श्रीमती र सालीमा सेती र कालीमा मेची र महाकालीमा प्रशंसा र गालीमा ओठ र गालामा शिर र पाउमा हात र खुट्टामा नारी र पुरुषमा नेता र कार्यकर्तामा भरिपूर्ण र खालीमा
कुलमानको जस्तो काम विनोद चौधरीको जस्तो दाम । बालेन शाहको जस्तो साहस मह जोडीजस्तो सम्बन्ध खास । डा. भगवान् कोइरालाको जस्तो ज्ञान महावीर पुनको जस्तो होस् विज्ञान । राजेश हमालको
गरुडा, रौतहट । “तपाईंको मुख कहाँ बनेको छ ?” बकपत्रका लागि बोलाउँदा कोठाभित्र छिरेपछि बस्न लगाउँदै एकजनाले सोधेको पहिलो प्रश्न थियो। अकमकिएको बुझेर अर्काले प्रश्न तेस्र्याए– “तपाईंको मुख के–केबाट बनेको छ
लोकप्रिय हास्यव्यग्यकार शैलेन्द्र सिंखडाले गाईजात्रा पर्वको अवसर पारेर डिजिटल गाईजात्रे प्रस्तुति ल्याएका छन्। सिंखडाले मंगलबार आप्mनो युट्युब च्यानलबाट गाईजात्रा २०८० दर्शकमाझ पस्केका हुन्। मनोज गजुरलेलगायतका कलाकारका साथ राजधानी बाहिरका शहरमा
गाईजात्रा पर्वका अवसरमा विभिन्न पात्रको क्यारिकेचर गर्दै राजनीतिक तथा सामाजिक कुरीतिमाथि व्यंग्य गर्दै आएका मनोज गजुरेल, शैलेन्द्र सिंखडाजस्ता व्यंग्यकारले यस वर्ष पनि विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेका छन्। कोरोना महामारीका
हास्यव्यग्यको पर्व गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्यकलाकार जितु नेपालले यसपटक डिजिटल प्लेटफर्ममार्फत गाईजात्रे प्रस्तुति प्रस्तुत गरेका छन्। जितुले बिहीबार डिजिटल रुपमा जितुको हास्यव्यंग्य गाईजात्रा– २०८० का नामा आप्mनै युट्युब च्यानलमार्फत
२०५८ सालमा तत्कालीन मेची अञ्चलका युवा प्रतिभाको सामूहिक भेलाबाट पाँचथरको फिदिममा स्थापित तथा प्रदेश नं १ मा शाखा र उपशाखा सञ्चालन गर्दै आएको क्षितिज नाट्य प्रतिष्ठान झापा, विर्तामोडले समुदायस्तरबाटै एक
पोखरा । पोखरामा विद्यालय नाटक महोत्सव हुने भएको छ। पोखरा थिएटरको आयोजनामा हुने महोत्सव आगामी भाद्र २७ शुरु हुनेछ। असोज १२ गतेसम्म चल्ने पाँचौं संस्करणको महोत्सवमा कुल १५ नाटक मञ्चन
खोटाङ कलाकार समाजको आयोजना र खोटाङ सेवा समाज बेलायत (युके) को सह आयोजनामा राजधानीमा सम्पन्न खोटाङ प्रतिभा–२०८० मा हलेसी तुवाचुङ नगरपालिकाका आश्विन राई र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता श्रेष्ठ विजयी
कोरोना महामारीको समयदेखि रोकिँदै आएको गाईजात्रा शो यस वर्ष भने हुने भएको छ। गाईजात्रा पर्वको अवसरमा यसको छेको पारेर आयोजना गरिँदै आएको गाईजात्रा शो कोरोना महामारी पछिको पहिलो पहिलो प्रस्तुतिस्वरुप
लोकप्रिय लोक रक ब्यान्ड नेपथ्यले श्रृंखलाबद्ध कन्सर्टका क्रममा जापानमा कन्सर्ट गर्ने भएको छ। जापानको राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि फुकुओका र ओसाका सहरका मञ्चमा आफूलाई उभ्याउने तयारी नेपथ्यको छ। नेपथ्य
कमेडी रोस्ट शो आम्मा कसम याँ दुख्छको दोस्रो सिजन आगामी शनिबारबाट प्रसारण हुने भएको छ। शोबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दोस्रो सिजनको पहिलो भागमा राजनीतिज्ञ केशव स्थापित रहने
कमेडी टेलिभिजन रियालिटी शोका रुपमा महागफाडी टेलिभिजनबाट प्रसारणमा आउने भएको छ। सोमबार बाट डिजिटल अडिसन शुरु भएको शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने यसको आयोजकले राजधानीमा आयोजना गरेको पत्रकार
रसुवा । कोही कसैले छोराछोरी पढाइदिन्छु, काम लगाइदिन्छु भने बुझेर मात्र अघि बढ्नुपर्ने चेतना जगाउँदै सडक नाटक प्रस्तुत गरिएको छ। नचिनेको मान्छे वा चिनेकोभरमा पनि विश्वास नगरी तथा विदेशीले विदेश
पोखरा । पोखरामा शनिबार नाटक करेसा कन्सर्ट मञ्चन भएको छ। यसअघि, बुकिङ सोमार्फत पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको नाटक आम नाटकप्रेमी दर्शकलाई लक्षित गरेर पब्लिक सोमा मञ्चन गरिएको हो।
ख्यातिप्राप्त हास्यव्यग्य कलाकार मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सिक्किमको गान्तोकमा अभिनन्दित भएका छन्। मह जोडीलाई नेपाली साहित्य परिषद् सिक्किमले भानुजयन्तीको अवसर पारेर गान्तोकमा आयोजित एक विशेष समारोहबीच अभिनन्दन
सद्मेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकार पाँच हजार रुपियाँ धरौटीमा छुटेका छन्। नेपालमा प्रतिबन्धित रहेको अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान
धादिङ । एउटा परिवारको घरमूलीले १६ वर्षको एक बालिकाको विवाह गरिदिने निर्णय गर्दछन्। बालिका मान्दिनन्, तर हजुरआमाले आफूले १५ वर्षमा बच्चा पाइसकेको बताउँदै बिहेको लागि दबाब दिएपछि बालिका विवाह गर्न
अनलाइन बेटिध्र प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकारहरुसमेत मुछिएका छन्। मनोरञ्जक हास्य टेलिश्रृंखला हल्का रमाइलो र सामाजिक टेलिश्रृंखला जुठेका दुई मुख्य कलाकार लोकप्रिय हास्यकलाकार राजु पौडेल राजु मास्टर, र
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीमा राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० जारी छ। मंगलबार प्रदर्शनीको अवलोकन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले कला र संस्कृतिको जर्गेनामा राज्यले विशेष