स्वर्णिम विश्वविद्यालयको सूचना केन्द्र काठमाडौंमा

काठमाडौं, (नेस) । भारतको गुजरातको स्वर्णिम स्टार्टअप एन्ड इनोभेसन विश्वविद्यालयको सूचना केन्द्र काठमाडौंको न्युरोडमा शुभारम्भ

कोशी अस्पतालमा टोकन प्रणाली

विराटनगर, (नेस) । विरामीको चाप बढ्दै गएपछि विराटनगरस्थित कोशी अस्पतालमा टोकन प्रणाली सुरू भएको छ

‘हामी सत्ता पक्षकै कुर्सीमा बस्छौं, अब प्रमबाट ओलीलाई हटाउँछौं’: झलनाथ खनाल

झलनाथ खनाल   पार्टी दुई समूहमा रहे पनि औचपारिकरुपमा विभाजित भएको छैन, संसद्मा तपाईंहरू कहाँ बस्नुहुन्छ

प्रधानमन्त्रीलाईविश्वासको मत

प्रतिनिधि सभाको अधिवेशनआजआइतबारबाट सञ्चालनहुँदैछ । विगतकाअधिवेशनभन्दा यो अधिवेशनअन्यौलपूर्ण छ । राजनीतिक पार्टीका नेताको ध्रुवीकरणका कारण

‘खप्पर’को विकास नै मुलुकको विकास

संसारमा कुनै पनि देशमा विकास हुनका लागि कसैलाई दोष दिनुभन्दा खप्परको विकास हुनु जरुरी छ

अल्लो प्रवर्द्धनमा जोड दिन जरुरी

बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति ३ मिटरसम्म अग्लो हुने गर्दछ । यो वनस्पतिको जमिनमाथिको

‘कम्फर्टेबल’ सरकारको खोजीमा राजनीतिक अंशियार

बालकृष्ण मैनाली देशमा थप एउटा महत्वपूर्ण परिघटनाको सेरोफेरोलाई टेलिभिजनमा नियाल्दै यो आलेख तयार गर्ने कामको

उडिरहेको विमानका पाइलटमाथि बिरालोको आक्रमण

खार्तुम, (एजेन्सी) । विमानमा कुनै यात्रुले लुकाइछुपाई साथै लान खोजिएको आशंका गरिएको एउटा पाल्तु बिरालोले

युट्युबले सेनाद्वारा सञ्चालित च्यानल हटायो

यांगुन, (एजेन्सी)। युट्युबले गत महिना म्यान्मारमा सेनाले सत्ता कब्जा गरेयता हाल दिनहुँ जस्तो विरोध प्रदर्शनकारीहरूमाथि

भारतीय कम्पनीमा एक मिनेटमा झन्डै ६० हजार सिरिन्ज उत्पादन

बल्लभगढ, (एजेन्सी)  । गत वर्षको नोभेम्बरमा विश्वकै सबैभन्दा ठूलो सिरिन्ज उत्पादनकर्तामध्ये एक भारतको हिन्दुस्तान सिरिन्जेज

फेसबुक, ट्विटर र ह्वाट्सएपका कर्मचारीलाई थुन्ने धम्की

 नयाँदिल्ली, (एजेन्सी) ।  भारतले टिव्टर र फेसबुकका कर्मचारीहरूलाई कारगारमा कोच्ने चेतावनी दिएको दि वाल स्ट्रिट

कोभ्याक्स सुविधाअन्र्तगत ३ लाख ४८ हजार खोप आउँदै

काठमाडौं, नेस । विश्व स्वास्थ संगठनले उपलब्ध गराउने कोभ्याक्सको सुविधाअन्तर्गतको ३ लाख ४८ हजार डोज