बदलामा कथामा निर्माणाधीन एक्सन जनराको फिल्म सरौतोको आगामी असोज ३ गतेका लागि रिलिज डेट तोकिएको छ। फिल्म सिनेम्याटोग्राफर हरि हुमागाईंको डेब्यु निर्देशनमा निर्माण भइरहेको छ। हरिले केही विज्ञापन फिल्म र
आज शुक्रबार अल नेपाल २ सिक्वेल फिल्म एकसाथ रिलिजमा आउने भएका छन्। जात्रा निर्देशक प्रदीप भट्टराईको सोही फिल्मको सिक्वेल जात्रै जात्रा र लिली बिली तथा वीर विक्रम निर्देशक मिलन चाम्सको
अमेरिकी नियम कानुनअनुसार अमेरिकामा दर्ता भई संसारका कयौं देशमा शाखा विस्तार गरेर गीत संगीत, कला, साहित्य र लोक संस्कृतिका लागि दश वर्षअघि स्थापित नेपाली कलाकारको अन्तर्राष्ट्रिय स्वतन्त्र संगठन अन्तर्राष्ट्रिय कलाकार
लमजुङ, (नेस)। गुरुङ फिल्म मारक्यु (सुनपानी) को बेंसीशहरमा पहिलो प्रदर्शन गरिएको छ। क्लाइमेक्स् आर्टको प्रस्तुतिमा निर्माण भएको मारक्यु क्व्होलासोंथर गाउ“पालिका प्रमुख प्रेम घलेको प्रमुख आतिथ्यतामा प्रदर्शन गरिएको हो। दिदीभाइको कथा
सिरिज फिल्मको चलन बढिरहेका बेला हिट सिरिज कबड्डीको अर्को सिरिज पनि बन्ने भएको छ। कबड्डी र कबड्डी कबड्डीको सफलतापछि निर्माता निर्देशकले तेस्रो संस्करणस्वरूप कबड्डी कबड्डी कबड्डी बनाउने भएका छन्। सोमबार
१८ वर्षअगाडि ठूलो पर्दाको सहायक निर्देशकका रूपमा करियर शुरू गरेका प्रदीप भट्टराईले जब ३ वर्षअगाडि जात्रा नामक फिल्मबाट निर्देशनमा डेब्यु गरे त्यसको सफलताका कारण सबैतिरबाट हाई हाई पाए। बेइमानी, मलाई
केट्स इन्टरटेन्मेन्ट तथा पद्मा फिल्मस् प्रालिद्वारा राजधानीमा आयोजित द सुपर मममा भक्तपुरकी एमी कर्माचार्य विजयी भएकी छिन्। प्रतियोगितामा अमृता शर्मा फस्ट र बाला राई सेकेन्ड रनर्सअप भए। प्रतियोगिताको मुख्य विजयी
एक समय फिल्म आर्मीमा क्याप्टेनको भूमिकामा खेल्दा बटुलेको आनन्दको क्षणबाट प्रभावित भएका रंगकर्मी, अभिनेता तथा निर्देशक सम्राट सापकोटाले प्रहरीको कथामा पनि सिनेमा बनाउन सकिन्छ कि भन्ने सोचेका थिए। लामो समयपछि
केही समयदेखि अमेरिकामा रह“दै आएका निर्माता तथा अभिनेता सुनील रावलले अमेरिकामै होस्टेल ब्याक अगेन निर्माण गर्ने भएका छन्। रावलले होस्टेल र होस्टेल रिर्टन्सको पछि यही सिरिजको तेस्रो फिल्म होस्टेल ब्याक
नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दद्वारा पहिलोपटक निर्मित फिल्म साइनो आगामी साउन २४ गते रिलिजमा आउने भएको छ। डबिङ, कलरिङ, मिक्सिङलगायतका प्राविधिक काम नसकिएकाले फिल्मको प्रदर्शन मिति सारिएको यसका
वर्षको अन्तमा रिलिजमा आएर पनि सुपरहिट व्यापार गर्न सफल फिल्म ए मेरो हजुर–३ ले बुधबार राजधानीको होटल अन्नपूर्णमा सक्सेस पार्टी सेलिब्रेसन गरेको छ। गत चैत २९ गते अल नेपाल रिलिजमा
सुयोग गुरुङको डेब्यु निर्देशनमा निर्माणाधीन फिल्म सानो मनको नृत्यप्रधान गीत रानु कम्बर राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। हाई टेक इन्टरटेन्मेन्ट च्यानलबाट रिलिज गरिएको गीतमा आयुषमान देसराज जोशी, शिल्पा
गत शुक्रबार देशभर रिलिमा आएको फिल्म दाल भात तरकारीले बम्पर व्यापार गरेको छ। देशभरका हलबाट दर्शकको साथ पाएको फिल्मले राजधानीका सिंगलदेखि मल्टिप्लेक्स हलसम्म बम्पर व्यापार गरेको हो। शुक्रबार कुनै हलमा
एक्सन हिरोका रूपमा स्थापित नायक विराज भट्टले पनि निर्देशनमा डेब्यु गर्ने भएका छन्। राजधानीमा हालै आयोजित एक कार्यक्रमका बीच नायक भट्टले साङ्लो नामक फिल्म निर्माण गर्ने र त्यसको निर्देशन आफूले
विदुर गिरी कुशल रंगकर्मी, अभिनेता तथा निर्देशक रुद्रराज पाण्डेले जीवनभरि कलाक्षेत्रकै सेवा गरे। तर कलाक्षेत्र भने उनको निधनबाटै बेखबर बन्यो। पाण्डेको शुक्रबार साँझ निधन भएको छ। लामो समयदेखि मस्तिष्कसम्बन्धी रोगबाट
हेटौंडा, (नेस)। हेटौंडा–४, हुप्रचौरमा रहेको ओम्याक्स हल शुक्रबारदेखि पुनर्संचनासहित सञ्चालनमा आएको छ। करिब ९ महिनाअघि आगलागीबाट ध्वस्त भएको हल पूर्णरूपमा निर्माणपछि पुनः सञ्चालनमा आएको हो। करिब ३ करोड ४० लाख
रश्मी थापा वृद्ध उमेर, युवा जोश। शिक्ष्ँण, पत्रकारिता र कलाकारिता यी तीनै क्षेत्रमा लामो समय बिताएका पदमप्रसाद पौडेलले ८२ वर्षको वृद्व उमेरमा समेत सन्तुलन गरेको परिचय हो उनको फिलिम बा।
ख्यातिप्राप्त हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह सञ्चारद्वारा पछिल्लोपटक निर्मित फिल्म दाल भात तरकारी आज शुक्रबार देशभरका हलबाट रिलिजमा आउने भएको छ। पछिल्लो समय नेपाली युवामाझ मौलाउँदै गएको
नेपाली कलाकारहरूले अभिनय गरेका बलिउड फिल्म कड्के कमालकेमा रहेको नेपाली गीत सार्वजनिक गरिएको छ। नेपाल र भारतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेको फिल्मको झुमा झुमा बोलको गीत जी म्युजिकको युट्युब
दीपकराज गिरी र दीपाश्री निरौलाको अर्को फिल्म छ माया छपक्कै निर्माणको औपचारिक घोषणा गरिएको छ। आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्म्स्को ब्यानरमा निर्माण हुने फिल्म घामपानी र गोपीका निर्देशक