किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको गल्र्स गेट इक्वल अभियानसँगको सहकार्यमा गत शुक्रवार एक दिने महिला केन्द्रित फिल्म फेस्टिभल वुमन मेक फिल्म फेस्ट आयोजना गरेको छ। राजधानीको अस्कर इन्टरनेसनल कलेजमा सम्पन्न फेस्टिभलमा
काठमाडौं । आगामी चैत १७ मा रिलिज हुने फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा फिल्मका प्रमुख तीन पात्र शुभेक्षा
राजधानीमा हालै आयोजित एक समारोहबीच महिला साधक योगमायाको जीवनमा आधारित वृत्तचित्र फिल्म योगमाया निर्माण गर्ने घोषणा गरिएको छ। वृत्तचित्र भीमादेवी मल्टी क्रियसन प्रालि र आरम्भ नेपालले संयुक्त रुपमा निर्माण गर्न
रसुवा । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रसुवाको कालिका गाउँपालिकाको कालिकास्थानमा बुधबार भएको लोक दोहोरी प्रतियोगितामा उत्तरगया गाउँपालिका वडा नम्बर ३ डाँडागाउँको लोकदोहोरी प्रतिष्ठान रसुवाको समूह प्रथम भएको छ। समूहले पुरस्कारवापत
चलचित्र पत्रकार संघ नेपालले ११३औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार राजधानीमा महिला पत्रकार सम्मान तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ। सो अवसरमा चार महिला पत्रकारहरु जयन सुब्बा मानन्धर, सबी कार्की
अभिनेता मानव सुवेदी र अभिनेत्री सुरक्षा पन्तबीच बुधबार इन्गेजमेन्ट भएको छ। सुवेदी र पन्तले आपूmहरुबीच केही वर्षदेखिको गुपचुप प्रेम सम्बन्धलाई गन्तव्य दिने क्रममा बुधबार इन्गेजमेन्ट गरेका हुन्। आजबाट नयाँ अध्याय
१४ वर्षदेखि फिल्मी टेलिभिजन च्यानलका रुपमा प्रसारण हुँदै आएको टीभी फिल्मी अब नारी टीभीका रुपमा प्रसारणमा आउन भएको छ। टीभी फिल्मीमार्फत हामीले १४ वर्ष नेपाली सिनेमा जगतको सेवा गर्यौं। परिस्थिति
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । बिहीबार विवाह गर्ने तयारी गरेका उनीहरुले बुधबार इन्गेजमेन्टको भएको तस्बिर सार्वजनिक गर्दै आशिर्वाद मागेका छन् । सामाजिक
१. अभिनेता राजेश हमाल फागु मनाउने क्रममा। २. अभिनेत्री तथा निर्देशक झरना थापा, अभिनेत्री सुहाना थापालगायत जनकपुरमा फागु मनाउदै। ३. हास्यव्यग्य अभिनेता मदनकृष्ण श्रेष्ठ परिवारका साथ फागु खेल्दै। ४. अभिनेत्री
आगामी वैशाख २१ गते अल नेपाल रिलिज हुने फिल्म ज्याकीः आई एम ट्वान्टी वानको टिजर हालै सार्वजनिक गरिएको छ। फिल्मको टिजरमा नायक धीरज मगरलाई मात्र प्रस्तुत गरिएको छ। टिजरमा धिरजको
आगामी चैत्रको २४ गते रिलीज गर्ने घोषणाका साथ सामाजिक फिल्म प्रसाद २ को टझेलर सार्वजनिक गरिएको छ। प्रसादको सफलतापछि त्यसको सिक्वेलस्वरुप प्रसाद २ निर्माण गरिएको हो। सुदर्शन थापाले निर्देशन गरेको
राजधानीमा नयाँ सिनेमा हल थपिएको छ। गत शुक्रबारबाट सीतापाइलास्थित अनुपम मलमा सिके सिनेमाज् सञ्चालनमा आएको हो। बिहीबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, काठमाडौं क्षेत्र नम्बर ८ का संघीय सांसद
चलचित्र पत्रकार संघ नेपालको बुधबार राजधानीमा सम्पन्न २३औं साधारणसभा तथा नवौं महाधिवेशनले समीर बलामीको अध्यक्षतामा नया™ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ। राति अबेरसम्म चलेको महाधिवेशनले संघको संगठन उपाध्यक्षमा विजय आवाज
आज शुक्रबार नेपाली फिल्म क्षेत्र र दर्शकले प्रतीक्षा गरेको दुई फिल्म छड्के २ र छक्का पञ्जा ४ एकसाथ रिलज हुने भएका छन्। निगम श्रेष्ठद्वारा लिखित तथा निदेर्शित फिल्म छड्के २
जगदिश घिमिरेको उपन्यास सावितीबाट प्रभावित भई तयार पारिएको नाटक द कन्फेसन साविती भारतको नयाँ दिल्लीमा मञ्चन गरिएको छ। नाटक हालै नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ डझामाको मञ्चमा मञ्चन गरिएको हो।
आगामी चैत २४ गते अल नेपाल रिलीज हुने फिल्म बहावको ट्रेलर सार्वजनिक गरिएको छ। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुतिमा निर्मित फिल्मको टझेलर हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी
पर्सी बिहीबार रिलिज हुने अनमोल केसी स्टारर फिल्म छड्के–२ को छड्के खालास् बोलको गीत सार्वजनिक गरिएको छ। हिपहप जनराको गीतमा भिटेनले गाएका छन् भने शब्द र संगीत पनि उनकै रहेको
भारतको मुम्बईमा हालै सम्पन्न बाबासाहेव डा. बिआर अम्वेडकर अन्तरर्राष्ट्रिय सर्ट फिल्म फेस्टिबल २०२३ मा नेपाली सर्ट फिल्म कथा आफै बोल्छले तीन विधाको अवार्ड चुमेको छ। सो सर्ट फिल्मले फेस्टिभलमा उत्कृष्ट
तनहुँ । जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि जिल्ला कारागार तनहुँमा थुनामा रहेका अभिनेता पूर्णविक्रम (पल) शाह सोमबार थुनामुक्त भएका छन्। जबर्जस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी
निर्माता, वितरक तथा प्रदर्शक छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच कानुनी रुपमा सम्बन्ध विच्छेद भएको छ। काठमाडौं जिल्ला अदालतले तीन वर्ष पुरानो मुद्दाको सुनुवाइ गर्दै आइतबार अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला