कविराज नेपाल, पाल्पा । विदेशबाट फर्किएका, युवा, दलित समुदाय, विपन्न परिवारलाई व्यवसायिक रुपमा आय आर्जनमा लगाउनका लागि यहाको एक गाउँपालिकाले कृषि बैंकबाट लिएको ऋणको व्याज तिरिदिने भएको छ । पश्चिम
फ्लोरिडा, (एजेन्सी) लसएन्जल्स लेकर्सले लामो समयदेखि उपाधि जित्न नसकेको खडेरी समाप्त गरेको छ। एलए लेकर्सले मायामी हिटलाई १०६–९३ ले हराएपछि एनबीए फाइनल्स बास्केटबल प्रतियोगिताको उपाधि जितेको हो। विजेता टिमले बेस्ट
हेटौंडा, (नेस) । जिल्ला समन्वय समिति मकवानपुरले मौजदात कोषबाट जिल्लाका विभिन्न स्थानीय तहलाई करिब ११ करोड उपलब्ध गराएको छ । मौजदात कोष निर्देशिमा साबिक जिविसबाट प्रारम्भ भएर निर्माण कार्य अधुरो
काठमाडौं कोभिड १९ को बढ्दो प्रकोपसँगै मुलुकको समग्र अर्थतन्त्रमा नै गम्भीर आघात परिरहँदा निर्माण उद्योगमा पनि भयावह असर परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । चैत्र ११ बाट मुलुकमा
यमलाल भुसाल,बुटवल । नेपाली बजारमा कोरियन स्वादको चाउचाउ (नूडल्स )को माग भएको भन्दै सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले उत्पादन शुरु गरी बजारमा ल्याएको छ । नवलपरासीको रामग्राममा रहेको सिद्धि
काठमाडौं (नेस) । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले किसानको सुनिश्चित बचत नभएसम्म कृषिको दिगो विकास नहुने बताउनुभयो । कृषि मन्त्रालय अन्तरर्गतका कृषि विभाग र खाद्यका लागि कृषि अभियानले
काठमाडौं (नेस) । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आइतबार २४ औँ वार्षिकोत्सवका अवसरमा आन्तरिक उडानमा एटिआर जहाज मार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको
विमल विष्ट, डोटी । डोटी जिल्लामा पछिल्लो समय निगालो तथा बाँसका सामग्रीको खरिद बिक्रीमा वृद्धि भएको पाइएको छ । कारोबारको यकिन तथ्याङ्क सङ्कलन नभए पनि यहाँका गाउँघरमा अन्न भण्डारणका लागि
लमजुङ(नेस) । लमजुङ सदरमुकाम वेसीशहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । हिमाली जिल्ला मनाङ र लमजुङलाई कार्यक्षेत्र बनाई कार्यलय सुचारु गरिएको हो । बिहीबारबाट सेवा सुचारु गरिएको कार्यालय प्रमुख
रोशन पराजुली, हेटौंडा । बागमती प्रदेश सरकारले निर्माण गर्न लागेको हेटौंडा–काठमाडौं मार्ग अन्तर्गत् पर्ने भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङमार्ग आयोजना कार्यालय उद्घाटन भएको छ । कार्यालयको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री
काठमाडौं (नेस) । सांस्कृतिक संस्थानले सीएम ट्रेडिङ इन्टरप्राइजेज प्रालिसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको
न्युज अफ नेपाल, काठमाडौँ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर शुन्य दशमलव ६ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको छ । आज सार्वजनिक गरिएको विश्व बैंकको अर्धवार्षिक अपडेटका अनुसार सन् २०२० मा
ललित सिंह, चैनपुर,बझाङ । सुदुरपश्चिम प्रदेशको एक मात्र पहिलो नीजि लगानीमा संञ्चालन हुन लागेको सबै भन्दा ठुलो कालङ्गा हाईडोपावरको काम अन्तिम चरणमा पुगेको छ । नीजि लगानीबाट सञ्चालित कालङ्गा हाईडोपावरको
काठमाडौं । बुधबार सुनको मूल्य ८ सय रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी
कास्की, (नेस) पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवन रक्षा कोष तत्काल प्रयोगमा ल्याउन माग गरेको छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष
नेपाल समाचारपत्र, हेटौंडा प्रहरीले बारामा भन्सार छली गरी भित्र्याइएको ठूलो परिमाणका कपडा बरामद गरी भन्सार दाखिला गरेको छ । सिमरा उपमहानगरपालिका वडा–७ स्थित पथलैया–वीरगन्ज सडकखण्डमा वीरगन्जबाट जितपुर आउँदै गरेको ना.
काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात सोमबार सुनको केही घटेको छ। आज प्रतितोला ४ सय रुपैयाँले घटेर सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी
विनोद सिंह विष्ट, बैतडी बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन कार्यलाई तीव्रता दिइएको छ । संयुक्त बजार अनुगमन समितिले जिल्लाको सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका र मेलौली नगरपालिकामा अनुुगमन गरेको हो ।
डोटी, (नेस) पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नुभएको छ । कालोपत्रेसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन,
लिला सुनुवार, ओखलढुंगा ओखलढुंगाको मोलुङ खोलामा मोलुङ हाइड्रोपावर कम्पनीद्वरा सञ्चालित ७ मेगावाट क्षमताको मोलुङ हाइड्रोपावरले आफ्नो क्षमताको शतप्रतिशत विद्युत् उत्पादन गर्न नसकेको कम्पनीले जनाएको छ । ओखलढुंगा–बुइपा ३३ केभीए प्रसारण