काठमाडौं, (नेस) राजस्व अनुसन्धान विभागले नक्कली बिजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा विभिन्न कम्पनी, सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । नक्कली विजक प्रयोग गरी धनुषा रघुनाथपुरस्थित
काठमाडाैँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि भएर रु ९१ हजारमा कारोवार भएको
काठमाडौं, (नेस) नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच मुलुकका ७७ जिल्लामा पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषता अनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले
नेपाल समाचारपत्र, काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदको निर्वाचन भएसँगै महासंघको पदाधिकारी समितिले पूर्णता पाएको छ । सुकुन्तलाल हिराचन कोषाध्यक्षमा निर्वाचित भएसँगै पदाधिकारी समितिले पूर्णता पाएको हो । महासंघको
काठमाडौं, (नेस) विवाह एवम् सुन बिक्ने सिजनमा पनि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आउन थालेको छ । यसैक्रममा सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपियाँले घटेको छ । नेपाल
न्युज अफ नेपाल, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्रप्रसाद ढकालले ५२२ र
काठमाडाैँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु २०० ले घटेर रु ९१
नेपाल समाचारपत्र, काठमाडौं चालू आर्थिक वर्षको तीन महिनामा कुल वस्तु निर्यात १४ दशमलव ३ प्रतिशतले वृद्धि भई ३१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात
हेटौंडा, (नेस) मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघले सिफारिस नगरेपछि आफूले रामेछाप
नेपाल समाचारपत्र, काठमाडौं भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङले निर्माण व्यवसायीका माग पूरा गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ । महासंघले उठाउँदै आएको म्याद थपका विषयमा अर्थ मन्त्रालयसँग
नेपाल समाचारपत्र, काठमाडौं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेटमा उल्लेखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिनु भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा बोल्दै
हेटौंडा, (नेस) बचत तथा ऋण सहकारी संघहरुको छाता केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले प्रदान गर्दै आएको नेपालस्तरको ब्रान्डिङ पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम
हेटौंडा, (नेस) हेटौंडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् सर्ट भएर उद्योगको कोइला च्याम्बरमा शनिबार विहान करिब साढे ७ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका
नेपाल समाचारपत्र, काठमाडौं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करको दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताउनुभएको छ । नवौं राष्ट्रिय
काठमाडौँ । स्थानीय बजारमासुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ३०० ले वृद्धि भएको छ । शुक्रबार पहेँलो धातु प्रतितोला
चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा मंसिर ११–१३ गते हुँदैछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ
काठमाडौं ।सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन
न्युज अफ नेपाल, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा ख्याती प्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी नेपाल भित्रिएको छ। नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो। काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको
काठमाडौं, (नेस) शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा कम्पनीे सञ्चालक समितिका अध्यक्षले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । साथै सञ्चालक समितिले
काठमाडौं, (नेस) नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग व्यापारको क्षेत्रमा पुनर्जीवन दिनका लागि अर्थमन्त्रीलाई २२ बुँदे सुझाव पेश गरेको छ । बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भटे गरी