सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?


काठमाडौँ ।

 आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रवार सुन तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहीबार सुनको मूल्य  १ लाख ५१ हजार ९ सय रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।