काठमाडौँ। चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी छन् । उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ । विवाह
आगामी चैत २४ गते रिलिजमा आउन लागेको फिल्म बहावलाई लिएर अभिनेत्री सुरक्षा पन्त उत्साहित छिन्। बहावको शीर्ष भूमिकामा देखिन लागेकी उनले यो एउटै फिल्ममा तीन प्रकारको भूमिकामा अभिनय गरेकी छन्।
नेपाल चलचित्र नृत्य संघले फिल्म, म्युजिक भिडियो तथा लोकदोहोरीका नृत्य कलाकारको पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष जनक कार्कीको अध्यक्षतामा हालै बसेको बैठकले नृत्य कलाकारको पारिश्रमिक वृद्धि गर्ने
आगामी शनिबार र आइतबार राजधानीसँगै पोखरामा जापान डे तथा फिल्म फेस्टिभल हुने भएको छ। नेपालीमाझ जापानी संस्कृति तथा फिल्मको प्रचार गर्ने उद्देश्यले जापानी राजदूतावास र जापनिज ल्याध्र्ग्वेज टिचर्स एसोसियसनको सहकार्यमा
माजिक कथाको सुपरहिट फिल्म प्रसादको सिक्वेको रुपमा बनेको प्रसाद २ मा समावेश गीत मार्सी धान सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर तथा
आगामी बैशाख २१ गते रिलिज हुने फिल्म ज्याकीः आई एम ट्वान्टी वानको टिजर र फस्टलुक पोष्टरपछि गीत सार्वजनिक गरेको छ। फिल्ममा समावेश कथा बोलको गीत हालै राजधानीमा आयोजित एक कार्यक्रमका
राजधानीमा जारी पाँच दिने छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ऐना झ्यालको पुतली उत्कृष्ट फिल्म ठहरिएको छ। सोमबार राती राजधानीमा सम्पन्न महात्सवमा नेपाली फिल्मतर्फ ऐना झ्यालको पुतली उत्कृष्ट फिल्म
विश्वास र अन्धविश्वासका आधारमा मानिसले मानिसमाथि गर्ने फरक फरक व्यवहारको कथामा बनेको पारिवारिक सामाजिक कथाको फिल्म गणपतिले रिलिज डेट घोषणा गर्दै पोस्टर सार्वजनिक गरेको छ। फिल्मको निर्माण समूहले आगामी जेठ
सामाजिक मुद्दालाई भव्य क्यानभाष र डिजाइनसहित मञ्चमा प्रस्तुत गर्ने निर्देशकको पहिचान बनाएका रंगकर्मी अनुप बराल चार वर्षपछि त्यस्तै प्रकारको नयाँ नाटक लिएर मञ्चमा प्रस्तुत हुने भएका छन्। चार वर्षअघि मण्डला
पाल चलचित्र कलाकार संघको अध्यक्षमा पूर्वउपाध्यक्ष तथा फिल्म लेखक, निर्देशक एवं अभिनेता मोहन निरौला निर्वाचित भएका छन्। संघको शनिवार राजधानीमा सम्पन्न १९औँ चुनावी साधारण सभाबाट निरौला आप्mनो प्रतिद्वन्द्वी संघ पूर्ववरिष्ठ
सात वर्षअघिको सुपरहिट सामाजिक फिल्म पशुपति प्रसादको चरित्र केन्द्रित सिक्वेलको रूपमा निर्माण हुने फिल्म पशुपति प्रसाद २ : भष्मे डनको शुभ मुहूर्त गरिएको छ। हालै पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र
विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भन्ने नाराका साथ काठमाडौंस्थित सिभिल मलबाट शुभारम्भ भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) राजधानीमा जारी छ। ३५ देशका ९५ चलचित्र प्रदर्शन हुने
लोकप्रिय गायक सचिन रौनियारले अब आपूmलाई अभिनेताको रूपमा पनि अघि बढाएका छन्। उनको स्वरसँगै अभिनय गरेको गीत र त्यसको भिडियो मरिहत्ते हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। सन्तोष
र्जिलिङमा जन्मेर जीवनभर नेपाली फिल्म तथा कला क्षेत्रको सेवा गर्दै आएका ख्यातिप्र ाप्त फिल्म निर्देशक प्रताप सुब्बा अब हामीबीच रहेनन्। सुब्बा बिहीबार ७९ वर्षको उमेरमा भारतको सिलगढीस्थित एक अस्पतालमा अन्तिम
नेपाल चलचित्र कलाकार संघको शनिबार हुने चुनावका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका फिल्मकर्मी मोहन निरौलाले पनि आफ्नो प्यानल घोषणा गरेका छन्। निरौलाले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आफ्नो एजेन्डा प्रस्तुत
कोरोना महामारीको कारण तीन वर्षअघि रिलिज रोकिएको फिल्म नीरफूल आगामी जेठ १९ रिलिज हुने भएको छ। भूकम्पका कारण विछोडिएका एक परिवारका सदस्यले पुनर्मिलनको लागि गरेको प्रयत्नमा आधारित फिल्म पत्रकार तथा
कमलमणि नेपाल र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म बहावको पहिलो गीत यो मनरोग हालै सार्वजनिक गरिएको छ। गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द रचना र सुशान्त गौतमको संगीत
आगामी चैत्र चार गते हुने नेपाल चलचित्र कलाकार संघको चुनावमा दर्जनौं कलाकार आकांक्षी देखिएका छन्। संघको नयाँ कार्यसमितिको अध्यक्ष पदमा दुईजना मात्रको उम्मेदवारी परे पनि अन्य पदमा कलाकारको घुइँचो देखिएको
आगामी चैत १७ गते रिलिज हुने फिल्म प्रेमाको टझेलर सार्वजनिक भएको छ। निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको टझेलरमा फिल्मका प्रमुख तीन पात्र अरुण क्षेत्री, शुभेक्षा खड्का
अमेरिकामा सम्पन्न विभिन्न फिल्म फेस्टिभलमा पुरस्कृत भएको फिल्म हल्काराको टिजर सार्वजनिक गरिएको छ। आगामी वैशाख २९ गते रिलिज हुने फिल्मको पौने दुई मिनेट लामो टिजरमा वैदेशिक रोजगारीबाट सिर्जित समस्यालाई नयाँ