बेवारिसे पेस्तोल बरामद

बारा । बाराको करैयामाई गाउँपालिका–१ स्थित जन सामुदायिक माध्यमिक विद्यालयको प्राङ्गणमा बेवारिसे पेस्तोल फेलापरेको छ

१९ किलो चाँदीसहित एक पक्राउ

निजगढ । बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

धनबीर दाहाल,रुकुम । तरकारी बीउ उत्पादन केन्द्र चापा रुकुम पश्चिमले आर्थिक वर्ष २०७५/७६ सालको सार्वजनिक

असी प्रतिशत सकियो दरबार हाइस्कूल पुनःनिर्माण

काठमाडौँ । निर्धारित समयमै काम सक्ने गरी रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल ९भानु माध्यमिक विद्यालय०को पुनःनिर्माण

तेस्रो कलेजो प्रत्यारोपण सफल

काठमाडौँ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ । शुक्रबार रुपन्देहीका

धान खेतीमा बाला नलाग्दा तीन करोड क्षति

धनगढी। कैलाली र कञ्चनपुर जिल्लामा गरिएको गरिमा (वर्णशङ्कर) र सिन्दुरी (खुला सेचित) जातको धान खेतीमा

पूर्वाग्रहमुक्त अनुसन्धानमा सघाउँछौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलमको मुद्दामा पूर्वाग्रह र दबावमुक्त रहेर

१११ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

काठमाडौँ। चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित देःपखा भित्रका १११ घर/जग्गाको धनी प्रमाणपत्र पूर्जा वितरण गरिएको छ ।

बच्चाको टालिएको मलद्वारदेखि फुटेको आन्द्रासम्मको उपचार नेपालमै

काठमाडौँ। जन्मँदै दुवै अण्डकोष पेटभित्र भएका ११ वर्षीय प्रसङ्ग गोदार उपचारपछि घर फिर्ताको तयारीमा छन्

त्रिविको प्रमाणपत्रमा भेटिएका तीन गलत स्पेलिङ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले दिएको प्रमाणपत्रमा त्रुटि भृटिएको छ। पनिकाले