काठमाडौं, (नेस) नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग व्यापारको क्षेत्रमा पुनर्जीवन दिनका लागि अर्थमन्त्रीलाई २२ बुँदे सुझाव पेश गरेको छ । बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भटे गरी
काठमाडाैँ । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५
काठमाडौं, (नेस) नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई एकैदिन एकैपटक ३० भन्दा बढी जिल्लानगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । जनकपुरमा आयोजित कार्यक्रममा
काठमाडौं, (नेस) नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले भौतिक पूर्वाधर तथा यातायात मन्त्रालय तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवलाई छुट्टाछुट्टै भेटी निर्माण व्यवसाय क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र समाधानका
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० र
नेपाल समाचारपत्र, हेटौंडा नेपालकै पावर ब्याकअप कुलेखानी जलविद्युत् आयोजनाले जाडो मौसम शुरुसँगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न तीन वटै आयोजनाबाट क्षमताअनुसार विद्युत् उत्पादन थालेको छ । कुलेखानी प्रथम आयोजनाबाट
नेपाल समाचारपत्र, काठमाडौं नेपाल उद्योग परिसंघले पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी तथा द्विपीक्षय व्यापार प्रवद्र्धनका लागि सहकार्य बढाउनुपर्नेमा सम्बन्धित देशमा कार्यभार सम्हाल्न जान लाग्नु भएका नेपाली राजदूतसँग आग्रह गरेको छ
कृष्णउदास खनाल, हेटौंडा कोरोना समस्या समाधान भएपछि पर्यटक आउने आशामा मकवानपुरका पर्यटन व्यवसायी प्रतीक्षामा छन् । करिब सात महिनासम्म बन्द रहेको पर्यटक क्षेत्रमा अहिले केही चहलपल बढ्न थाए पनि संक्रमणको
विमल विष्ट, डोटी जिल्लाका कृषक आफूले फलाएका भटमास र बेथे ढिके नुनसँग साट्नका लागि प्रमुख बजारमा धाउने गरेका हुन् । स्थानीय बजारमा गाउँबाट आएका किसानले प्रतिकिलो भटमाससँग ढिके नुन तीन
काठमाडौं, (नेस) राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका लघु तथा साना जलविद्युत् आयोजनालाई एकापसमा जड्ने गरी मिनीग्रिड निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत प्राधिकरणले प्रक्रिया शुरू गरेका
काठमाडौं, (नेस) । शेयर बजारका लगानीकर्ताका निम्ति दशैं सुखद रहेको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक दशैंअघिको अन्तिम कारोबारमा वृद्धि हुँदै १६ सयमाथिको बिन्दुमा पुगेपछि सुखद् बनेको हो ।
नेपाल समाचारपत्र, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुल आन्तरिक कर्जा शून्य दशमलव ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा शून्य दशमलव १ प्रतिशतले
नेपाल समाचारपत्र, काठमाडौं । गत असार मसान्तसम्म १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २ दशमलव ३ प्रतिशतले वृद्धि भई भदौ मसान्तमा १४३३ अर्ब ६७ करोड रुपियाँ
नेपाल समाचारपत्र, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६ दशमलव १६ प्रतिशत
गणेश घिमिरे, इलाम । अनुगमन भत्ता खाने पैसा नभएपछि चाडबाडको समयमा समेत इलाममा बजार अनुगमन भएको छैन । प्रदेश सरकारबाट बजार अनुगमनका लागि बजेट नआएपछि अनुगमन नभएको हो । बजेट
नेपाल समाचारपत्र, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा वस्तु व्यापार घाटामा सुधार आएको छ । यस्तो घाटामा २४ दशमलव ९ प्रतिशतले कमी आई १५८ अर्ब ४० करोड
गणेश घिमिरे, इलाम वातावरणमा असर पर्ने गरी काम भएको भन्दै स्थानीयले माईखोलामा निर्माणधीन सुपरमाई–ए जलविद्युत् आयोजनाको काम ठप्प पारेका छन् । सन्दकपुर र माईजोगमाई गाउँपालिकाको बीच भएर बग्ने माइखोलामा सगरमाथा
नेपाल समाचारपत्र, काठमाडौं चाडपर्व शुरू भएसँगै त्यसको प्रभाव पुँजी बजारमा देखा पर्न थालेको छ । बजारमा न्यून कारोबार हुँदै सुस्ताउन थालेपछि चाडपर्वको प्रभाव बजारमा देखिएको हो । नेपाल स्टक एक्सचेन्ज
काठमाडौं, (नेस) इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्ससँग मिलेर कर्णाली बेसिन संरक्षण फाउन्डेशन (केबीसीएफ)ले डिजिटल कर्णालीका लागि काम गर्ने भएको छ । केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसर, स्वास्थ्य सेवा, गुणस्तरीय
काठमाडौं । नेपालकालागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टको आधिकारी विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले हेभि इक्विपमेन्ट क्षेत्रमै पहिलो पटक भच्र्युअल प्रविधि मार्फत आफ्नो नयाँ एक्साभेटर जेसीबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ