प्रणय दिवसको अवसर पारेर गीतकार एवं पत्रकार शान्तिप्रियले आफूद्वारा रचित गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। माया लाउने यही ज्यान हो बोलको यो गीत नवगायक गणेश श्रेष्ठले गाएका छन्। यसअघि
रश्मी थापा सेवाका हिसाबले सिडियो, सौखले गायक। विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा सेवा गरिरहेका विजयनारायण मानन्धरको दोहोरो परिचय हो। जिल्लाको प्रशासन व्यव्स्था सम्हालिरहेका विजयनारायणले मञ्चमा उभिएर जोशिला गीत गाउँदा
गुल्मी, (नेस)। गायिका प्रिया भण्डारीले आफ्नो गीत कान्छा सार्वजनिक गरेकी छन्। हालै बजारमा आएको लोकदोहोरी गीत कान्छी ओई कान्छीमा गायिका प्रियाले कान्छाको रूपमा लोकप्रिय गायक बद्री पंगेनीलाई कान्छा भन्दै सार्वजनिक
गायक सूर्यबिरही साउद र रश्मी रिजालद्वारा स्वरवद्ध र अराज केशवको रिमिक्स गीतको भिडियो सार्वजनिक गरिएको छ। टालाटुली बाटुली नाच मेरी पुतली बोलको फरक शैलीको गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको
गायक कमल के क्षत्रीद्वारा स्वरबद्ध प्रेमिल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भ्यालेन्टाइन डेको पूर्वसन्ध्या पारेर गायक क्षत्रीले सफ्ट पप शैलीमा माया गर्छु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
किराँतेश्वर संगीत आश्रमको आयोजनामा २५औं बाल शास्त्रीय संगीत प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताका लागि सुरवादन, तालवादन र गायन विधा छनोट गरिएको थियो। सुरवादनतर्फ सामिप्य डंगोल प्रथम, स्वधा पौडेल द्वितीय, जोया
आगामी फागुन ११ गतेदेखि अल नेपाल रिलिज हुन लागेको फिल्म पञ्जेबाजामा अभिनेता सौगात मल्लले रंगकर्मीको भूमिका निर्वाह गरेको खुलाएका छन्। हालै राजधानीमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले भने– ‘मैले लामो
हेटौंडा,(नेस)। १ लाख रुपियाँ राशिको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट कवि, गीतकार, फिल्म लेखक तथा फिल्मकर्मी चेतन कार्की हेटौंडामा सम्मानित भएका छन्। भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले कार्कीलाई
रश्मी थापा, काठमाडौं यादै यादमा अल्भ्mयो मेरो जिन्दगानीजस्ता लोकप्रिय गीतका गायक तथा संगीतकार रमेश ताम्राकारको बिहीबार राति हृदयघाटबाट निधन भएको छ। बिहीबार अचानक छातीमा पीडा भएपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालमा
अनिल खत्री, गुल्मी। लोकप्रिय गायिका कल्पना कुसुमको ‘सास विनाको धड्कन’नयाँ गीत सार्बजनिक भएको छ । गायक कमल खत्री र कल्पनाको सुमधुर स्वरमा रहेको उक्त गीत र म्युजिक भिडीयो सार्बजनिक भएको
स्कटल्यान्ड र लन्डनमा समेत छायांकन गरिएको लिली बिली नामक फिल्मको गीति भिडियो सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक समारोहबीच फिल्ममा रहेको इज इट लभ बोलको गीतको भिडियो सार्वजनिक गरिएको
संगीतकार विजयसिंह मुनालको आकस्मिक निधन भएको छ। उनी घुमघामको सिलसिलामा आफन्तका साथ धनगढीको टीकापुर पुगेका थिए। आइतबार राति रमाइलो गरी सुतेका उनलाई सोमबार बिहान अचानक मृत अवस्थामा भेटिएको थियो। ‘उहाँ
गीत संगीतलाई नशा बनाएका गायक नरेश खातीले आफ्नो शब्दले भरिएका गीतहरू तयार पारेका छन्। ‘गीत राम्रो हुनलाई शब्द, लय र संगीत उपयुक्त हुनुपर्छ। म त्यसमा सचेत छु लोकगायक नरेश