संघीयता र चुनाव हरेक नेताको मुखमा झुण्डिएको शब्द हो तर मुलुकमा न त संघीयता लागू हुन्छ । न चुनाव नै हुन्छ । सरकारले मुलुकलाई संघीयतामा लैजान र चुनावको वातावरण बनाउन
हिजोआज हाम्रो देशका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अलि तनावमा देखिएको जस्तो भान धराहरालाई भइरहेको छ। कारण के रहेछ त भनेर खोतल्ने क्रममा अलि गम्भीर मुद्दामा नै उहाँ परेको धरहरालाई लागेको
सरकारले हिजो बेलुका इसाई धर्माबलम्बीहरूलाई विदा दिने भनेर जारी गरेको सूचनामा अंग्रेजी तिथि भने रमाइलो लेखिएको रहेछ। जहाँ डिसेम्बर १० दिन विदा दिने भनिएको रहेछ। डिसेम्बर १० त अब अर्को
ताक परे तिवारी नत्र गोतामे यानिकि अवसरवादी। अवसरवादीहरूले आफ्नो फाइदा र स्वार्थका लागि जे पनि गर्न सक्छन् र जे पनि बोल्न सक्छन्। धराहराले आफ्नो दूरबिनले एक जना वरिष्ठ नेता तथा
पूर्वराजा ज्ञानेन्द्रले मुलुक स्थायी सत्ताबाट बाहिरिएको अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा एकपटक फेरि तरंग आएको छ। सत्तामा बस्नेहरूले मुलुकलाई बरबाद गरेको भन्दै पूर्वराजाले असन्तुष्टि व्यक्त गरेको वक्तव्य सार्वजनिक भएपछि अहिले नेताहरू
धराहराले आज दूरबिन घुमाउँदै गर्दा लगनखेलबाट बूढानीलकण्ठ चल्ने साझा यातायातको एक बसमा टक्क रोकियो । बसमा यात्रारत दुई जना महिला एक आपसमा महिला सिटको विषयमा कुरा गर्दै थिए । उक्त
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् भक्तपुरे कमरेड नारायणमान बिजुक्छे उर्फ रोहितले केही समयअघि राजनीतिक नेताको हत्या हुने कुरा सार्वजनिक रुपमा भन्नुभएको थियो। नभन्दै रूपन्देहीमा सोमबार सानाखाले एक जना नेताको
हिजो आज नेपालमा विदेशी भीआईपीहरूको आगमन तीव्र भएको छ। चीनका मन्त्री र मंगोलियाका मन्त्री अहिले नेपाल भ्रमणमा छन्। अतिथि देवो भवः भन्ने हामी नेपालीको चलन भए पनि यातायातको अव्यवस्थाले भने
कुरा फेर्नु राजनीतिको धर्म हो। अहिले त यो काइदाको खेती पनि राम्रोसँग फस्टाएको छ। राजनीति यति धेरै खराब खेल भयो कि बोलीको विश्वास नै नहुने। बिहानदेखि बेलुकासम्म पटक–पटक बोली परिवर्तन
संघीयता को र कसका लागि भन्ने बहस चलिरहेका बेला एमाले मुख्यालयमा भएको एउटा घटनाले धरहरालाई समेत थप गम्भीर बनाएको छ। बझाङको काडा गाविसलाई गाउँपालिकाको केन्द्र बनाउन माग गर्दै गएका स्थानीयलाई
काठमाडौं विश्व विद्यालयको उपकुलपति छान्नका लागि अहिले भइरहेको दौडधूप देखेर धरहरा वरपर पनि जिब्रो टोक्नेहरू बढेका छन्। स्वार्थी समूहहरूको लबीङ् यति विचित्र ढंगले भइरहेको छ कि त्यो देखेरे उपकुलपति पदको
राज्य पुनर्संरचना आयोगका पदाधिकारी पनि कस्ता मान्छे रोजेर बनाइएको रहेछ भनेर धरहरा वरपर अचेल निकै चर्चा हुन थालेको छ। कहिले के भन्छन् कहिले के भन्छन् ? रमाइलो गरिरहन्छन्। धरहरा वरपर
अमेरिकी डीभी परेर पनि मसक्क मस्किँदै अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका खरेल थरका एक जना एसपीको कुरा पत्रिकामा लिक भएपछि अन्य डीभी–पीआरधारी कर्मचारीको पनि सातो गएको धरहराले पत्ता लगाएको छ।
पहिला पञ्चको पार्टी भनेर नाक खुम्च्याउनेलाई पनि अहिले राप्रपा निकै आकर्षणको केन्द बन्न पुगेको धरहरा वरपर चर्चा हुन थालेको छ। पहिले माओवादी नेताहरूसँग नजिकिएकी नायिका रेखा थापा अहिले सो पार्टीलाई
नेपालमा प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलोपटक चीनबाट सामान ल्याउन लागिएको भनेर दक्षिणी छिमेकीका सञ्चार माध्यमहरूमा हंगामा मच्चिएको देखिएको छ। शुक्रबार तिब्बतबाट कार्गो बोकेका सामान नेपालको काठमाडौंतिर हिँडेको भनेर ठूला समाचार बनाइएको
संबिधान नेपाली जनताका लागि कि अरु कसैका लागि भन्ने दोमनमा धरहरा पुगेको छ । २०७२ असोज ३ गते संबिधान जारी भएपछि माओवादीका दुई नेताले संबिधान जारी भएपछि कुनै छिमेकी मुलुकलाई
राजधानीको माइतीघर मण्डलाबाट भद्रकाली निस्कने छोटो बाटो केहीअघि खुलेकोमा अहिले त्यहाँबाट सवारी साधन छिर्न दिने तर निस्कने बेलामा पुर्जी काट्ने गरिएको कुरा नबुझेर धेरैले धरहरावरपर आएर गुनासो गरेको सुनिएको छ।
नेताको काम जनतालाई सुख सुबिधा दिने । यो सर्वब्यापी मान्यता पनि हो तर नेपालमा त्यस्तो हुन सकेको छैन ।त्यस कारण जनताले दुख पाईरहेको ठहर धरहराले गरेको छ । नेपालका नेता
मन नपरेपछि श्रीमती पनि पराइ हुन्छे भन्ने उखानलाई एमालेका अध्यक्ष केपी ओलीले पछिल्लो समयमा आएर पुष्टि गर्ने कोसिस गरेको धरहराबाट देखिएको छ। कमरेड ओलीले म्ुलुकमा संघीयताका विरुद्धमा बिस्तारै आवाज बुलन्द
अमेरिकाका भावी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नेपाली राजनीतिमा मुछ्न खोजेर सत्ता सञ्चालकहरुले फेरि रमाइलो गर्न थालेका छन् । हिजो सोमबार आफूलाई भेट्न आएकी अमेरिकी राजदूतलाई प्रधानमन्त्रीले ट्रम्पले जितेर उताका नेपालीलाई कस्तो