जसलाई जे मन लाग्यो त्यही गर्न पाइन्छ हजुर यो शहरमा, कसलाई के भन्ने के नभन्ने केही मतलव नभएको मतलवी शहर हो काठमाडौं। यस्तैयस्तै निराशा र चिन्ता व्यक्त गर्नेहरूको संख्या राजधानीमा
जेष्ठ नागरिकलाई सम्मान गर्नु राज्यको कर्तव्य हो। र राज्यले उहाँहरुको कदर गरिरहेको पनि छ। जेष्ठ नागरिकका लागि नेपाल सरकारले रकम बाँडेर सम्मान गरिरहेको छ। यसमा जेष्ठ नागरिकहरु पनि यति
आफूले अवलम्बन गरेको पेसा सबैका लागि गर्वको विषय बन्नुपर्ने हो तर नेपालमा भने त्यो लागू हुन सकेको छैन। आफूले अंगाल्दै आएको पेसालाई केही नपाएपछि गरेको पेशा भन्दै एक युवकले
तीज नेपाली चेलीहरूको महत्वपूर्ण पर्व। नेपाली मौलिक संस्कृतिको चिनारी बोकेको तीजले नेपाली धर्म संस्कृतिको महत्वलाई धेरैमाथि उकासेको छ। तर विडम्बना यही मौलिक संस्कृतिलाई मास्न केही पक्ष लागिरहेका छन्। तीजको
दोहोरो नागरिकता लिनेमाथि सरकारले के गर्ने भनेर अन्यौलमा परेको छ। सरकारले दोहोरो नागरिकता नीति ल्याउने भने पनि अहिलेसम्म केही गर्न सकेको छैन। तर दोहोरो नागरिकता लिने नेपालीको दादागिरी आफ्नै
नेपालका निजी स्कुलका बारेमा सकारात्मक टिप्पणीभन्दा नकारात्मक टिप्पणी हुने गरेको धरहराले सुनेकै हो। हैन यी निजी स्कुल सञ्चालकहरूले नियुक्त गरेका प्रिन्सिपलको हर्कत देखेर धरहरा तीन छक परेको छ भन्या।
प्रधानमन्त्रीलाई भेटेर आइतबार महिला सांसदहरूले ३३ प्रतिशत महिलालाई मन्त्री बनाउनुपर्ने माग राख्नुभएको छ। उहाँहरूको मागलाई धरहरा अन्यथा ठान्दैन। यो गर्नु पनि पर्छ। हिजो धरहराले दुरबिन घुमाउँदै जाँदा यसरी ज्ञापनपत्र
शहरमा अहिले बजेट भाषण गर्ने ‘अर्थमन्त्री’हरू नगरदेखि गाउँसम्म धरहराले थुप्रै देख्यो। खास गरी हिजो र अस्ति त बाढी नै चल्यो। आज साउन १ गते भएकाले गाउँदेखि नगरसम्मका पदाधिकारीहरूले धमाधम
‘लामखुट्टेले हामीलाई हत्या गर्न लागिसक्यो। अब हामीलाई झुल देऊ भनेर सरकारसँग माग गर्नुपर्यो। अब सकिएन। कि हामीलाई झुल देऊ कि चाहिँ हत्याका आरोपितलाई पक्राउ गरेर सजाय देऊ भनेर सरकारसँग माग
नेपाललाई कृषिप्रधान देश भनिन्छ। त्यसैले यहाँ धानको चामल प्रयोग भइरहेकोमा हुँदै आएकोमा अब भने प्लाष्टिकका चामल पनि फेला पर्न थालेका छन्। प्लाष्टिकका चामल बेच्ने १ जनालाई केही दिन अघि
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय हाइहाइ भइरहेको कुरा स्थानीय तहको हालैको चुनावको परिणामले पनि देखाइसकेको छ। उहाँको अडानमा एकरूपता छ भन्ने कुरामा सबै सहमत पाइन्छन्। नेतृत्व
दोस्रो चरणको निर्वाचनमा मतदातालाई लक्षित गरेर बम हानिएकामा त्यो बम समातेर फाली जनता जोगाउने हवल्दार दुर्गाबहादुर रानालाई १ हजार ५ सय रुपियाँ मात्रै दिएको भनेर हिजो सामाजिक सञ्जालमा हल्लीखल्ली
हिजोको मन्त्रिपरिषद्को बैठकले बाढी पहिरोमा परेकाहरुलाई २५ हजार रुपियाँ दिने निर्णय गरेको धरहराबाट देखियो। तर, धरहरा छेउमा आएका केही व्यक्तिहरु भनिरहेका थिए– ‘यहाँ सुरक्षाकर्मीलाई हत्या गर्न संलग्नहरुलाई सरकार करोडौं
काठमाडौं महानगरपालिकामा नवनिर्वाचित पदाधिकारी आएपछि यहाँको फोहोर चाहिँ टुंगो लाग्ला कि भन्ने धरहराको अपेक्षा व्यर्थ हुने हो कि भन्ने डर लागेको छ। किनकि अहिले पनि पहिलाको जस्तै जुम्सो पारा यथावत्
प्रधानमन्त्री शेबदेलाई बाढीपीडित क्षेत्रमा जान कसले सुझाए राम्रै सुझाए। तर, उहाँको हाउभाउ कटाक्ष भने चार पटक प्रधानमन्त्री भएको मान्छेको हो भनेर कसैले पनि विश्वास गर्ने खालको देखिएन। उहाँले पनि अझै
राष्ट्रिय मानवअधिकार आयोग भन्नासाथ जनताको मानवअधिकारको रक्षा गर्ने संस्था हो भन्ने धेरैलाई लागेको छ। यो संस्थाले तयार पार्ने रिपोर्टलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले पत्याउने गरेको पनि धरहराले देखेकै हो। तर,
दोस्रो चरणमा निर्वाचन भएका अधिकांश स्थानको चुनावी परिणाम सार्वजनिक भइसकेको छ। निर्वाचनको प्रतिस्पर्धामा उत्रिएर विजयी भएका उम्मेदवारहरू आ–आफ्नो क्षेत्रमा खुसीयाली साट्न व्यस्त छन् भने निर्वाचनमा पराजित भएकाहरू असफल हुने
केही दिनअघि एउटा विदेशी मिडियामा प्रस्तुतीपछि चर्चामा आउनुभएका हाम्रा प्रधानमन्त्री शेवदे अचेल के गर्दै हुनुहुन्छ भनेर हिजो धरहराले आफ्नो दूरबीन सोझइउँदा हिजो प्रधानमन्त्रीका बिहे नै बिहेमा जानुपर्ने कार्यक्रम भएको
दोस्रो चरणको निर्वाचनको परिणाम आइरहेको अवस्था छ। फेरि असोज २ पछि तेस्रो चरणको निर्वाचनको पनि परिणाम आउला नै। पहिलो चरणको एक स्थान चितवनको बाहेक अन्यत्रको आइसकेको छ। तर, निर्वाचन
हाम्रा राजनीतिज्ञहरूको विदेशी मिडिया र नेपाली मिडियालाई गर्ने व्यवहारमा आकाश जमिनको फरक भएको धरहराले देखेको छ। विदेशी मिडियाले सम्पर्कको प्रयास गर्यो भने उनीहरू हाफझाफ गर्दै तयार हुन्छन् तर नेपाली