य
काठमाडौँ । ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनःनिर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको छ भने यही महिनामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गोरखा भूकम्पका कारण पूर्णरूपमा क्षति भएको सम्पदा छ वर्षपछि
गण्डकी । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज पोखरामा भएको गण्डकी प्रदेश कार्यसमितिको उम्मेदवारी मनोनयनमा सभापति पदमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीको उम्मेदवारी परेको छ । कार्यसमितिको उपसभापतिमा दुई पदका
नवलपुर । कोभिड–१९ बाट अस्पतालमा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप रु ५० हजार उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा
राँझा । बाँकेको नरैनापुर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको छ ।नरैनापुरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको छ ।
बासुदेव शर्मा ,जाजरकोट । जाजरकोटमा रेडपाण्डा हाब्रेको छाला सहित दुई जना पक्राउ परेको छन् । बारेको गाउँपालिका ३ मलसामुका लोक बहादुर रोकाय र सोही ठाँउका गोरख बहादुर रोकायलाई लोपोन्मुख रेडपाण्डाको
वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गर्नुभएको छ । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न गोला व्यापारी हुुनुुहुन्छ
मस्को, (एजेन्सी) । रूसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले विहिवार युरोप ‘सैनिक द्वन्द्वको दुस्वप्न’ तर्फ फर्कन सक्ने चेतावनी दिएको छ । स्विडेनमा आयोजित युरोपेली सुरक्षा सममेलनमा लाभ्रोभले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)
इन्डिया न्युज नेटवर्क गत हप्ता जम्मु र कश्मीरको झज्जर कोटली क्षेत्रमा ५२ किलोग्राम हेरोइन जफत गरेपछि, केन्द्र शासित प्रदेशका डीजीपी दिलबाग सिंहले भनेका थिए – ‘आतंकवादीको आर्थिक सहायताका निम्ति पाकिस्तानले
जोहानेसवर्ग, (एजेन्सी) । स्वास्थ्य अधिकारीहरूले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले अहिले दक्षिण अफ्रिकाकै सबैभन्दा ठूलो समस्याको रूप लिएको तथा नयाँ संक्रमितको संख्या तीव्र रूपमा बढिरहेको बताएका छन् । पछिल्लो तथ्यांकमा
ईश्वरराज ढकाल, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि कार्यरत आंशिक र करार शिक्षकलाई स्वतः स्थायी गर्ने प्रपञ्च शुरु गरेको छ । शैक्षिक योग्यता र कार्यदक्षताको आधारमा पदपूर्ति गर्ने जनाए पनि
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अनुपस्थितिका कारण अन्योलका बीच सर्वोच्च अदालतमा बिहीबार गोलाप्रथाबाट पेशी तोकिए पनि न्याय सम्पादन हुन सकेन । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा उपचार गराइराख्नुभएका प्रधानन्यायाधीश जबराले
काठमाडौँ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर आज