काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात सोमबार सुनको केही घटेको छ। आज प्रतितोला ४ सय रुपैयाँले घटेर सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी
विनोद सिंह विष्ट, बैतडी बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन कार्यलाई तीव्रता दिइएको छ । संयुक्त बजार अनुगमन समितिले जिल्लाको सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका र मेलौली नगरपालिकामा अनुुगमन गरेको हो ।
डोटी, (नेस) पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नुभएको छ । कालोपत्रेसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन,
लिला सुनुवार, ओखलढुंगा ओखलढुंगाको मोलुङ खोलामा मोलुङ हाइड्रोपावर कम्पनीद्वरा सञ्चालित ७ मेगावाट क्षमताको मोलुङ हाइड्रोपावरले आफ्नो क्षमताको शतप्रतिशत विद्युत् उत्पादन गर्न नसकेको कम्पनीले जनाएको छ । ओखलढुंगा–बुइपा ३३ केभीए प्रसारण
रुकुम । रुकुम(पूर्व)को सिस्ने गाउँपालिका –८ स्थित एक विद्युत् आयोजनामा काम गरेका मजदूरले ६ महिनासम्म पनि ज्याला पाएका छैनन् । जामाखोलामा रहेको निर्माणाधीन जामाखोला लघु जलविद्युत् आयोजनामा काम गरेको आधा
ललितपुर, (नेस) श्री लालीगुराँस सहकारी संस्था लिमिटेडले एटीएम सेवा शुरु गरेको छ । पुल्चोकस्थित मुख्य कार्यालयमा सो सेवा शुरु गरेको हो । एटीएम बुथको उद्घाटन संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले गर्नुभएको
काठमाडौं, (नेस) बिग मार्टमा सपिङ गर्दा ई–सेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुनः सुचारू भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र ई–सेवाको
लिला सुनुवार, ओखलढुंगा । लिला सुनुवार, ओखलढुंगा ओखलढुंगाको मोलुङ खोलामा मोलुङ हाइड्रोपावर कम्पनीद्वरा सञ्चालित ७ मेगावाट क्षमताको मोलुङ हाइड्रोपावरले आफ्नो क्षमताको शतप्रतिशत विद्युत् उत्पादन गर्न नसकेको कम्पनीले जनाएको छ ।
काठमाडौं, (नेस) एनसेलका ग्राहकले बढी शुल्क लाग्ने कुनै डरबिना ढुक्कसँग मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले
काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९३ हजार ७
नेपाल समाचारपत्र, काठमाडौं प्रभु बैंकको सहवित्तीयकरण नेतृत्वमा २५ दशमलव ४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आयोजनाको कुल लागत ४ अर्ब ५६ करोडको सो
काठमाडौं, (नेस) काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणालीबाट राजस्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै वडा–४ धुम्बाराहीका मदन कोइरालाले केही दिनअघि मात्रै वडा कार्यालयमै पुगेर अनलाइनमार्फत सम्पत्ति कर शीर्षकमा भुक्तानी गर्नुभयो ।
नेपाल समाचारपत्र, काठमाडौं चालू आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु व्यापार घाटा २२ दशमलव २ प्रतिशतले घटेर ७६ अर्ब १९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो
काठमाडाैं । आज सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ८०० रुपैयाँ बढेर छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँ पुगेको नेपाल
काठमाडौं । आज पनि छापावाल सुन प्रति ताेलामा १२०० रुपैयाँ घटेको छ । हिंजाे ९४ हजार ३ सय रुपैयाँ रहेकाे छापावाला सुनको भाउ आज प्रतिताेला तोलामा १२ सय रुपैयाँले घटेर
काठमाडौं, (नेस) कवाडी व्यवसायलाई कानुनीरूपमा अगाडि बढाउन नेपाल कवाडी संघले माग गरेको छ । दर्ता बिना कवाडी आयात–निर्यात भइरहेको जनाउँदै संस्थाको सिफारिस र वाणिज्य विभागको अनुमतिपछि मात्रै यस्तो व्यवसाय सञ्चालन
अमृत अर्याल, स्याङ्जा बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजस्व संकलन भने लक्ष्य नजिकै पुगेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा लक्ष्यको नजिकै अर्थात् ९३
काठमाडौं । आज पनि छापावाल सुन प्रति ताेलामा १२०० रुपैयाँ घटेको छ । मंगलबार तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले
गणेश घिमिरे, इलाम इलामका ९ सहित देशका १२ चिया उद्योगले ‘नेपाल टि क्वालिटी फ्रम दि हिमालयज’ ट्रेडमार्क (लोगो) प्राप्त गरेका छन् । पहिलो चरणमा देशका ४१ उद्योगले आवेदन गरेकामा १२
मिला दरै, तनहुँ १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरू भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण थालिएको हो ।