चितवनमा सात सय २६ जनाको -यापिट टेष्ट

चितवन ।  जिल्लामा विदेशबाट आएका र कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ७२६ जनाको ¥यापिट डायग्नोष्टिक टेष्ट

धादिङका ३२ बर्षीय युवा कोराना मुक्त, डिस्चार्जको तयारी

भगवती तिमल्सिना,काठमाडौ। युएईबाट नेपाल आएका धादिङका ३२ बर्षिय युवाले पनि उपचार पछि कोरोनालाई जितेका छन्

इरानद्वारा सैन्य भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

तेहरान इरानी क्रान्तिकारी सैनिक गार्डले खाडी क्षेत्रमा अमेरिकी सेनासँगको तनावकै बीच बुधबार देशको पहिलो सैन्य

कोरोना अपडेटः विश्वभर कोरोनाको कहर यथावत्, युरोपमा मात्र १ लाख बढीको मृत्यु

जेनेभा ।  कोरोनाभाइरस महामारीबाट विश्व नै आक्रान्त भइरहे पनि यसबाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या १८ हजार ५०० नाघ्यो

नयाँ दिल्ली गएको २४ घन्टायता भारतमा एक हजार ३३६ भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित

दिल्लीका सरकारी अस्पतालमा ‘मिडिया सेल’ स्थापना गरिने

नयाँ दिल्ली। नयाँ दिल्लीमा रहेका सरकारी अस्पतालमा अबदेखि सञ्चारमाध्यमले कामगर्ने कार्यकक्ष ९मिडिया सेल० राखिने भएको

कोरोनाभाइरसका कारण चरम खाद्यान्न अभावको समस्या दोब्बर हुनसक्ने : राष्ट्रसंघ

पेरिस ।  कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्नको अभावको सामना गर्नुपर्ने जनसङ्ख्या

स्यानिटाइज गरेर मात्रै गण्डकी प्रदेश प्रवेश

मिला दरै,तनहुँ । कोभिड १९को संक्रमणको जोखिम बढेसँगै स्यानिटाइज गरेर मात्रै गण्डकी प्रदेश प्रवेश गर्ने

७८ वर्षीय बृद्धमा आरडीटी पोजिटिभ

घनश्याम बगाले ,नवलपरासी। पश्चिम नवलपरासीको बर्दघाटका एक बृद्धमा मंगलबार आरडीटी परीक्षण पोजिटिभ देखिएको छ ।

स्वदेश फर्कने व्यबस्था मिलाइदिन दुतावासलाई आग्रह

रोशन पराजुली,हेटौंडा । कतारमा रहेका नेपालीले स्वदेश फर्कने व्यबस्था मिलाइदिन नेपाली दुतावास दोहा कतारलाई आग्रह

काठमाडौँमा २ जना नर्समा देखियो कोरोना संक्रमण ‘पोजेटिभ’

न्युज अफ नेपाल,काठमामाडौँ । मंगरबार काठमाडौँमा २ जना नर्सलाई कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो

न्युज अफ नेपाल,काठमाडौँ । आज एकै दिन उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको