बागलुङ । बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने देशकै लामो ९५६७ मि० झोलुङ्गे पुलको नामकरणका लागि सम्भाव्य नाम पठाउन सार्वजनिक आह्वान गरिएको छ । कालिगण्डकी नदीमाथि बनेको
मोतीराम तिमल्सिना, काभ्रे । शुलभ शुल्कमा गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा दिदै आएको बनेपा हेल्थ केयरले नियमित रुपमा रेडियोलोजिस्ट द्वारा सेवा शुरु गरेको छ । काभ्रे र आसपासका जिल्लाहरुका विरामीहरुलाई
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको
राजविराज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा
काठमाडौं । कोभिड–१९ को संक्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो । गैरआवासीय
काठमाडौं । प्रतिनिधिसभा विघटनको संवैधानिक हैसियतबारे निरुपण गर्न आजबाट सर्वोच्च अदालतको संवैधानिक इजलाशमा अबिराम सुनुवाई सुरु भएको छ । लामो वहस पैरवीपछि अन्ततः संवैधानिक इजलाशबाटै विवादको निरुपण गर्ने ठहर गर्दै
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै रु ७०० ले ओरालो लागेर साताको पहिलो दिनको कारोवार शुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी
काठमाडौं । निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दै छ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचनका विषयमा दलहरुसँग छलफल
हुम्ला । हुम्ला कृषि जैविक विविधताको पनि एक संग्राहलय पनि हो । यहाँ पाक्ने र फल्ने अन्नबालीमा पनि कागुनो एक प्रमुख र घुसुवा बाली पनि हो । यसलाई हुम्लामा खानपानका
अमृत अर्याल , स्याङजा । वालिङ नगरपालिकाको नवौं नगरसभा सम्पन्न भएको छ । नवौं नगरसभाले विभिन्न कार्यसूचिमाथि छलफल गरी पारित गरेको छ । नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा भएको सभामा
काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीको बास्तविक नम्बर परिवर्तन गरी चोरीको मोटरसाईकल चलाउने १ जनालाई पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आजबालाजु
पोखरा । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिना प्रधानमन्त्री केपी ओली निकट हुन् । तर ओलीको पछिल्लो कदम उनका लागि प्रिय छैन । भन्छन्–प्रतिनिधिसभा विघटन जनताको चाहनाविपरित छ । तर यसका लागि
न्युज अफ नेपाल, काठमाडौं । रसुवामा आज २३ औं भूकम्प सुरक्षा दिवस ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित मनाइँदै छ । भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षति
काठमाडौं । विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत जुनि बिताउँला सार्वजनिक भएको छ । गीतको शब्द रोशेल थापा, संगीत संयोजन,एरेन्ज,मिक्सिङ,मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् ।
काठमाडौं । बाँकेमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका–१ की ८० वर्षीया वृद्धाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ
काठमाडौं । विवेकशील पार्टीले आज माइतीघर मण्डलामा लोकतन्त्रको बिरुवा नमार ! भन्ने नाराका साथ संसद विघटनको असंवैधानिक कदम विरुद्ध प्रदर्शन गरेको छ । लामो संघर्ष तथा त्याग पछि प्राप्त लोकतन्त्र
काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध गाउँ गाउँमा नेपाली कांग्रेसको विरुद्ध प्रर्दशन गर्ने भएको छ । संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते देशभर विरोध प्रदर्शन गर्ने भएको हो ।
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर
काठमाडौं । नेपाल भारतको संयुक्त आयोगको बैठक सुरु भएको छ । भारतको नयाँ दिल्लीस्थिति हैदरावाद हाउसमा बैठक सुरु भएको हो । बैठकमा दुवै देशका परराष्ट्रमन्त्रीले आ–आफ्नो देशको प्रतिनिधि मण्डलको नेतृत्व