महोत्तरी । बर्दिबास-८ की ६२ वर्षीया बालकुमारी दर्लामी मंगलबार हारगुहार गर्दै आफूहरूलाई घरबारविहीन हुनबाट बचाइदिन ज्योति विकास बैंकका शाखा व्यवस्थापक सुरज देवकोटालाई अनुरोध गरेरहेकी थिइन्। पुस्तौदेखि बर्दिवास-८ गिरिटोलमा बस्दै आएकी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फांं) का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक विरामी परेपछि आज (सोमबार)लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ । एन्फा महासचिव किरण राईले आजलाई तय बैठक
काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक प्रहरी नायब उपरीक्षकमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिले सोमबार उनीहरूको बढुवा गरेको हो । हेर्नुहोस् सूचीस्
काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष गणेशप्रसाद लकान्द्रीले पदबाट राजीनामा दिएका छन् । लकान्द्रीले गत २८ असारमा पदबाट राजीनामा दिएका हुन् । ‘वर्तमान अवस्थामा मेरो पदीय दायित्व
मुम्वई (एजेन्सी) । अभिनेत्री वाणी कपुर यतिबेला आफ्नो आगामी फिल्म शमशेराको रिलिजलाई लिएर चर्चामा छिन् । फिल्म आगामी जुलाई २२ गतेबाट हलमा रिलिज हुँदैछ । यसअघि नायिका आफ्ना सल्लाहकार रणवीर
मुलुकको प्रतिपक्षी दल, अझ यसभन्दा अघिल्लो स्थानीय निर्वाचनमा सबैभन्दा धेरै पपुलर मत ल्याएको पार्टी नेकपा एमाले अहिले दिउँसै बत्ती बालेर एम् अधिकारीको खोजीमा जुटेको छ । बरू स्यालको सिङ भेट्न
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले नेपालको संविधान बमोजिम स्थानीय तहको अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न, सरकारको तीन तह (सङ्घ, प्रदेश र स्थानीय) बीचको सहकारिता, सहअस्तित्व र समन्वयको प्रवद्र्धन गर्दै जनसहभागिता,
सरकारले हरेक वर्ष विकास खर्च बढाउने घोषणा गर्दै आएको छ । तर लक्ष्य अनुसारको विकास खर्च भने गर्न सकिरहेको छैन । राष्ट्रिय गौरवका आयोजनादेखि अन्य विकास निर्माणको कामले अपेक्षाकृत रुपमा
काठमाडौं । कीर्तिपुर क्लब र ग्रान्डी स्पोर्ट्स सेन्टरले तेश्रो सूर्योदय एसईई कप खुला बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । कीर्तिपुर ब्वाइज तथा ग्रान्डी गल्र्समा पहिलो भए । मैतीदेवीस्थित आयोजक
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा क्लब अमेरिकाविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । मिडफिल्डर मेसन माउन्टले खेलको अन्तिम समयतिर गोल गरेपछि चेल्सीले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा
काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा ई– टिकटको सुरुआत गरिएको छ । विगतको झन्झटिलो टिकट प्रणालीलाई विस्थापन गर्दै रेकर्ड प्रणालीलाई चुस्त दुरुत र सरल बनाउन आइतबारदेखि
लन्डन । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय खेलाडीको अर्को एक कीर्तिमान ओझेलमा पारेका छन् । आजमले १० हजार रन छिटो पूरा गर्दै भारतीय पूर्वकप्तान विराट कोहलीको कीर्तिमान तोडेका
काठमाडौं । न्यु जेनिथ ‘बी’ ले प्रथम एन्जल्स एसईई कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । मनमैजुस्थित आयोजक एन्जल्स हार्ट मावि÷कलेजको कोर्टमा भएको फाइनलमा न्यु
काठमाडौं । नेपाली क्रिकेट टोलीले स्कटल्यान्ड यात्रामा चार खेल खेलेकोमा एक खेलमा मात्रै जित हात पारेको छ । आइतबार भएको खेलमा घरेलु टोली स्कटल्यान्डसँग नेपाल ८ विकेटले हारेको हो ।
एजेन्सी । भारतको १५औँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै छ । निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि सोको निर्णय सुनाउनका लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो । आइतबार बसेको पदाधिकारी
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले पुर्ख्यौली पेशा, व्यवसाय प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सांस्कृतिक महत्त्व बोकेको लाय्कू साः (पुर्ख्यौली प्रविधिमा आधारित तोरीको तेल बनाउने कारखाना)
काठमाडौं । करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय वशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्नेतिर केन्द्रीत हुने समिति सदस्यहरुले बताएका
लामो समयसम्म फिल्ममा अभिनय र मुख्य सहायक निर्देशक भएर अनुभव बटुली पछिल्लो समय टिकटकमा बटुकप्रसादका रूपमा हिट फिल्मकर्मी सन्तोष पौडलद्वारा अभिनीत पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। टिकटकमा पत्नीपीडित पात्र
बलिउड अभिनेत्री सुस्मिता सेन तथा इन्डियन प्रिमियर लिगका पूर्वअध्यक्ष एवम व्यापारी ललित मोदीबीचको प्रेम सम्बन्धको खबर हालै बलिउड फिल्म नगरीमा चर्चाको विषय बन्न पुगेको छ। हालै, ५८ वर्षीय ललितले सुस्मिताको