रुकुम, (नेस)। रुकुमको विकट बस्ती सानीभेरी गाउँपालिका (साविकको दुली गाविस)को कोका लोक गायक तथा गीतकार किरणबाबु पुनले आफ्नो शब्द रचना तथा संगीतमा भारतीय गायिका सञ्जीवनी र आफ्नै स्वरमा समय बोलको
काठमाडौं, नेपाल टेलिभिजनको झंकार लाईभ शो मार्फत गीतकार आनन्द राज खनालको गीतिसंग्रह ‘तिम्रो साथ’ को विमोचन सम्पन्न भएको छ। नेपाल सरकारका पूर्व सचिव तथा निवार्चन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश
गायक तथा संगीतकार विनोद ढकालले ११ वर्षीय बालक रोजन बराइलीलाई नेपालकै कान्छा र्याप गायकका रूपमा प्रस्तुत गरेका छन्। बाल्यकालदेखि नै र्याप संगीतमा आकर्षित भएका धादिङका बराइलीलाई गायक ढकालले आफ्नै संगीतको
गायिका सुनिता कार्कीको एकल एल्बम सुनमालाको राजधानीमा आयोजित एक कार्यक्रमका बीच संगीतकार सुरेश अधिकारी, पत्रकार सुमन खरेल, सञ्चारकर्मी मनोहरि थापा र गायिका कार्कीकी आमा तारा कार्कीलगायतले संयुक्तरूपमा सार्वजनिक गरेका छन्।
गायक राज रोकाले नयाँ गीत तिमीलाई हेर्ने आँखाको भिडियो सार्वजनक गरेका छन्। सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतको भिडियोमा त्रिकोणात्मक प्रेमभाव प्रस्तुत गरिएको छ। डेढ दशकदेखि विभिन्न देशमा सांगीतिक
नृत्य समूह कार्टुन क्र्यु पहिलोपटक फरक किसिमको गीतको भिडियोमा देखिएको छ। गायक सञ्जीव पराजुलीको नयाँ गीत सोचमाको भिडियोमा सरोज अधिकारीलाई बसको सहचालक र आश्मा विश्वकर्मालाई कलेजकी विद्यार्थीका रूपमा देखाइएको छ।
फिल्म गीत तथा सुगम संगीत गायनमा चर्चित गायक युवराज चौलागाईं र गायिका अनुष्का पाठकको स्वरमा लटर पटर बोलको गीत हालै सार्वजनिक भएको छ। दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र थापाको
लोक दोहोरी गीत घामको छायाँ राजधानीमा शुक्रबार एक समारोह बिच लोकगायक कुमार बस्नेतले भिडियो प्रिमियरस“गै गीत सार्वजनिक गरिएको छ। मेलिना राई र लक्ष्मण मगरको स्वर रहेको गीतबारे बोल्दै प्रमुख अतिथि
लोकप्रिय लोक गायक गायिका बद्रि पंगेनी र पुर्णकला बिसीले क्रिकेट गीत सार्बजनिक गरेका छन्। धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह
अस्ट्रेलियालाई कर्मभूमि बनाउ“दै आएका गायक डा. रामकृष्ण निरौलाको विश्वास बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। डा. भोला रिजालको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको गीतको म्युजिक भिडियोमा अभिनेत्री केकी
गीतकार तथा गजलकार सुदन डोटेलद्वारा रचित नया“ गीत गजल एल्बम चुपचाप छौ तिमी राजधानीमा सार्वजनिक गरिएको छ। संगीतकार शक्ति बल्लभ, राजु सिंह, आनन्द कार्की, सीताराम पोखरेललगायतले एल्बम सार्वजनिक गरेका हुन्।
आयक नायिका आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको जोडी आयंकाले अभिनय गरेको अर्को जुनी खै कुन्नी बोलको गीतको म्युजिक भिडियोले लोकप्रियता पाएको छ। लोकप्रियताको शिखर चुम्दै यो गीतको भिडियो युट्युबको
लामो समय अमेरिका बसी नेपाल अमेरिका आउने जाने गर्दै आएका अभिनेता दिलिप रायमाझी अभिनित नयाँ म्युजिक भिडियो मान्छे फकाएर आफ्नो हुँदैन सार्वजनिक गरिएको छ। फिल्मी शैलीमा तामझामका साथ थुप्रै कोरस
गायक तथा संगीतकार चन्द्रकान्त पौडेलले आफ्नो चौथो एल्बम परदेशी सार्वजनिक गरेका छन्। रिपोटर्स क्लबमा पत्रकार ऋषि धमलाले उक्त एल्बम सार्वजनिक गरेका हुन्। ६ वर्षदेखि प्रवासमा रहेकी दिव्या राईले रचना गरेको
गायक तथा संगीतकार कमल क्षेत्रीको ७७ वर्षको उमेरमा सोमबार राती निधन भएको छ। शास्त्रीय संगीतमा निपूर्ण संगीतविज्ञ क्षेत्री लामो समयदेखि अस्वस्थ थिए। १९९८ सालमा काठमाडौंमा जन्मेका क्षत्री २०२७ सालदेखि सांस्कृतिक
गायक तथा गीतकार सिताराम पोखरेलले नयाँ गीत सार्वजनिक गरेका छन्। पोखरेलको अल्कोहोलिक लभ बोलको नयाँ गीत मंगलबार युट्युबमार्पmत सार्वजनिक गरिएको हो। उनले यो गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका हुन्। आप्mना
तड्पिरहेछु, गएर टाढा, उनको मेरो, अचम्मको परिभाषाजस्ता गीतका गायक अशोक बरालले नयाँ गीत सार्वजनिक गरेका छन्। उनको स्वरमा रहेको गीत कम्मरमा गाग्री सार्वजनिक गरिएको हो। श्रीपुरुष ढकालको शब्द र सन्तोष
आगामी शुक्रबार रिलिज हुने फिल्म यात्रा ः अ म्युजिकल भ्लगको तेस्रो गीत सार्वजनिक गरिएको छ। डुली डुली बोलको यो गीत मेलिना राईले गाएकी छिन् भने दिवेश उप्रेती र प्रतीक पौडेलको
प्रियसी म्युजिक प्रालिको प्रस्तुतिमा घाइते मुटु बोलको लोकदोहोरी गीतको अडियो तथा म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। उक्त गीतमा चर्चित गायिका विष्णु माझी र सुरोज थापाको स्वर रहेको छ भने
पछिल्लो समय सालको पातमार्फत संगीतप्रेमीको मन जितेका गायक कुलेन्द्र विश्वकर्माले हालै मात्र अर्को वियोगान्त गीत ल्याएका छन्। रु“दै रु“दै बसे बोलको गीतमा कुलेन्द्रलाई गायिका अनुजा पुडासैनीले साथ दिएकी छिन्। गीतमा