एउटै उपचारका लागि प्रयोग हुने फरक–फरक कम्पनीका औषधिमा पसलैपिच्छे फरक–फरक मूल्य तिर्नुपर्दा औषधि सेवनकर्ताहरू मारमा परेको सरोकारवालाहरूले बताएका छन् । राज्यले अधिकतम खुद्रा मूल्य तोकेका औषधिहरूमा मूल्यको समस्या नभए पनि
प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डले मंगलबार देशवासीको नाममा सम्बोधन गर्ने क्रममा जनताको ढोकामै विकास र सरकारको युगको प्रारम्भ शुरु भएको भन्दै स्थानीय निर्वाचनको महत्वलाई प्राथमिकता दिनुभयो । झन्डै २० वर्षदेखि थाती
धूलो र धुवाँको कारण राजधानी काठमाडौंको जनजीवन निकै अत्यास लाग्दो भएको छ । सडक निर्माणमा हुने ढिलाइका साथै पुराना सार्वजनिक सवारीसाधनबाट निस्कने धुवाँका कारण राजधानीवासीको जनजीवन कष्टकर बन्दै आएको छ
मुलुकको ध्यान संविधानको विषयमा गएको झन्डै सात दशक भइसकेको छ । लामो खिचातानीपछि संविधानसभाको माध्यमबाट बनाइएको संविधान पनि अझै सर्वसम्मत हुन सकिरहेको छैन । पछिल्लो संविधान एउटा प्रक्रियाबाट नै आएको
स्थानीय निकायको निर्वाचन नभएको करिब दुई दशक भइसकेको छ । त्यसैले तराई, हिमाल र पहाडका जनता कहिले निर्वाचनमा भाग लिएर नयाँ नेतृत्व चयन गर्न सकिन्छ भनेर उत्साहित भएर बसेको अवस्था
राजधानीका पेट्रोल पम्पहरूमा केही दिनयता इन्धन भर्नका लागि सवारीसाधनको भीड लाग्ने गरेको देखिन्छ । उता खाना पकाउने एलपी ग्यासको पनि अभाव हुने हल्लाले उपभोक्ताहरू चिन्तित देखिएका छन् । ट्याङ्कर चालक
सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेलगत्तै मधेस केन्द्रित केही दल आन्दोलनमा उत्रिएका छन् । उनीहरूले पहिला संविधान संशोधन हुनुपर्ने भन्दै पुरानो अडानलाई दोहोर्याएका छन् । मधेस केन्द्रित केही दलले स्थानीय
सरकारले बीस वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको मिति घोषणाले आमनागरिक खुशी भएका छन् । लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन घोषणासँगै संविधान कार्यान्वयनको प्रक्रिया पनि शुरुवात भएको छ
राजधानीमा राजनीतिक खिचातानी बढिरहेका बेलामा आइतबार राति बीपी रामजमार्गमा आएको सुख्खा पहिरोले यात्रुलाई अप्ठेरोमा पारेको छ। राजधानी जोड्ने वैकल्पिक राजमार्गका रूपमा रहेको सो राजमार्गमा आएको समस्याले ठूलो संख्यामा यात्रुहरू प्रभावित
संविधान संशोधन पहिला कि निर्वाचनको मिति घोषणा पहिला ? अहिले नेपाली राजनीति यसैमा अल्झेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मधेसी मोर्चाका नेताबीच अहिले यही विषयलाई लिएर रस्साकस्सी मच्चिएको छ।
पछिल्ला केही महिनायता राजधानीमा विकराल बनेको वातावरण प्रदूषणको समस्या हटाउन सम्बन्धित निकायबीच समन्वय गर्न सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अन्तरिम आदेश दिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उपत्यकामा
डडेल्धुरा जिल्लाको पश्चिमी भागेश्वर गाविसबाट सदरमुकाम डडेल्धुरा आउँदै गरेको से १ज ८३३ नम्बरको जिप बुधबार दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको खबर छ। उकालो
आम जनताले प्रत्यक्ष रूपमा सरकारी सेवा प्राप्त गर्ने निकाय ठप्प छ। स्थानीय निर्वाचन नहँुदा लामो समयदेखि जनप्रतिनिधिविहीन भएको स्थानीय निकायमा कर्मचारीहरू नै अनिश्चित्कालीन आन्दोलनमा उत्रिएपछि आम जनता सेवासुविधा लिनबाट वञ्चित
संविधान कार्यान्वयन गर्न एक वर्ष मात्र समय बाँकी छ। ७ माघ २०७४ माघभित्र तीन तहको निर्वाचन गर्नुपर्ने समयसीमा संविधानमै तोकिएको छ। तर, संविधान जारी गर्न एकताबद्ध भएका लागेका प्रमुख राजनीतिक
त्रिभुवन विश्वविद्यालय आबद्ध क्याम्पसहरूमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन फेरि अन्यौलमा परेको समाचार प्रकाशित भइरहेको छ । निर्वाचन गर्नुपर्ने पक्षमा एकथरी विद्यार्थी संगठन देखिएका छन् भने अर्को थरी
नेपाल प्रहरीको २५ औं प्रमुख नियुक्त गर्ने सरकारको निर्णय नै विवादमा परेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने प्रहरी संगठनमा नियुक्त गर्ने व्यक्ति नै विवादमुक्त हुन नसकेपछि सर्वोच्च अदालतले सरकारको
आर्थिक वर्ष शुरु भएको सात महिना बितिसकेको छ । चालू आर्थिक वर्षमा समयमै योजनाहरू सम्झौता गरी कार्यान्वयन गर्ने र दुरुपयोग हुने गरेको बजेट रोक्ने सरकारी निर्णय जिल्लाका माननीयहरूले लत्याउन थालेका
अहिले जताततै निर्वाचनको चर्चा रहेको पाइन्छ तर तिथी घोषणा भने भइरहेको छैन । आखिर किन होला ? यसको जवाफ पनि आफूलाई अनुकूल हुने गरी सबैले व्याख्या गरिरहेका छन् । जस्तो–
हरेक आमाबुबाले आफ्नो सन्तान ठूलो मान्छे बनाउने सपना देखेका हुन्छन् । तर ठूलो मान्छे बनाउने नाममा असल संस्कार दिन भने भुल्ने गरेका छन् । हरेक बालबालिकालाई नैतिक शिक्षाको खाँचो रहेको
सुन तस्करीमा संलग्न भएको आरोपमा बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेसँगै निष्पक्ष छानबिन गरी तस्करीका मुख्य नाइकेसम्मलाई नियन्त्रणमा लिई कार्वाही गर्ने सवालमा सीआईबीका प्रमुख प्रहरी